फिक्कल गाउँपालिकाले वि.सं. २०८० सम्ममा जन्म दर्ता शत प्रतिशत बनाउने भएको छ । बालमैत्री स्थानीय शासन कार्यान्वयनका निमित्त जन्म दर्तालाई शत प्रतिशत बनाउने लक्ष्य लिएको हो । गाउँपालिका उपाध्यक्ष राजु बरालले बुधबार एक विज्ञप्ती जारी गर्दै नेपाल सरकारले सन...
सरकारले दसैं, तिहार र छठपर्वलाई लक्ष्य गर्दै हरेक वर्ष असोज १ गतेदेखि सुपथ मूल्य पसल सञ्चालन गर्ने गरेको छ । यो वर्ष पनि देशभरि नै असोज १ गतेदेखि सुपथ मूल्य सञ्चालन गर्ने भने पनि सिन्धुली जिल्ला सदरमुकाम र स्थानीय...
प्रतिनिधीसभा सदस्य सिन्धुली क्षेत्र नम्बर २ बाट माओवादी केन्द्रका उमेदवार राजन दाहाल विजयी हुनुभएको छ । एमालेका तर्फबाट उमेदवार बन्नुभएका मनोजजंग थापालाई ५ हजार १ सय ३० मतले पछाडिपार्दै दाहाल विजयी बन्नुभएको हो । दाहालले २७ हजार ५१७ र...
सिन्धुली जिल्लामा अहिलेसम्म भूमि समस्या साधान गर्न सुकुम्वासीलाई लालपुर्जा बितरण गर्न भन्दै १४ वटा आयोग गठन गरेपनि समस्या जस्ताको तस्तै छ । भूमि सम्बन्धी समस्यालाई समाधान गर्ने र अव्यवस्थित बसोबासलाई व्यवस्थित गर्ने भने पनि अझसम्म समस्या समाधान हुनै सकेको...
सिन्धुलीका ध्याङलेख गाउँपालिकाले आफ्नो पालिका भित्रका सम्पूर्ण कर्मचारी र शिक्षकलाई आफ्ना छोराछोरी अनिवार्य रुपमा सामुदायिक विद्यालयमै पढाउन निर्देशन दिएको छ ।गाउँ कार्यापालिकाको गत जेठ १० गतेको निर्णयकालाई दृढतापूर्वक कार्यान्वयन गराउने उदेश्यले प्रमुख प्रशासकिय अधिकृत रामकुमार कार्कीले एक सुचना जारीगर्दै...
सिन्धुली: संघीय सरकार पुल महाशाखाको १२ करोड ५८ लाख रुपैयाँको लागतमा निर्माण थालिएको चँदाहा नदीमा निर्माणाधिन पुल ठेकेदारको लापरबाहीका कारण अलपत्र बनेपछि यस क्षेत्रका नागरिकहरुले सास्ती व्यहोर्नु परेको छ ।कमलामाई नगरपालिका वडा नं. १० र वडा नं. १३ जोड्ने...
सिन्धुली: गोलन्जोर गाउँपालिका ७ खुर्कोटमा रहेको सुनकोसी सामुदायिक अस्पतालमा मोतिया विन्दु भएका विरामीहरुको आँखाको निःशुल्क सल्यक्रिया सुरु भएको छ।सुनकोसी सामुदायिक अस्पताल र गोलन्जोर गाउँपालिकाको संयुक्त आयोजना, जय फाउन्डेसनको सहयोग र तिलगंगा आँखा प्रतिष्ठान काठमाडौंको प्राविधिक सहयोगमा आज र...
सिन्धुली: तीनपाटन गाउँपालिका वडा नम्बर ११ लाई बालमैत्री वडा घोषणा गर्ने तयारी गरिएका बेला सो सँग सम्बन्धित सुचकहरु पुरा भए नभएको विषयमा सरोकारवाला निकायले चासो देखाएको छ ।जिल्ला समन्वय समिति सिन्धुलीका प्रमुख कारसाङ लामाको नेतृत्वमा गएको अनुगमन टोलीले पालिकाको...
ऐतिहासीक सिन्धुलीगढीमा खोर्खाली फौजले आज विजय हाँसिल गरेको दिन । यसै अबसरमा सिन्धुलीको कमलामाई नगरपालिकाले आज एक कार्यक्रमका बीच गौरव गाथा वोकेको सिन्धुलीगढीमा एक कार्यक्रमको आयोजनागरी २ सय ५७ औं सिन्धुलीगढी बिजय उत्सव मनाउँदैछ । गोर्खाली फौज र स्थानीय...