बझाङको क्वारेन्टिन रहेका एक युवाले आत्महत्या गरेका छन् । छबिसपाथिभेरा गाउँपालिका–७ मजखोरी माविको क्वारेन्टिनमा बसेका स्थानीय ३० वर्षीय युवकले आत्महत्या गरेका हुन् ।
वडा नम्बर ७ का अध्यक्ष पदम मण्डेलका अनुसार तीन दिनअघि मात्र भारतको बैंग्लोरबाट आएर क्वारेन्टिनमा बसेका उनले...
कमलामाई नगरपालिकाले कोरोना महामारीका बीच आफ्नो सातौं नगरपरिषदको तयारी तिब्र बनाउन थालेको छ ।कोरोना संक्रमणका बीच नगरप्रमुख खड्गवहादुर खत्रीले नगरपालिकाका १४ वटै वडामा पुगेर सर्वदलीय बैठक राख्दै योजना संकलन गरेका थिए । वडास्तरबाट आएका योजनाहरु छनोट सकिएपछि विभिन्न लक्षित...
सिन्धुली उद्योग बाणिंज्य संघका अध्यक्ष अमरेशकुमार बैदारले अहिलेको सरकारबाट सम्वृद्ध नेपाल बन्नै नसक्ने ठोकुवा गरेका छन् । सामाजिक सञ्जाल मार्फत आफ्नो भनाई सार्बजनिक गर्दै उनले उद्योगी, व्यापारी र व्यवसायीहरुले सरकार, सर्वसाधारण नागरिक लगायत सबैलाई सहयोग गरिरहेको तर सहयोग गर्ने...
सिन्धुलीको कन्दमुल विकास केन्द्रमा आज बिहान आगलागी भएको छ । कोठाभित्रको विद्युतको तार काटेपछि भएको आगलागीले आज बिहान भागदौड मच्चिएको थियो । छेउमै रहेको सशस्त्र प्रहरी र कर्मचारीको सहयोगमा आगलागी नियन्त्रणमा लिइएको थाहा लागेको छ ।
सिन्धुलीस्थित रामबहादुर बम्जनको आश्रममा प्रहरीले बिहीबार दिउँसो छापा हाने पनि उनी भेटिएनन् ।
केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को टोली उनलाई पक्राउ गर्न पूर्ण तयारीका साथ त्यहाँ पुगेको अधिकृतहरुको दाबी छ । तर, उनी आश्रममा भेटिएनन् ।
घना जंगलभित्र आश्रम छ, त्यसैले...
बागमती प्रदेश प्रेस रजिष्ट्रारको कार्यालयले सात सय पाँच जना पत्रकारको कोरोना बिमा गरेको छ । प्रदेशको आन्तरिक मामिला तथा कानून मन्त्रालयको आर्थिक सहयोगमा सञ्चार रजिष्ट्रारको कार्यालयले महामारीमा अग्रपंक्तिमा रहेर काम गर्ने प्रदेशका पत्रकारहरुको बिमा गराएको हो ।
सात सय पाँचजना...
सिन्धुली अस्पताल विकास समितिका अध्यक्ष प्रल्हाद पोखरेलले नियमित औषधी सेवन र चेकजाँज गर्नुपर्ने विरामीहरुलाई निर्धक्क भएर अस्पतालमा आएर चेकजाँच गर्न अपील गरेका छन् । उनले कोरोना संक्रमणले भन्दा नियमति चेकजाँच र औषधी अभावमा दिर्घरोगीहरुको ज्यान जाने खतरा बढेर गएको...
कोरोना भाइरस संक्रमण रोकथाम र नियन्त्रणमा सरकारले प्रभावकारी काम गर्न नसकेको भन्दै आज (शुक्रबार) पनि काठमाडौँमा प्रदर्शन भएको छ ।
केही दिन यता युवाहरुको समूहले स्वतस्फुर्त रुपमा सरकारविरुद्ध प्रदर्शन गरिरहेका छन् । गृहमन्त्रालयले बिहीबार एक सूचना जारी गर्दै लकडाउनको उल्लंघन गरी...
भक्तपुर अस्पतालमा आइतबार सुत्केरी व्यथा लागेर भर्ना भएकी महिलाको ज्यान गएको छ। कोरोना भाइरस संक्रमणका लक्षण देखिएको भन्दै अस्पतालका सबै सेवा बन्द गरिएको अस्पताल प्रशासनले प्रदेशखबरलाई जानकारी दिएको छ ।
मृतक महिलाको थ्रोट स्वाब परीक्षणका लागि टेकु अस्पताल पठाइएको छ।...
सिन्धुलीको कमलामाई नगरपालिकाले आज ल्याण्डफिल साइटमा बिरुवा रोपेर विश्व वातावरण दिवस मनाएको छ । कमलामाई नगरपालिकाका प्रमुख खड्गवहादुर खत्रीले सरसफाई कर्मचारीहरुको बर्षौं देखिको मेहनतका साथ बनाइएको ल्याण्ड्फिल साइट्मा फुल तथा बिरुवा रोप्नुभएको हो । कोरोना संक्रमणको अबस्थामा बृहत् कार्यक्रम...