नेकपा एमाले नेता रामबहादुर थापा बादलले एमालेबाट पुँजीवादी र दक्षिणपन्थी धार अलग भएको दावी गरेका छन् । आफ्नो सरकारलाई अपदस्त गरेर गरेर पुँजीवादी दलालहरुलाई सहयोग गर्दै उनीहरुलाई सरकारमा पुर्याउने कामसहित पार्टीको दक्षिणपन्थी धार अलग भएको उनले बताए । काठमाडौँमा बिहीबार आयोजित...
एमाले महासचिव ईश्वर पोखरेलले १० बुँदे सहमति कार्यान्वयन हुने प्रष्ट पार्नुभएको छ । काठमाडौंमा आज आयोजित कार्यकर्ता प्रशिक्षणमा बोल्दै महासचिव पोखरेलले सुदृढ संगठन बनाउन १० बुँदे सहमति कार्यान्वयन हुने प्रष्ट पार्नुभएको हो । संगठनलाई व्यवस्थित बनाउन जरुरी छ । हामीले...
प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले परमादेश सरकारले मुलुकलाई गम्भीर समस्यामा पारेको बताएको छ । एमाले महासचिव इश्वर पोखरेलले आज बिज्ञप्ती जारी सरकारको रवैयाप्रति खेद ब्यक्तसमेत गर्नुभएको छ । ‘सर्वोच्च अदालतको संवैधानिक इजलासले संविधान र संसदीय लोकतन्त्रको मर्मविपरीत परामादेशबाट प्रधानमन्त्री...
नेपाली कांग्रेसले १४ औँ महाधिवेशनका लागि थप १० जिल्लाका पार्टीका क्रियाशील सदस्यता विवाद टुङ्गो लगाएको जनाएको छ। कांग्रेसले यसअघि ५७ जिल्लाको क्रियाशील सदस्यता विवरण सार्वजनिक गरिसकेको छ। यही भदौ १८ गतेदेखि प्रारम्भ भएको पार्टीको वडा अधिवेशन हालसम्म उक्त सबै ५७...
नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले अमेरिकी परियोजना मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसीसी)विरुद्ध प्रदर्शन गरेको छ। सोमबार काठमाडौँमा र्‍यालीसहितको विरोध प्रदर्शनमा नेकपाका महासचिव विप्लव पनि सहभागी भएका छन्। नेकपाले एमसीसी राष्ट्रिय हित विपरित भएको भन्दै निरन्तर प्रदर्शन गर्दै आएको छ। सरकारले...
सभामुख अग्निप्रसाद सापकोटाले सोमबार अढाइ बजे बोलाएको सर्वदलीय बैठकमा प्रमुख प्रतिपक्षी दल एमाले सहभागी नहुने भएको छ । आफ्ना १४ जना सांसदलाई पदबाट बर्खास्त गरेको सूचना सभामुखले प्रकाशित नगरेसम्म त्यस्तो बैठकमा सहभागी हुनुको अर्थ नरहेको एमाले संसदीय दलकी सचेतक शान्ता...
नवगठित नेकपा (एकीकृत समाजवादी) पार्टीका अध्यक्ष माधवकुमार नेपालको कम्युनिष्ट पार्टीभित्र अहंकारवादविरुद्ध लड्नुपर्नेमा जोड दिएका छन्। अध्यक्ष नेपालले केपी ओलीप्रति संकेत गर्दै नेपालको कम्युनिष्ट पार्टीहरुमा सरकारमा पुगेपछि अहंकारको घोडा चढ्ने प्रवृत्ति मौलाएको उल्लेख गर्दै त्यसविरुद्ध लडनुपर्ने आवश्यकता औंल्याएका हुन्। ‘नेपाली कम्युनिष्ट आन्दोलनको...
सभामुख अग्नि सापकोेटाले प्रतिनिधिसभाको आजको दोस्रो बैठकमा प्रमुख प्रतिपक्षी दल एमाले सांसदहरुको नारावाजीबीच झुट बोलेका छन । बैठकमा सभामुख सापकोटाले नेमकिपा सांसद प्रेम सुवाललाई आर्थिक अध्यादेश २०७८ फिर्ताका लागि प्रस्ताव गर्न अनुमति दिँदा सुवालले प्रस्ताव पेश गर्ने बातावरण नभएको...
अमेरिकी सहायता परियोजना मिलिनियम च्यालेन्ज कर्पोरेशन (एमसिसी) की उपाध्यक्ष फातिमा सुमार र नायब उपाध्यक्ष जोनाथन ब्रुक्सले उच्च स्तरीय टोलीले शुक्रबार प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, अर्थमन्त्री जनार्दन शर्मा प्रभावकर, उर्जामन्त्री पम्फा भुसालसँग भेटवार्ता गर्दैछ। बिहीबार...
पाँच वर्ष र संविधानले दिएको अतिरिक्त थप ६ महिनामा पनि नियमित महाधिवेशन हुन नसकेपछि नेपाली कांग्रेसले अधिवेशनको प्रक्रिया सुरु भएको जानकारी निर्वाचन आयोगलाई गराएको छ। कांग्रेसका तर्फबाट महामन्त्री पूर्णबहादुर खड्का र मुख्य सचिव कृष्णप्रसाद पौडेलले बुधबार आयोगमा पुगेर कोरोना महामारीका...
- Advertisement -

भरखरै प्राप्त