प्रधानसेनाापति पूर्णचन्द्र थापाले अहिलेको राजनीतिक संकट राजनीतिक बाटोबाटै सुझबुझपूर्ण तरिकाले समस्या सुल्झन्छ भन्ने आफ्नो विश्वास रहेको बताएका छन्। आफ्नो कार्यकालको १००० दिन पुगेको अवसरमा जंगीअड्डामा आइतबार आयोजित कार्यक्रममा प्रधानसेनापति थापाले राजनीतिक समस्याको संवैधानिक निकास नै होस् भनी आफूले चाहेको बताए।...
उपप्रधान तथा शहरी विकास मन्त्री राजेन्द्र महतोले राष्ट्रिय एकता र अखण्डाप्रति आफू पूर्णरुपमा प्रतिवद्ध रहेको बताएका छन् । मन्त्रीमा नियुक्त भएलगत्तै महतोले आफू बहुल राष्ट्रिय राज्यको पक्षमा रहेको अभिव्यक्ति दिएका थिए । त्यसपछि उनको चौतर्फी तीव्र आलोचना हुँदै आएको छ...
नेकपा एमालेबाट निष्काशित माधवकुमार नेपाल गुटको स्थायी कमिटि बैठक शनिबार बस्दैछ । दिउँसो १ बजेका लागि भर्च्युअल बैठक बस्ने युवराज ज्ञवालीले जानकारी दिएका छन् । नेपाल गुटको केन्द्रीय समिति बैठक बिहीबार र शुक्रबार बसेको थियो । सो बैठकले निकालेको निष्कर्षलाई...
नेपाली कांग्रेस प्रदेश १ की प्रदेशसभा सदस्य विन्दिया कार्कीका छोरा रोविन कार्की चढेको गाडीको ठक्करबाट विराटनगरमा एक जनाको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार विराटनगर महानगरपालिका ४ स्थित विमानस्थल सडकमा बिहीबार राति करिब पौने ८ बजे रविनसहित अन्य...
बंगलादेशले एमबीबीएस अध्ययनरत विदेशी विद्यार्थीहरुलाई परीक्षाका लागि यात्रा अनुमति दिने निर्णय गरेको छ । आगामी जुन र जुलाइमा निर्धारित परीक्षामा भाग लिने विद्यार्थीलाई बंगलादेश प्रवेशको अनुमति दिइएको काठमाडौँस्थित बंगलादेशी दूतावासले जनाएको हो । यो सँगै बंगलादेशमा अध्ययनरत नेपाली विद्यार्थी परीक्षाका...
कैलालीको धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा उपचाररत एक जना म्युकोमाइकोसिस (कालो ढुसी) सङ्क्रमितको मृत्यु भएको छ ।  यही जेठ १७ गतेदेखि अस्पतालमा उपचाररत कैलालीको बर्दगोरियाका– ६ तुलसीपुरका ६५ वर्षीय पुरुषको सो समस्याका कारण मृत्यु भएको अस्पतालका सूचना अधिकारी दिलीपकुमार श्रेष्ठले जानकारी...
प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले शुक्रबार (भोलीका) लागि सर्वोच्च अदालतको पूर्ण बैठक (फुल कोर्ट) बोलाएका छन् । सर्वोच्चका एक अधिकारीका अनुसार शुक्रबारको बैठक गत जेठ १३ गते नै तय भएको थियो । सर्वोच्चले काममा गरेको संकुचनका विषय र विविध विषयमा संवैधानिक इजलास...
नेकपा एमालेको स्थायी कमिटी बैठक अनिश्चितकालका लागि स्थगित भएको छ । पार्टी एकताका लागि माधव नेपाल पक्षका दोस्रो तहका नेताहरूसँग वार्ता चलिरहेका बेला हिजोको बैठक आज अपरान्ह् ४ बजे बस्ने गरी स्थगित भएको थियो । आजै माधव नेपाल पक्षले केन्द्रीय...
पूर्वराज दम्पतीले आफूहरुको स्वास्थ्यलाई लिएर चासो र चिन्ता व्यक्त गर्दै स्वास्थ्य लाभको कामना गर्ने सबैमा आभार व्यक्त गरेका छन् । रानी कोमल राज्यलक्ष्मीदेवीसँगै बसेर भिडियो मार्फत जारी सन्देशमा पूर्व राजा शाहले आफूहरुको स्वास्थ्यलाई लिएर चासो व्यक्त गर्ने देश भित्र र...
एमालेको स्थायी कमिटी बैठक भोलि (बिहीबार) का लागि सारिएको छ। आज (बुधबार) ४ बजे प्रधानमन्त्री निवास बालुवाटारमा तय गरिएको बैठक नेताहरूको व्यस्तताका कारण बस्न नभ्याएका कारण भोलिका लागि सारिएको जनाइएको छ। पार्टीको आन्तरिक विवाद सल्टाउने र पार्टी एकता कायम गर्ने प्रयासस्वरुप...
- Advertisement -

भरखरै प्राप्त