प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आफूले जमिन छाड्दा एमालेलाई न्यायाधीशले पछारेको अभिव्यक्ति दिएका छन्। मंगलबार आफ्नो ७१औं जन्मदिनको अवसर पार्टी कार्यकर्ता तथा शुभेच्छुकहरुसँग ओलीले संसद विघटन र सर्वोच्चको आदेशप्रति लक्षित गर्दै एमालेलाई पछारेको बताएका हुन्। ओलीले गत...
सत्तारुढ नेपाली कांग्रेसले दोहोरो भूमिकामा देखिएको भन्दै एमसीसी सम्झौताको पक्षमा नउभिए गठबन्धन टुटने चेतावनी दिएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा एमसीसीको पक्षमा उभिनुभएका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल भित्र एउटा, बाहिर अर्कै...
सर्वोच्च अदालतले अमेरिकी अनुदान सहायता मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) सम्झौता अनुमोदन गर्ने वा नगर्ने सङ्घीय संसद्को विचाराधीन विषय भएको उल्लेख गर्दै पेश भएको निवेदन दर्ता गर्न अस्वीकार (दरपीठ) गरेको छ। सर्वोच्च अदालतका रजिष्ट्रार नारायणप्रसाद पन्थीले निवेदकले उठाएको विषय नेपाल सरकारको...
एमाले केन्द्रीय विभागका प्रमुखहरूको बैठक सम्पन्न भएको छ । आज बसेको बैठकमा ३३ वटा केन्द्रीय विभागमध्ये २२ विभाग प्रमुखहरूको उपस्थिति रहेृको एमालेले जनाएको छ । एमाले महासचिव शंकर पोखरेलले पार्टीलाई नीतिगत रूपमा सुझाव दिन र आ–आफ्नो क्षेत्रका काम अघि...
प्रहरी प्रधान कार्यालयले १८ जना प्रहरी उपरीक्षक (एसपी)को सरुवा गरेको छ । प्रहरी महानिरीक्षक शैलेन्द्र थापाले आइतबार ती प्रहरी अधिकारीको सरुवा गर्नुभएको हो । सरुवामा रुपन्देहीसहित सात जिल्लाका प्रहरी प्रमुख फेरिएका छन् । रुपन्देहीमा एसपी रवीन्द्र रेग्मी, गोरखामा केदार खनाल,...
नेकपा माओवादी केन्द्रका संसदीय दलका प्रमुख सचेतक देवप्रसाद गुरुङले पार्टी कुनैपनि बेला सरकारबाट बाहिरिन सक्ने बताएका छन्।  राजधानीमा आयोजित एक कार्यक्रममा बोल्दै  नेता गुरुङले यथास्थितीमा एमसिसी पास गर्न खोजिए कुनैपनि बेला सरकारबाट बाहिरिने चेतावनी दिएका हुन्। उनले एमसिसीका विषयमा पार्टीले...
आज दिउसो प्रतिनिधिसभाको बैठक बस्दै छ।   सभामुख अग्निप्रसाद सापकोटाले आज दिउसो १ बजे बस्ने संघीय संसद् भवन नयाँ बानेश्वरमा प्रतिनिधिसभाको बैठक बोलाएका छन्। शुक्रबार नेकपा (एमाले)को अवरोधबीच थारु आयोगको वार्षिक प्रतिवेदन पेश गर्दै स्थगित भएको थियो। आजको प्रतिनिधिसभाको बैठकमा अमेरिकी...
आज ७२औं प्रजातन्त्र दिवसका देशभर धुमधामसँग मनाइँदै छ। १०४ वर्षे जहानियाँ राणा शासन अन्त्य भई देशमा प्रजातन्त्र बहाली भएको दिनलाई प्रजातन्त्र दिवसका रुपमा मनाइँदै आएको छ। ७२ वर्षअघि आजकै दिन अर्थात २००७ सालत फागुन ७ गते प्रजातन्त बहाली भएको थियो। आज...
राष्ट्रपति विद्यादेवी भण्डारीले सामाजिक न्याय, समानता र समृद्धिका माध्यमबाट जनतालाई वास्तविक परिवर्तनको अनुभूति गराउँदै हाम्रो लोकतान्त्रिक गणतन्त्रलाई जनताको जीवनसँग जोड्नुपर्ने बताएकी छन्। राष्ट्रिय प्रजातन्त्र दिवसका अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा शुभकामना व्यक्त गर्दै उनले लोकतान्त्रिक...
नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले माधवकुमार नेपाल र पुष्पकमल दाहाल प्रचण्ड नेपाली कम्युनिष्ट आन्दोलनको महाअपराधीको संज्ञा दिनुभएको छ । नेकपा एमाले बागमति प्रदेशको आजबाट सुरु भएको प्रशिक्षण कार्यक्रममा बोल्दै महासचिव पोखरेलले प्रचण्ड माधवले बामपन्थीको नाममा पाएको जनमतलाई कांग्रेसमा...
- Advertisement -

भरखरै प्राप्त