प्रधान न्यायाधीश चोलेन्द्र शम्शेर जबराले संवैधानिक इजलास गठन गरेका छन् । प्रतिनिधिसभा विघटन बिरुद्ध परेको रिटमा सुनुवाइका लागी संवैधानिक इजलास गठन गरिएको हो । न्यायाधीशहरु दीपककुमार कार्की, डा. आनन्दमोहन भट्टराई, तेजबहादुर केसी र  बमकुमार श्रेष्ठलाई इजलासमा राखिएको छ । संवैधानिक...
प्रतिनिधिसभा विघटनसम्बन्धी सर्वोच्च अदालतमा परेका सबै रिट निवेदनको आजदेखि संवैधानिक इजलासमा सुनुवाइ हुँदै छ। प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको एकल इजलासले संसद्‌ विघटनसम्बन्धी रिट निवेदनहरूलाई संवैधानिक इजलासमा पठाउने आदेश दिएको थियो। संसद विघटनपछि सर्वोच्च अदालतमा विभिन्न पक्षका ३० वटा रिट परेका छन्।...
काठमाडौँ उपत्यकाका तीन जिल्लाका प्रशासन कार्यालयहरुले अबको एक हप्ता स्वास्थ्य सुरक्षा मापदण्ड उल्लङ्घन गर्ने विरुद्ध थप कठोर हुने जनाएका छन्। झण्डै एक महिनादेखि शुरु भएको निषेधाज्ञाका कारण कोभिड–१९ नियन्त्रणमा केही सफलता प्राप्त गरे पनि आशातीत उपलब्धि हुन नसकेको निष्कर्ष निकालेका...
सर्वोच्च अदालतले संसद विघटनसम्बन्धी सबै रिट संवैधानिक इजलासमा पठाउने आदेश दिएको छ। प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर राणाको एकल इजलासले बिहीबार संसद विघटनसम्बन्धी सबै मुद्दा संवैधानिक इजलासमा पठाउने आदेश दिएको हो। संसद विघटनसम्बन्धी ११ वटा मुद्दा यसअघि नै संवैधानिक इजलासमा दर्ता भएका छन्। संसद...
नेकपा एमालेले आज (बुधबार) पार्टीका विघटित प्रतिनिधिसभाका १२ जना सांसदलाई स्पष्टीकरण पत्र पठाउने भएको छ । सोमबार बसेको एमाले स्थायी कमिटी बैठकले झलनाथ खनाल- माधव नेपाल पक्षका १२ जना सांसदलाई  सोमबारबाटै लागु हुने गरी सोध्ने भनेको स्पष्टीकरण  बुधबारमात्रै पठाउने...
कपा एमाले सुदूरपश्चिम प्रदेश संसदीय दलको बैठक सुरू भएको छ। बिहान साढे ८ बजे बोलाइएको बैठक एक घन्टा ढिला सुरू भएको एमाले सुदूरपश्चिमका सचेतक तारा लामा तामाङले बताए। बैठकमा २० जना सासंद सहभागी छन्। सभामुखबाहेक अरू तीन जना सांसद बैठकमा...
एमालेमाथि गद्दारी गरेको अभियोग लागेका पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले अहिले साथ गुमाउन थालेका छन् । उनको पक्षमा खुलेरै उभिएका प्रभावशाली नेताले साथ गुमाउनेक्रम जारी रहेको छ । यही क्रममा आजबाटै प्रभावशाली एवम् लोकप्रिय युवा नेता गोकर्ण विष्ट, योगेश भट्टराई,...
पार्टी निर्देशन बिपरित नेपाली कांग्रेस र माओवादी केन्द्रलाई सहयोग गरेका नेकपा एमालेको माधवकुमार नेपाल समूहले पार्टीले सोधेको स्पष्टीकरणको जवाफ पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई नदिने निर्णय गरेको छ । पार्टी हित बिपरित विपक्षी समूहलाई सहयोग गरेपछि एमाले...
जनता समाजवादी पार्टीको केन्द्रीय कार्यकारिणी समिति बैठकले अध्यक्ष महन्थ ठाकुर र नेता राजेन्द्र महतोसहित चार नेतालाई स्पष्टीकरण सोध्ने निर्णय गरेको छ। शनिबार बसेको अध्यक्ष उपेन्द्र यादव र नेता बाबुराम भट्टराई पक्षमात्र सहभागी भएको बैठकले चार नेतामाथि स्पष्टीकरण सोध्ने र...
विपक्षी गठबन्धनले संसद विघटनविरुद्ध अदालतमा रिट हाल्ने तयारी स्वरुप सांसदहरुको हस्ताक्षर संकलन गरिरहेका छन्। नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जसपाको उपेन्द्र यावद पक्ष, एमालेको नेता माधवकुमार नेपाल पक्ष तथा राष्ट्रिय जनमोर्चासहितका सांसदको हस्ताक्षर संकलन थालिएको हो। संसद भवनमा छुट्टाछट्टै दलका सांसदको...
- Advertisement -

भरखरै प्राप्त