नेपाली कांग्रेसका नेता मीन विश्वकर्माले केन्द्रीय सदस्य र नेपाल दलित संघको अध्यक्षबाट राजीनामा दिनुभएको छ । बुधबार पार्टी सभापति शेरबहादुर देउवालाई सम्बोधन गर्दै लेखेको राजीनामा पत्रमा उहाँ निर्वाचन निर्देशिकाप्रति आपत्ति जनाउनुभएको छ । १३औं महाधिवेशनसम्म प्रत्येक वडाबाट न्यूनतम ५...
सरकारले नेपालमै कोभिड बिरुद्धको खोपको क्लिनिकल ट्रायलका लागि अनुमति प्रदान गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषद्को आज बसेको बैठकले खोपको क्लिनिकल ट्रायलका लागि अनुमति दिने निर्णय गरेको सरकारका प्रवक्ता तथा न्याय, कानून तथा संसदीय मामिला मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले सञ्चारकर्मीहरूलाई बताए...
प्रधानमन्त्री शेरबहादुर देउवाले नेकपा एमालेका अध्यक्ष केपी शर्मा अ‍ोलीसँग भेट गर्न आफ्नो दूत पठाउनुएको छ । प्रधानमन्त्री नियुक्त भएपछि देउवाल पहिलो पटक कानूनमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीलाई अध्यक्ष ओलीसँग कुरा गर्न पठाउनुभएको हो । भेटमा कार्कीले बजेट र अमेरिकी सहयोग मिलिनियम...
एकीकृत समाजवादीका नेता प्रदीप नेपालले आफूले अध्यक्ष माधव नेपालबाट धोका पाएको टिप्पणी गरेका छन्। नवगठित पार्टीले ‘जबज’ स्वीकार गर्ने आश्वासन पाएपछि आफूले साथ दिएको तर अहिले धोका उपहार भएको सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्। उनले आफू केपी ओलीसँग मिल्न नसक्ने जनाउ...
 नेकपा एमालेले दल विभाजनमा सहभागी नहुन प्रदेश र स्थानीय तहका जनप्रतिनिधिलाई निर्देशन दिएको छ । हालैको स्थायी कमिटी र केन्द्रीय कमिटी बैठकका निर्णय कार्यान्वयन गराउन जारी गरिएको अन्तरपार्टी निर्देशन (अपानी) मा पार्टी विभजानका लागि ल्याइएको अध्यादेशबाट प्रभावित नहुन भनिएको...
नवगठित नेकपा एकीकृत समाजवादीको संसदीय दलको नेतामा माधवकुमार नेपाल चयन भएका छन्। संघीय संसद भवन नयाँ बानेश्वरमा आज (आइतबार) बसेका सो दलका सांसदहरूको बैठकले नेपाललाई सर्वसम्मत रूपमा दलको नेता चयन गरेको एक सांसदले बताए। यो दलमा प्रतिनिधिसभातर्फ २३ र राष्ट्रिय...
नवगठित नेकपा (एकीकृत समाजवादी) पार्टीका अध्यक्ष माधवकुमार नेपालले आफ्ना साथ छाडेका एमालेका दोस्रो पुस्ताका नेताहरुलाई पार्टीमा आउन आह्वान गरेका छन्। अध्यक्ष नेपालले पार्टी विभाजनपछि आफूहरुलाई साथ नदिएका एमालेका दोस्रो पुस्ताका नेताहरु पार्टीमा आए नेतृत्व छोडन तयार रहेको घोषणासमेत गरे। आफ्नो पार्टी...
नेकपा एमालेका नेता महेश बस्नेतले माधवकुमार नेपालले मन्त्री पदका लागि आफ्ना सांसदलाई शेरबहादुर देउवाको पाउमा चढाउन खोजेको बताउनुभयो । उहाँले शनिबार ललितपुरको लुभुमा युथ फोर्सले गरेको एक कार्यक्रममा नेता नेपालको कडा आलोचना गर्दै मन्त्री पदका लागि सांसदहरुलाई प्रधानमन्त्री शेरबहादुर...
एमाले अध्यक्ष केपी ओलीले आफूले सम्झाइबुझाइ गर्दा दुनियाँ सम्झिने गरेकाे भए पनि माधव नेपालले नसम्झिएको बताएका छन्। सम्झाइबुझाइ गर्दागर्दै आफू पनि थाकेको र नेता नेपाल पनि प्रतिक्रियावादीहरूलाई साथ दिन गएको उनको भनाइ थियो। आज (शनिबार) ललितपुरको लुभुमा आयोजित एमालेनिकट युवा संघको कार्यक्रमलाई सम्बोधन...
सत्तारुढ कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल समूहले पार्टीको १४ औँ महाधिवेशनमा केन्द्रित हुने निर्णय गरेको छ । पार्टी केन्द्रीय कार्यालयमा अनशनरत उक्त समूहका जिल्ला सभापतिहरूले शनिबार अनशन तोड्ने भएका छन् । क्रियाशील सदस्यताको सूची सार्वजनिक, जिल्ला सभापतिको उम्मेदवारबारे बनाइएको दोहोरो...
- Advertisement -

भरखरै प्राप्त