कमलामाई नगरपालिकाले कोरोना महामारीका बीच आफ्नो सातौं नगरपरिषदको तयारी तिब्र पारेसँगै असार १० गते नगरपरिषद गर्ने अन्तिम तयारी गरेको छ । तयारीका क्रममा आज संसदमा प्रतिनिधीत्व गर्ने नेपाली कांग्रेस, जनता समाजवादी पार्टी, राप्रपालगायतका दलहरुसँग आज बिहान छलफल गरेको छ...
बझाङको क्वारेन्टिन रहेका एक युवाले आत्महत्या गरेका छन् । छबिसपाथिभेरा गाउँपालिका–७ मजखोरी माविको क्वारेन्टिनमा बसेका स्थानीय ३० वर्षीय युवकले आत्महत्या गरेका हुन् । वडा नम्बर ७ का अध्यक्ष पदम मण्डेलका अनुसार तीन दिनअघि मात्र भारतको बैंग्लोरबाट आएर क्वारेन्टिनमा बसेका उनले...
कमलामाई नगरपालिकाले कोरोना महामारीका बीच आफ्नो सातौं नगरपरिषदको तयारी तिब्र बनाउन थालेको छ ।कोरोना संक्रमणका बीच नगरप्रमुख खड्गवहादुर खत्रीले नगरपालिकाका १४ वटै वडामा पुगेर सर्वदलीय बैठक राख्दै योजना संकलन गरेका थिए । वडास्तरबाट आएका योजनाहरु छनोट सकिएपछि विभिन्न लक्षित...
सिन्धुली उद्योग बाणिंज्य संघका अध्यक्ष अमरेशकुमार बैदारले अहिलेको सरकारबाट सम्वृद्ध नेपाल बन्नै नसक्ने ठोकुवा गरेका छन् । सामाजिक सञ्जाल मार्फत आफ्नो भनाई सार्बजनिक गर्दै उनले उद्योगी, व्यापारी र व्यवसायीहरुले सरकार, सर्वसाधारण नागरिक लगायत सबैलाई सहयोग गरिरहेको तर सहयोग गर्ने...
सिन्धुलीको कन्दमुल विकास केन्द्रमा आज बिहान आगलागी भएको छ । कोठाभित्रको विद्युतको तार काटेपछि भएको आगलागीले आज बिहान भागदौड मच्चिएको थियो । छेउमै रहेको सशस्त्र प्रहरी र कर्मचारीको सहयोगमा आगलागी नियन्त्रणमा लिइएको थाहा लागेको छ ।
सिन्धुलीस्थित रामबहादुर बम्जनको आश्रममा प्रहरीले बिहीबार दिउँसो छापा हाने पनि उनी भेटिएनन् । केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को टोली उनलाई पक्राउ गर्न पूर्ण तयारीका साथ त्यहाँ पुगेको अधिकृतहरुको दाबी छ । तर, उनी आश्रममा भेटिएनन् । घना जंगलभित्र आश्रम छ, त्यसैले...
बागमती प्रदेश प्रेस रजिष्ट्रारको कार्यालयले सात सय पाँच जना पत्रकारको कोरोना बिमा गरेको छ ।  प्रदेशको आन्तरिक मामिला तथा कानून मन्त्रालयको आर्थिक सहयोगमा सञ्चार रजिष्ट्रारको कार्यालयले महामारीमा अग्रपंक्तिमा रहेर काम गर्ने प्रदेशका पत्रकारहरुको बिमा गराएको हो ।  सात सय पाँचजना...
सिन्धुली अस्पताल विकास समितिका अध्यक्ष प्रल्हाद पोखरेलले नियमित औषधी सेवन र चेकजाँज गर्नुपर्ने विरामीहरुलाई निर्धक्क भएर अस्पतालमा आएर चेकजाँच गर्न अपील गरेका छन् । उनले कोरोना संक्रमणले भन्दा नियमति चेकजाँच र औषधी अभावमा दिर्घरोगीहरुको ज्यान जाने खतरा बढेर गएको...
कोरोना भाइरस संक्रमण रोकथाम र नियन्त्रणमा सरकारले प्रभावकारी काम गर्न नसकेको भन्दै आज (शुक्रबार) पनि काठमाडौँमा प्रदर्शन भएको छ । केही दिन यता युवाहरुको समूहले स्वतस्फुर्त रुपमा सरकारविरुद्ध प्रदर्शन गरिरहेका छन् । गृहमन्त्रालयले बिहीबार एक सूचना जारी गर्दै लकडाउनको उल्लंघन गरी...
- Advertisement -

भरखरै प्राप्त