नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का नेता तथा सचिवालय सदस्य ईश्वर पोखरेलले पूर्व समूहभित्रको आवद्धताका आधारमा समीकरण बनाएर खेल खेल्न खोज्दा पार्टी विभाजन हुन लागेको टिप्पणी गरेका छन् । सोमबार ट्वीट गर्दै पोखरेलले एकताका बेला गरिएको सहमति विपरीत पूर्वसमूहको समीकरण...
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का वरिष्ठ नेता माधवकुमार नेपालले पार्टी भित्रको आन्तरिक विवादबारे सार्वजनिक रुपमा टिप्पणी नगर्ने बताएका छन् ।
काठमाडौँ शंखरापुरको जरसिंहपौवामा राजनेता एवम् विशिष्ट व्यक्तिहरुको शालिकसहितका पार्क बनाउने सम्बन्धमा भएको कार्यक्रममा नेता नेपालले पार्टी भित्रको अन्तर विवाद बारे...
सिन्धुलीको कमलामाई नगरपालिका ६ पानीट्यांकी निवासी ८४ वर्षिया विष्णुमायाँ बिकको कोरोना संक्रमणका कारण आइतवार निधन भएको छ । विकलाई उच्च ज्वारो आएपछि शुक्रवार धुलिखेल अस्पताल लगिएको र अस्पतालले कोरोना जाँचको स्वाब संकलन गरेर शनिवार फिर्ता पठाएको थियो ।घरमा ल्याइएका...
नवराज गौतम: प्रधानमन्त्री केपी शर्मा ओली वास्तवमा ज्याद्रो नै हुनुहुँदो रहेछ - यो पटक त पक्कै विरोधिले घेरामा पारे कि जस्तो लाग्ने तर, चक्रब्युह तोडेर फुत्त बाहिर । विश्व चर्चित कार्टून चित्र "टम एण्ड जेरी"को जेरी जस्तो । टमले...
सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का महासचिव एवं अर्थमन्त्री विष्णु पौडेलले पार्टी एकतामा गम्भीर सङ्कट उत्पन्न भएको बताइरहेका बेला पूर्व सञ्चारमन्त्री गोकुल प्रसाद बास्कोटाले भने यसलाई लेनदेनको व्यापारीक स्वार्थमा अडेको एकताको संज्ञा दिएका छन् ।
केपी ओलीका बिश्वासिला पात्रसमेत रहेका नेकपा...
प्रतिबन्धित नेत्रविक्रम चन्द ‘विप्लव’ समूहको ललितपुर जिल्ला सेक्रेटरी सावित्रा अधिकारी पक्राउ परेकी छिन् । ललितपुरका एसएसपी टेकप्रसाद राईलाई धम्की दिने अधिकारीलाई आज कोणसभा गर्ने तयारी गरिरहेको बेला झण्डा र ब्यानरसहित पक्राउ गरिएको ललितपुर प्रहरीले जनाएको छ ।
गत जेठ महिनामा...
बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेल कोरोनामुक्त भएका छन्। प्रादेशिक प्रयोगशाला धुलिखेलमा शनिबार गरिएको पुनः परीक्षणमा उनको रिपोर्ट नेगेटिभ आएको हो।
मुख्यमन्त्री पौडेलका प्रेस संयोजक प्रकाश दाहालका अनुसार मुख्यमन्त्रीलाई एकदुई दिनमै अस्पतालले घर पठाउने तयारी गरेको छ।
कात्तिक ६ गते उनमा कोरोना...
सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीका दुई अध्यक्षबीच संवाद सुरु भएको छ। प्रधानमन्त्री समेत रहेका केपी शर्मा ओली र पार्टीका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच बालुवाटारमा छलफल भइरहेको छ ।
नेकपाका दुई अध्यक्षबीच विगत ११ दिनयता संवाद हुन सकेको थिएन । संवाद...
टर्की र ग्रिसमा शुक्रवार साँझ भूकम्पको ठूलो झड्काको महसुस भयो । भूकम्प सात रेक्टर गएको छ । टर्कीमा धेरै क्षति भएको खबर छ । यहाँ चार जनाको मृत्यु र एक सय २० जना घाइते भएको प्रारम्भिक समाचारमा जनाइएको छ...
आफूसँग रुष्ट बनेपछि नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई फकाउन अर्का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्ना विश्वास पात्रलाई खुमलटार पठाउने सिलसिलाले निरन्तरता पाएको छ।
शुक्रबार बिहान ओलीले आफ्ना विश्वास पात्र एवं परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीलाई खुमलटार पठाएका छन्। ज्ञवालीले...











