
सभामुख अग्नि सापकोेटाले प्रतिनिधिसभाको आजको दोस्रो बैठकमा प्रमुख प्रतिपक्षी दल एमाले सांसदहरुको नारावाजीबीच झुट बोलेका छन । बैठकमा सभामुख सापकोटाले नेमकिपा सांसद प्रेम सुवाललाई आर्थिक अध्यादेश २०७८ फिर्ताका लागि प्रस्ताव गर्न अनुमति दिँदा सुवालले प्रस्ताव पेश गर्ने बातावरण नभएको र प्रमुख प्रतिपक्षको नारावाजी रहेकोले बातावरण बनाएपछि पेश गर्ने बताउनुभयो ।
अगाडि बढेको प्रष्टै देखिन्थ्यो ।तर सभामुखले सफेद झुटो बोल्दै फिर्ता लिएको बताउनु भयो । सभामुखको सो भनाईको सुवालले कडा प्रतिवाद गर्नुभयो । तर सभामुख सापकोटाले पेलेरै अगाडि बढेको प्रष्टै देखिन्थ्यो ।










