काठमाडौ: पार्टी एकता प्रक्रियामा नजाने अडान लिएका नेकपा एकीकृत समाजवादीका नेताहरूले आज छुट्टै भेला गरेका छन् । सुकेधारामा पूर्वप्रधानमन्त्री झलनाथ खनाल, वरिष्ठ नेता घनेन्द्र बस्नेत, महासचिव घनश्याम भूसाल सहित १०७ जना केन्द्रीय सदस्यहरुको भेला भएको थियो । उनका अनुसार...
काठमाडौं: नेकपा एमालेले मंसिर ६ गते काठमाडौंमा जनसभा आयोजना गर्ने भएको छ । शनिबार बसेको पार्टीको केन्द्रीय सचिवालय बैठकले वडादेखि जिल्ला हुँदै काठमाडौंमा मंसिर ६ गते जनसभा आयोजना गर्ने निर्णय गरेको हो । पार्टीका उपमहासचिव प्रदीप ज्ञवालीका अनुसार, देशभरका...
काठमाडौं: नेकपा माओवादी केन्द्रका नेता जनार्दन शर्माले एकीकृत समाजवादीसँगको एकता प्रस्ताव वैचारिक छलफलबाट भाग्ने प्रयास भएको बताएका छन् ।पार्टीको महाधिवेशन आयोजक समितिको सचिवालय बैठकमा उनले यस्तो बताएका हुन् । जहाँ पुष्पकमल दाहाल प्रचण्डले एकीकृत समाजवादी, नेकपा माओवादी केन्द्रसहितका दलहरूबीचसँग एकताको...
सिन्धुली: सिन्धुलीमा भएको जेनजी बिद्रोहका नाममा भएको धुसपैठ र आगजनीमा संलग्नहरुलाई कारबाही गर्न भन्दै नेपाली कांग्रेस र नेकपा एमालेले नाम किटानगरी प्रमुख जिल्ला अधिकारी मार्फत बुझाएको नामावली ति दलले अहिलेसम्म किन गोप्य राखे ? भनेर सिन्धुली सदरमुकामका चिया पसलहरुमा...
काठमाडौ: नेकपा माओवादी केन्द्र र नेकपा (एकीकृत समाजवादी)बीच १२ गते गर्ने भनिएको एकीकरण तुहिनेएको छ । सन्देश जनप्रियलाई प्राप्त बिबरण अनुसार दुई दलबीच एकता भएपनि माओवादी केन्द्रका उपाध्यक्ष नारायणकाजी श्रेष्ठ र अर्का प्रभावशाली नेता जनार्दन शर्मासहितको ठूलो समूह...
सिन्धुली: माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको बामपन्थी पार्टीहरु बीच थालेको एकता अभियानका बिरुद्ध आफ्‌नै पार्टीका नेताहरु उभिएका छन् ।माओवादी केन्द्र बागमती प्रदेश कमिटी सदस्य ज्वालाप्रसाद न्यौपाने पुकारले सामाजिक सञ्जाल मार्फत नेपाल कम्युनिष्ट पार्टी एकिकृत समाजवादी सँग पार्टी एकता...
सिन्धुलीः नेकपा एमाले बागमती प्रदेश कमिटी सदस्य शान्तिमान कार्कीले पार्टीका स्थायी कमिटी सदस्य योगेश भठ्ठराईको आलोचनागर्दै नेपालको संविधान राम्रोसँग पढ्न र आफ्‌नो कुण्ठालाई सार्वजनिक रुपमा नपोख्न चेतावनी दिएका छन् ।पार्टीको सम्पन्न केन्द्रीय समिति बैठकमा प्रस्तुत गरेको विषयलाई प्रष्ट पार्ने...
सिन्धुलीः नेकपा एमाले सिन्धुलीका नेता घनश्याम राउतले मूलुक बर्वाद हुनुमा जननिर्वाचित प्रतिनिधी हुनुको हैसियलते आफ्‌नो भागमा आउने जिम्मेवारी लिने बताएका छन् ।सामाजिक सञ्जाल मार्फत राउतले जेनजी बिद्रोहका नाममा भएको मूलुकको बर्वादीमा दुधौली नगरपालिकाको निवर्तमान नगरप्रमुख समेत रहेको नाताले आफ्‌नो...
सिन्धुलीः माओवादी केन्द्रका नेता लेखनाथ दाहाल राजनले बिचारलाई भन्दा निजी स्वार्थलाई केन्द्रमा राखेर एकताको राग नअलाप्न पार्टी नेतृत्वलाई सुझाएका छन् ।माधव नेपाल नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (समाजवादी) सँग अध्यक्ष प्रचण्डले पार्टी एकता गर्ने प्रक्रिया अगाडि बढाएका बेला नेता दाहालले...
काठमाडौं: रूसी सेनामा भर्ती भएका पूर्व जनमुक्ति सेनाका सेक्सन कमाण्डर डायमण्ड सिले आवश्यक परे देशको लागि फेरी बलिदानी दिन तयार भएको बताएका छन् ।म्याग्दी घर भएका डायमण्डले सामाजिक सञ्जालमार्फत् रूसी सेनामा आफ्‌नो बढुवा भएको जानकारी मात्रै गराएका छैनन्,...
- Advertisement -

भरखरै प्राप्त