सिन्धुली: नेकपा एमाले सिन्धुलीका इन्चार्ज तथा केन्द्रीय सदस्य मनोजजंग थापाले राजाका नाममा झुठा पुलिन्दाहरु सार्वजनिक भइरहेको र त्यसको सिन्धुलीवासीले प्रतिरोध गर्नुपर्ने बताउनु भएको छ ।नेकपा एमाले सिन्धुलीद्धारा आज आयोजित जागरणसभालाई प्रमुख अतिथिका रुपमा सम्वोधनगर्दे उहाँले धर्म र जातीका नाममा राजालाई...
काठमाडौं । प्रेस चौतारी नेपालले पत्रकारको सुरक्षा र निर्बाध रूपमा समाचार सङ्कलनको वातावरण बनाउन सरोकारवालासँग माग गरेको छ ।  प्रेस चौतारी नेपालले शुक्रबार एक विज्ञप्ति जारी गरी अराजक गतिविधि तत्काल नियन्त्रण गरी पत्रकारलाई सुरक्षाको प्रत्याभूति दिलाउन सरकारसँग माग गरेको छ...
सिन्धुली: चैत्र ५ गते हुने स्ववियु निर्वाचनका लागि मनोनयन दर्ता भइसकेको  झाँगाझोली रातमाटामा रहेको सुनकोशी क्याम्पसको स्ववियु निर्वाचन स्थगित भएको छ । एमाले निकट अनेरास्ववियु र माओवादी केन्द्र निकट अखिल क्रान्तिकारीले गठबन्ध गरेर  क्रान्तिकारी  कृष्ण भण्डारीको नेतृत्वमा प्यानल नै बनाएर...
सिन्धुली उद्योग वाणिज्य संघको आगामी फागुन २७ गते हुने १५ औं जिल्ला अधिवेशनका लागि अर्जुन कुमार श्रेष्ठको नेतृत्वमा रहेको (नेपाली कांग्रेस र माओवादी केन्द्र) समूहले आफ्नो चुनावी अभियान थालेको छ । केन्द्रीय सत्ता गठवन्धन विपरित नेपाली काँग्रेस र माओवादी समर्थक...
सिन्धुलीः सिद्धेश्वर खानेपानी तथा सरसफाई उपभोक्ता संस्था सिन्धुलीका संस्थापक अध्यक्ष डम्बर बहादुर खड्काको हिजो राती भएको निधनको बिबरणले संस्था स्तब्ध भएको जनाएको छ ।अध्यक्ष घनश्याम देवकोटाले आज एक शोक बक्तव्य जारीगर्दै फागुन २१ गते ८३ वर्षको उमेरमा भएको निधनले...
सिन्धुली: नेकपा एमाले कमलामाई नगर कमिटीले आज राजनैतिक प्रशीक्षण सञ्चालन गरेको छ । नेकपा एमालेका पोलिटब्युरो सदस्य एबम् स्कूल विभाग सदस्य ईश्वरी रिजालको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा कमलामाई नगर कमिटीका सदस्यहरूको सहभागिता रहेको अध्यक्ष सुन्दर घिसिङले जानकारी दिनुभयो ।...
सिन्धुलीः नेकपा एमाले ध्याङलेख पालिका कमिटीले दुई महिने जराकेन्द्रीत अभियानको आजबाट थालनी गरेको छ । पालिकामा आजा आयोजित एक कार्यक्रमका बीच एमालेका केन्द्रीय सदस्य एवम् सिन्धुली जिल्ला इन्चार्ज मनोजजंग थापाले अभियानको थालनी गर्नुभएको प्रचार विभाग प्रमुख कर्ण घिसिङले प्रदेशखबरलाई...
रामेछाप: वाग्मती प्रदेश सभा उद्योग, पर्यटन तथा वातावरण समिति सभापति आनन्दकुमार श्रेष्ठले जातीय र सामुदायिक संस्थालाई अतिवादी चिन्तनबाट जोगाउनु पर्ने बताउनुभएकाे ५ ।  नेवाः देय् दबु वाग्मती प्रदेश समितिको दोस्रो अधिवेशनको उद्घाटन समारोहलाई शुक्रबार साँझ मन्थलीमा सम्बोधन गर्दै श्रेष्ठले जातीय...
सिन्धुली: नेकपा एमालेका सिन्धुलीका नेता एवम् कमलामाई नगरपालिका सिन्धुलीका निवर्तमान नगरप्रमुख खड्गवहादुर खत्रीले सामाजिक सञ्जाल मार्फत कमलामाई नगरपालिका वडा नम्बर १२ का स्थानीयले उठाएका मागहरु सम्वोधन गर्नुको साटो जनप्रतिनिधीले बिवाद बढाएको बताउनु भएको छ । सामाजिक सञ्जाल फेसबुकमा...
सिन्धुली: मूलकोटस्थित क्वालिटी बिच रिसोर्ट साढे चार महिनापछि शुक्रबारबाट सञ्चालनमा आएको छ । गत असोजमा आएको बिनाशकारी बाढीका कारण रिसोर्ट डुबानमा परेको थियो । बाढीले क्षति पुगेको रिसोर्टलाई पहिलेकै अवस्थामा ल्याइएको सञ्चालकहरुले बताएकाछन् । १० करोड लगानीको हाराहारीमा पुनर्निर्माण गरी रिसोर्ट...
- Advertisement -

भरखरै प्राप्त