सिन्धुलीः नेकपा एमाले सिन्धुलीका नेता घनश्याम राउतले मूलुक बर्वाद हुनुमा जननिर्वाचित प्रतिनिधी हुनुको हैसियलते आफ्‌नो भागमा आउने जिम्मेवारी लिने बताएका छन् ।सामाजिक सञ्जाल मार्फत राउतले जेनजी बिद्रोहका नाममा भएको मूलुकको बर्वादीमा दुधौली नगरपालिकाको निवर्तमान नगरप्रमुख समेत रहेको नाताले आफ्‌नो...
सिन्धुलीः माओवादी केन्द्रका नेता लेखनाथ दाहाल राजनले बिचारलाई भन्दा निजी स्वार्थलाई केन्द्रमा राखेर एकताको राग नअलाप्न पार्टी नेतृत्वलाई सुझाएका छन् ।माधव नेपाल नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (समाजवादी) सँग अध्यक्ष प्रचण्डले पार्टी एकता गर्ने प्रक्रिया अगाडि बढाएका बेला नेता दाहालले...
सिन्धुलीः नेकपा एमाले बागमती प्रदेश कमिटी सदस्य एवम् सिन्धुलीका नेता कौशल कोइरालाले पार्टी अध्यक्षको राजिनामा माग्नेहरुकै राजिनामा मागेका छन् ।केही दिन अगाडि सम्पन्न भएको केन्द्रीय कमिटी बैठकमा आफ्‌नो धारणा राख्ने क्रममा व्यक्त भएका बिचारलाई आधार मानेर कोइरालाले अध्यक्ष...
नेपालीहरूको दोस्रो ठूलो चाड तिहार सुरु भइसकेको छ। तिहार सुरु भएसँगै किनमेलका लागि बजारमा सर्वसाधारणको चहलपहल पनि बढ्न थालेको छ। राजधानीको इन्द्रचोक, असन बजार क्षेत्रमा तिहारका लागि आवश्यक सामग्री किन्न सर्वसाधारणको भीड लागेको छ। लक्ष्मीपूजा र भाइटीकाका लागि...
‘जेनजी’ बिद्रोहपछि ६२ वटा कारागार र महत्त्वपूर्ण संरचनाको सुरक्षामा खटिइएको नेपाली सेनाको फौज स्थिति सामान्य हुँदै गएपछि ४१ स्थानबाट फिर्ता भएको छ । गत भदौ २३ र २४ को प्रदर्शनपछि उत्पन्न परिस्थितिमा उपत्यकाभित्र पाँच र उपत्यका बाहिर ५७ गरी...
सिन्धुलीः सिन्धुलीको कमलामाई नगरपालिका वडा नं. १०-१३ लाई जोड्ने चँदाहा खोलाको पुल पाँच वर्षदेखि अलपत्र रहेका बेला त्यहाँ रहेको रड र अन्य निर्माण सामाग्री चोरिहुन थालेपछि सरोकारवाला निकायले स्थलगत अनुगमन गरेको छ ।शनिवार प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुसालको...
सिन्धुली: जिल्ला सदरमुकाम सिन्धुलीमाढीमा खानेपानी बितरणगर्दै आएको सिद्धेश्वर खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाले प्रयोग गरिरहेको खानेपानीको मुहान बाढीले बगाएपछि केही दिन खानेपानीको समस्या आउने भएको छ । तीन दिनदेखी आएको लगातारको वर्षापछि गड्यौली खोलामा आएको बाढीले खानेपानीले प्रयोगगर्दै आएको...
सिन्धुलीः सिन्धुलीको बिपी राजमार्ग र मध्यपहाडी राजमार्ग पहिरोका कारणले अबरुद्ध भएको छ ।सुनकोशी गाउँपालिका वडा नं. १ गजुलीदह स्थित बिपी राजमार्ग सडक खण्डमा आएको पहिरोले सडक अबरुद्ध भएको छ । त्यस्तै सोही वडाको नेपाल थोकमा रोशी खोलाले ५० मिटर...
नेकपा एमाले सिन्धुलीले अविरल वर्षाका कारण हुने जोखिमबाट सजग रहन सिन्धुलीवासीमा अपील गरेको छ ।एमाले सिन्धुलीका प्रचार तथा प्रकाशन विभाग प्रमुख कर्ण घिसिङले गएको रातीदेखी परेको अबिरल वर्षाका कारण राजधानी जोड्ने बिपी राजमार्ग अबरुद्ध बनिसकेको र सुनकोशी, मरिण, चँदाहा...
काठमाडौ: नेपाल कम्युनिष्ट पार्टी एमालेका केन्द्रीय सदस्य मनोजजंग थापाले आफ्नो देशको समस्या लोकतान्त्रिक पद्धति मार्फत आफ्नै देशभित्र खोज्नु पर्ने बताउनु भएको छ ।जेनजीको नाममा भएको आन्दोलन पछि भएको हत्या, आगजनी लुटपाटका घटनाप्रति दुःख व्यक्तगर्दै नेता थापाले सो कुरा बताउनु...
- Advertisement -

भरखरै प्राप्त