अमेरिकी सहयोग परियोजना एमसीसी अनुमोदन गर्दा संसदले नेपाल, अमेरिकाको कुनै पनि सैन्य गठबन्धनमा सामेल नहुने घोषणा गर्ने तयारी गरेको प्रचण्ड निकट एक नेताले बताएकाछन् । सत्तारुढ चार दलले व्याख्यात्मक घोषणासहित एमसीसी अनुमोदन गर्ने सहमति जुटाएका छन् । एमसीसीकै कारण...
नेकपा (एकीकृत समाजवादी)का सम्मानित नेता झलनाथ खनालले अमेरिकी सहयोग मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी) लिन नहुने बताएका छन्। आइतबारको प्रतिनिधिसभा बैठकमा बोल्दै उनले ५० करोड अमेरिकी डलरको एमसीसीले नेपालको स्वाभिमान माथि नउठाउने बताए। ‘सर्तहरु राखेर नेपालको स्वाभीमान तलमाथि पारेर सहयोग दिइन्छ भने...
सत्तारुढ दल नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले केपी ओली फेरि सत्तामा आए नेपाललाई सिध्याउने गम्भीर आरोप लगाएका छन्। पार्टी समर्थित एकीकृत प्रगतिशील प्राध्यापक संगठन नेपालको शनिबार काठमाडौँमा आयोजित राष्ट्रिय सम्मेलनमा नेता नेपालले ओली नेतृत्वको सरकारले नेपाललाई इण्डो प्यासेफिक रणनीतिको...
जिल्ला निर्वाचन कार्यालय सिन्धुलीले स्थानीय तह निर्वाचन २०६९ का लागि मतदाता नामावली अद्यावधि सम्बन्धी शुक्रबार सरोकारवाला निकायसङ अन्तरक्रिया गरेको छ ।स्थानीय तहको निर्वाचन सम्पन्न गर्नका लागि निर्वाचन आयोगले तय गरेका कार्यक्रमहरूबारे सरोकारवालाहरुसंग अन्तरक्रिया गरेको हो । निर्वाचन अधिकारी पुष्पाकुमारी झाले...
बिहीबार र शुक्रबार प्रतिनिधिसभाको कार्यसूचीमा एमसिसीमाथि सैद्धान्तिक छलफल सुरु हुने तयारी थियो। तर दुवै दिन प्रधानमन्त्री शेरबहादुर देउवाको आग्रहमा सभामुख अग्निप्रसाद सापकोटाले बैठक स्थगित गरे। बिहीबार बैठक स्थगित नभएको भए एमसिसीलाई सैद्धान्तिक छलफलमै प्रवेश गर्न नदिने गरी विफल बनाउने माओवादी...
सिन्धुलीको कम्युनिष्ट आन्दोलनका नायक ऋषि देवकोटा आजादको ४१ औं स्मृति दिवश आज भव्य रुपमा सम्पन्न भएको छ । नेकपा एमाले सिन्धुली जिल्ला संगठन कमिटीको आयोजनामा भएको कार्यक्रममा शहिद आजादको शालिकमा माला र पुष्प गुच्छा अर्पण गरिएको छ । माल्यार्पणपछि...
एमाले नेताहरु प्रधानमन्त्री शेरबहादुर देउवालाई भेट्न बालुवाटार पुगेका छन्। दिउँसो संसद भवनमा भएको छलफलपछि कांग्रेस र एमालेका नेताहरु थप छलफलका लागि जुटेका हुन्। दुवै दलबीच एमसिसी पारित गरेर अघि बढ्ने विषयमा सकारात्मक छलफल भएको नेताहरुले बताएका छन्। दिउँसोको छलफलमा सहभागी कांग्रेस...
एमसिसी अनुमोदन प्रकरणले नेपालको आन्तरिक राजनीति तरंगित भइरहेका बेला चिनियाँ नेताहरुले एमाले अध्यक्ष केपी शर्मा ओली र एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालसँग कुराकानी गरेका छन्। एमसिसी नेपालको संसदले अनुमोदन गर्नु हुँदैन भनेर खुलमखुला अभिव्यक्ति दिइरहेको चीनले दुई पूर्वप्रधानमन्त्रीहरुसँग बुधबार एकपछि...
अमेरिकाले नेपाललाई दिने घोषणा गरेको ५० करोड डलरको बिवादास्पद विकास सहयोग मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी)लाई लिएर चीन र अमेरिकाबीचको जुहारी पुनः सुरु भएको छ । बेइजिङमा बुधबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै चिनियाँ विदेश मन्त्रालयकी प्रवक्ता हुवा छुनयिङले एमसीसीलाई लिएर...
आज बस्ने प्रतिनिधिसभाको बैठकमा बिवादास्पद अमेरिकी सहायता परियोजना एमसीसी सम्झौतामाथि छलफल हुँदै छ। आज दिउसो १ बजे प्रतिनिधि सभाको बैठक बस्दै छ। आजको बैठकमा एमसीसी सम्झौतामाथि छलफल हुने सम्भाविता कार्यसूची रहेको संघीय संसद् सचिवालयले जनाएको छ। सचिवायलका प्रवक्ता रोजनाथ पाण्डेले जारी...
- Advertisement -

भरखरै प्राप्त