सिन्धुलीमा बिहीबार ४३ जनामा कोरोना भाइरसका सङ्क्रमण पुष्टि भएको छ । ५७ जनामा गरिएको परीक्षणमा ४३ जनामा सङ्क्रमण पुष्टि भएको हो ।स्वास्थ्य कार्यालय सिन्धुलीका अनुसार जिल्लामा बुधवार ३३ जनामा सङ्क्रमण पुष्टि भएकोमा बिहीबार ४३ जनामा सङ्क्रमण पुष्टि...
रिलिफ नेपाल सिन्धुलीले बिहीबार सिन्धुली अस्पताललाई सिटामोल सहयोग गरेको छ । बजारमा सिटामोलको अभाव देखिएपछि रिलिफ नेपालले सिन्धुली अस्पताललाई १५ हजार ट्याब्लेट सिटामोल सहयोग गरेको हो । अस्पताल परिसरमा रिलिफ नेपालका अध्यक्ष दुर्गाराज पौडेलले सिन्धुली अस्पताल व्यवस्थापन...
पछिल्लो २४ घण्टामा सिन्धुलीमा आज १९ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य कार्यालय सिन्धुलीका अनुसार १६ पुरुष र ३ महिला गरि १९ जना  कोरोना सङ्क्रमित थपिएका छन् । आइतबार ३७ जनाको स्वाब...
प्रदेश नम्बर २ को राजधानी ‘मधेश’ कायम भएको छ।  सोमबार अपराह्न भएको मतदानमा दुई तिहाई बढी सांसदहरुले मधेशको नाममा मतदान गरेपछि सभामुख सरोजकुमार यादवले प्रदेश २ को नाम ‘मधेश’ कायम भएको घोषणा गरेका हुन्। 
तेजाब लगाएत जलन पिडितहरुको सेवामा सक्रिय रहनु हभएका समाजसेवी उज्जल विक्रम थापालाई नेपाल आदिवासी जनजाति पत्रकार महासंघ सिन्धुलीले अभिनन्दन गरेको छ । अभियान्ता थापालाई सिन्धुलीमा एक कार्यक्रमका वीच अभिनन्दन गरिएको हो ।सिन्धुली पुख्र्यौली घर भई सामाजिक सेवामा...
मेडिकल कलेजको मनोमानीबिरुद्ध आन्दोलनरत सात विद्यार्थी संगठनले शुक्रबार सिंहदरबार परिसरभित्रै काठमाडौँ मेडिकल कलेजका कार्यकारी प्रमुख डा. सुनील शर्मालाई कालोमोसो दलेर गरिएको दुर्व्यवहारको जिम्मा लिएका छन्। अभिभावक, विद्यार्थी र कलेज सञ्चालकहरुबीच शिक्षा मन्त्रालयमा भएको छलफलपछि...
पर्साको वीरगञ्ज महानगरपालिका–२३ इटियाही, नारायणी बयोधा अस्पतालको पछाडि चौरमा मृतावस्थामा फेला परेका रिक्सा चालक भारतीय नागरिक ४५ वर्षीय मुख्तार मियाँको हत्या भएको खुलेको छ। जिल्ला प्रहरी कार्यालयका अनुसार भारतको बिहार राज्य वैशाली घर भई...
अर्थमन्त्री जनार्दन शर्माले अन्तःशुल्क ‘स्टिकर’को सुरक्षित मुद्रण नेपालमै गर्न निर्देशन दिएका छन्। काभ्रेको पनौतिस्थित आइटी पार्कमा जडान हुँदै गरेको सुरक्षण मुद्रण प्रिन्टिङ प्रेसको निरीक्षण गर्दै उनले अर्थ मन्त्रालयलाई आवश्यक स्टिकर तत्कालै उपलब्ध गराउन सुरक्षण...
नेकपा(एमाले) सिन्धुलीकाे साताै अधिवेशन निर्वाचनमा खुल्ला सदस्यकाे लागि भएकाे निर्वाचनमा ५३ सबैभन्दा बढी मत ल्याएर विजयी हुनेमा ५ जना सदस्यहरु रहेको देखिएको छ । रेडक्रस सिन्धुलीका सभापति समेत रहेका अशाेक...
नेकपा एमाले सिन्धुलीको कार्यसमितिमा नव निर्वाचित पदाधिकारीहरूले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । अध्यक्ष, उपाध्यक्ष, , सचिव सहसचिव सहित सदस्यहरूले आज पद तथा गोपनीयताको शपथ ग्रहण गरेका हुन् ।
- Advertisement -

भरखरै प्राप्त