सत्तारुढ नेकपा एमालेका दोस्रो तहका नेताहरु आज पनि छलफलमा जुटनु भएको छ । पार्टी एकता कायम गर्ने प्रयासमा लामो समयदेखि अनौपचारिक र औपचारिक संवादमा रहेका नेताहरुबीच छलफल भएको छ ।
संवादमा संस्थापनको तर्फबाट सुवासचन्द्र नेम्वाङ, बिष्णु पौडेल, प्रदीप ज्ञवाली, बिष्णु...
नेपाली कांग्रेसले आजदेखि क्रियाशील सदस्यता छानबिन सुरु गर्न लागेको छ। आउदो भदौमा हुने महाधिवेशनका लागि कांग्रेसले क्रियाशील सदस्यता छानबिन गर्न लागेको हो। अहिलेसम्म आठ लाख सदस्यको सूची तयार भएको छ।
कांग्रेसको १४औं महाधिवेशन भदौ १६ देखि १९ गतेसम्म गर्ने कार्यतालिका...
सरकारले निषेधाज्ञालाई आफ्नो सत्ता जोगाउने सुरक्षा कवचको रुपमा प्रयोग गरेको भन्दै नेपाली कांग्रेसले विरोध जनाएको छ। बिहीबार नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठकबारे जानकारी गराउँदै नेपाली कांगेसका नेता प्रकाश शरण महतले सरकारकै उदासिनता र अकर्मण्यताको कारणले कोभिड–१९को विस्तार भएको र...
वर्षाका कारण आएको बाढीले गर्दा मेलम्ची खानेपानी आयोजनामा कार्यरत आठ जना सम्पर्कविहीन भएका छन् । तीन चिनियाँ, तीन भारतीय र दुई नेपालीसहित आठ कामदार बेपत्ता भएको मेलम्ची खानेपानी विकास समितिले जनाएको छ ।
नेपाल प्रहरी, सशस्त्र प्रहरी, स्थानीयबासीको सहयोगमा उनीहरुको...
अविरल वर्षाको कारण देशभर ३३ वटा जिल्लामा गरी ९९ वटा बाढी, पहिरो आएको छ ।
प्रहरी प्रधान कार्यालयले दिएको जानकारीअनुसार विगत २ दिनको अवधिमा ३३ जिल्लाका ९९ ठाउँमा बाढी, पहिरो अवरोध, डुबान र कटान जस्ता विपद् जन्य घटना भएका हुन्...
नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षीय बैठक सुरु भएको छ । साढे ९ बजे काँग्रेस नेता प्रकाशमान सिंहको निवास चाक्सीबारीमा पौडेल पक्षीय केन्द्रीय सदस्यहरुको बैठक बसेको हो ।
पार्टीको १४ औं महाधिवेशनका सन्दर्भमा पौडेलले आफू पक्षीय नेताहरुसँग छलफल गर्न...
विपक्षी गठबन्धनका नेपाली काँग्रेससभापति शेरबहादुर देउवा र सत्तारुढ नेकपा एमाले बिद्रोही पक्षका नेता माधवकुमार नेपालबीचको छलफलमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ पनि सहभागि भएका छन्।
उनीहरुबीचको छलफल अहिले नेपाल निवास कोटेश्वरमा भइरहेको छ। संसद विघटनविरुद्ध र नयाँ वैकल्पिक...
पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका वरिष्ठ नेता नेता झलनाथ खनाल अस्पताल भर्ना भएका छन् । स्वास्थ्यमा समस्या भएपछि उनलाई साेमबार बिहान काठमाडाैँकाे थापाथलीस्थित नर्भिक अस्पतालमा भर्ना गरिएकाे हाे।
कमजाेरी महसुस भएपछि चिकित्सककाे सल्लाहमा खनाललाई अस्पताल भर्ना गरिएकाे उनका प्रेस संयाेजक कृष्ण...
प्रधानमन्त्री केपी शर्मा ओलीले देशकै पहिलो लिक्विड अक्सिजन प्लान्टको सिलान्याश गर्नुभएको छ । प्रधानमन्त्री ओलीले आज भर्चुअल माध्यमबाट आज प्लान्टको सिलान्याश गर्नुभएको हो ।
शिलान्यासपछि सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले कोभिड १९ महामारीको दोस्रो लहर सुरु भएपछि अक्सिजनको तीव्र अभाव ब्यहोरेको...
एमाले नेता योगेश भट्टराईले एक अर्कातिर फर्किएर पार्टीभित्रको बिवाद मिलाउन अध्यक्ष केपी शर्मा ओली र माधवकुमार नेपाललाई सुझाव दिनुभएको छ ।
कांग्रेस सभापति शेरबहादुर देउवाको निवास धाएर माधव नेपालको राजनीतिक छवी कायम नहुने र अन्त कतै धारएर ओलीको हैसियत नबढने...












