कमल थापालाई हराउँदै राप्रपा अध्यक्षमा राजेन्द्र लिङ्देन विजयी भएका छन् । आइतबार बिहान सम्पन्न मत गणनामा लिङ्देनले थापालाई हराउँदै अध्यक्षमा निर्वाचित भएका हुन् । लिङ्देनले एक हजार आठ सय ४४ मत ल्याए भने थापाले एक हजार छ सय १७ मत...
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मंसिर २८ गते बोलाइएको संसद अधिवेशन पनि चल्न नदिने प्रष्ट पार्नुभएको छ । दोस्रो पटक अध्यक्षमा निर्वाचित भएपछि आज पदबहालीकै क्रममा ओलीले संसद बैठक चल्न नसक्ने बताउनु भएको हो । अध्यक्ष ओलीले आफूहरुले वैधानिक...
सिन्धुलीमाढीमा संघिय संसद् प्रतिनिधि सभा विकास तथा प्रविधि समितिले आयोजना गरेको अन्तरक्रिया गरेको छ । मदन भण्डारी लोकमार्ग निर्माणका क्रममा भएका समस्याहरूका बारेमा सरोकारवाला निकायसँग अन्तरक्रिया गरेको हो ।छलफलमा सहभागीहरूले आफूहरूलाई पेलेर र झुक्क्याएर सडक विस्तार गर्ने कार्य प्रति...
राष्ट्रिय प्रजातन्त्र पार्टीको एकता महाधिवेशन उद्घाटन समारोहमा आज माओवादी अध्यक्ष प्रचण्डदेखि प्रधानमन्त्री शेरबहादुर देउवासम्मले भाषण गर्नुभयो । तर, अनपेक्षितरुपमा सबैभन्दा बेसी चर्चा चाहिँ नेकपा मालेका महासचिव सीपी मैनालीको भाषणले पाएको छ । क्रान्तिकारी बिरासत बोकेका पुराना कम्युनिष्ट नेता हुनुहुन्छ...
नेकपा एमालेका नेता डा. भीमबहादुर रावलले पार्टीलाई विधि पद्धतिमा हिँडाउन आफूले प्रयास गरेको बताउनु भएको छ । दशौं महाधिवेशनमा अध्यक्ष पदमा केपी शर्मा ओलीसँगको प्रतिस्पर्धामा पराजित रावलले सामाजिक सञ्जाल ट्वीटरमार्फत यस्तो बताउनु भएको हो । उहाँले पार्टीलाई सिद्धान्त, विधि,...
नेकपा एमालेको चितवनमा जारी १०औं महाधिवेशनमा नयाँ नेतृत्व चयनका लागि भएको भएको निर्वाचनको मतगणना भइरहेको छ।  पदाधिकारीमध्ये उपाध्यक्ष पदमा अष्टलक्ष्मी शाक्यले सर्वाधिक मत पाएर विजयी नजिक छन्। उनले हालसम्म १९७६ मत पाएकी छन्। यस्तै दोस्रोमा सुरेन्द्र पाण्डेले १९२५ सुवास नेम्बाङले १८६५, विष्णु...
नेकपा एमालेको सात वटा प्रदेशबाट निर्वाचित हुने केन्द्रीय सदस्यमध्ये बहुमत सदस्य निर्विरोध निर्वाचित भएका छन् । एमालेको १०औँ महाधिवेशनअन्तर्गत जारी निर्वाचन प्रक्रियामा सात वटा प्रदेशबाट निर्वाचित हुने ६३ केन्द्रीय सदस्यमध्ये ३६ जना निर्विरोध निर्वाचित भएका छन् । निर्वाचित समितिको...
नेकपा एमालेको महिलातर्फका खुला ५३ जना केन्द्रीय सदस्य निर्विरोध निर्वाचित भएका छन् । खुलातर्फ ५४ जनाको उम्मेदवारी परेकोमा सुदूरपश्चिमकी नेतृ अर्चना गहतराजले सर्वसम्मत बनाउन आफनो उम्मेद्वारी फिर्ता लिएपछि बाँकी उम्मेदवार निर्बिरोध निर्वाचित हुनुभएको हो । यी हुन निर्बिरोध निर्वाचित...
एमालेको जारी महाधिवेशनका क्रममा अध्यक्ष केपी शर्मा ओलीले आइतबार मध्यरातपछि ३०१ केन्द्रीय सदस्यको नाम सुनाउँदा अधिका्श सहभागी प्रतिनिधिहरुले ताली बजाएर स्वागत गरेका छन्। केही प्रतिनिधि तथा केन्द्रीय सदस्यका आकांक्षीले भने यो सूचीमा आपत्ति जनाउँदै विरोध गरेका छन्। केन्द्रीय सदस्यहरुको सूचीमा सातै...
आइतबार राति ढिला गरी महाधिवेशनस्थल पुगेका एमाले अध्यक्ष केपी शर्मा ओलीले  भीम रावललाई उपाध्यक्ष र घनश्याम भुसाललाई उपमहासचिवमा प्रस्ताव गरेका छन्। यद्यपि रावल र भुसाल भने अध्यक्ष ओलीको प्रस्ताव चित्त नबुझाई चुनाव हुनुपर्ने जिकिर गरिरहेका छन्। १९ सदस्यीय पदाधिकारी र...
- Advertisement -

भरखरै प्राप्त