भक्तपुरमा एकाघरमा तीन जना आफ्नै घरमा मृत भेटिएका छन्।
मध्यपुर थिमी नगरपालिका– ९ निकोसेरामा सुदीप अधिकारी, उनकी पत्नी सुशीला र छोरा सुशान्त मृत अवस्थामा भेटिएका हुन् । प्रहरी स्रोतका अनुसार उनीहरुको कुकुर पनि मृत भेटिएको छ ।
घटनाबारे जानकारी पाएपछि भक्तपुरका...
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दुधौली नगर कमिटीले आज सिन्धुलीको शिवनगरमा निर्माणाधिन आइसोलेसन भवन निर्माणका लागि ५५ हजार रुपैयाँ सहयोग गरेको छ ।आज नगर अध्यक्ष लक्ष्मण कार्कीले पार्टीका जिल्ला अध्यक्ष राजन दाहाल र सचिव प्रदीप कटुवालको रोहवरमा ५५ हजार ५...
गएको असार महिनादेखि गाईमा शुरू भएको भाइरल सङ्क्रमण साउन महिनाको ११ गते मात्र आरटी पीसीआर प्रविधिबाट पहिचान भएको विभागका महानिर्देशक डा. वंशी शर्माले बताए।
कोरोनाभाइरस सङ्क्रमण नियन्त्रण लागि गरिएको निषेधाज्ञालगायत अवरोधले विभागलाई गाईको उक्त रोग नियन्त्रणका लागि बाधा पुर्याइरहेको शर्माले...
मकवानपुरको मनहरी गाउँपालिका वडा नम्बर ३ को एक घर । टीनले छाएको छ। एउटा कोठा बन्द छ अर्को कोठामा चारजना छन् । करिब पाँच बर्ष अघिससम्म भैरव बिक्रम राणाले आँखा देख्नु हुन्थ्यो । एक्कासी दृष्टि गुमेपछि उहाँ दृष्टिबिहिन भए...
काठमाडौं उपत्यकामा निषेधाज्ञा खुकुलो बनाउने निर्णय गरिएको छ।
उपत्यकाका तीनवटै जिल्ला प्रशासन प्रमुखको संयुक्त बैठकले बिहीबारदेखि १६ सिट क्षमताभन्दा माथिका सार्वजनिक यातायातका साधन सञ्चालन गर्ने तर जोर-बिजोर प्रणाली लागू हुने निर्णय गरेको छ। निजी सवारी साधनमा पनि जोर विजोर प्रणाली...
एनजिओले कसरी नेपाली जनतालाई ठगिरहेको छ भन्ने उदाहरणहरु प्रशस्तै पाइन्छन् । फेरी सबै एनजीओ र आइएनजीओ ठगि र धर्मप्रचारनैं गर्छन् भन्ने पनि होइन । तर सिन्धुलीमा निकै लामो समयदेखी कामगर्दै आएको नेपाल स्वास्थ्यका लागि पानी (नेवा) नामक एक गैरसरकारी...
नुवाकोटको तादी गाउँपालिका–३ मा गाई काटेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।
घटनामा संलग्न रहेको अभियोग लागेका नौ जना फरार भएका छन्।
जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रहरी प्रमुख तुलबहादुर कार्कीका अनुसार तादी–३ को टुटुङमा गाई काटेको सूचनाको आधारमा पुगेको प्रहरीले...
नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाका दुई विद्यार्थी नेताले आज आत्मसर्मपण गरेका छन् । जिल्ला प्रशासन कार्यालय सिन्धुलीमा पुगेर जिल्ला अध्यक्ष र उपाध्यक्षले आत्मासर्मपण गरेका हुन् ।विद्यार्थी संगठनका जिल्ला अध्यक्ष सविन श्रेष्ठ र उपाध्यक्ष होमबहादुर सार्कीले आत्मासर्मपण गरेको प्रमुख जिल्ला...
आज जिल्ला पार्टी कार्यालयमा एक कार्यक्रमको आयोजनागरी संझेको छ । नेकपा सिन्धुलीले पार्टी कार्यालयमा आयोजना गरेको १६ औं विशाल कुमार स्मृति दिवश जिल्ला सह इन्चार्ज कमल जंग राईको प्रमुख आतिथ्यता, जिल्ला अध्यक्ष राजन दाहालको अध्यक्षता एवम् पार्टी सचिव प्रदीप...
बिहीबार ललितपुरको पुल्चोकमा झडप नियन्त्रणमा खटिएका १८ जना प्रहरीमा कोरोना संक्रमण पुष्टि भएको छ।
शुक्रबार महानगरीय प्रहरी परिसर, ललितपुरका इन्स्पेक्टरसहित १८ जनामा कोरोना भाइरसको संक्रमण देखिएको महानगरीय प्रहरी परिसरका प्रवक्ता डिएसपी सन्तोष तामाङले जानकारी दिए। उनीहरूले परीक्षणका लागि कहिले स्वाब...












