गत २४ घण्टामा नेपालमा थप ६ जनाको कोभिड १९ संक्रमणबाट मृत्यु भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा सो जानकारी दिइएको हो।
देशभरमा हालसम्म कुल २५७ जनाले संक्रमणबाट ज्यान गुमाइसेका छन्। गत एक दिनमा निधन हुनेहरु चार जना...
बागलुङको ढोरपाटन नगरपालिकामा बस्तीमा बाढि छिरेर दर्जनौँ बेपत्ता भएको घटना निरीक्षण गर्न गृहमन्त्री रामबहादुर थापा बादल राहत लिएर त्यसतर्फ पुगेका छन् ।
बिहीबार बिहान गृहमन्त्री थापा आर्मीको हेलिकप्टरमा त्यसतर्फ लागेका हुन्। उनीसँगै बागलुङका प्रतिनिधि सभा सांसद देवेन्द्र पौडेल पनि गएका...
सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को केन्द्रीय सचिवालय बैठक बिहीबार बस्दैछ। बैठक ३बजे पछिका लागि सारिएको छ ।
बैठकमा राष्ट्रियसभा सदस्यमा वामदेवा गौतमलाई नियुक्त गर्ने वा अर्थमन्त्री डा. युवराज खतिवडालाई नै निरन्तरता दिने भन्ने विषयमा छलफल हुने जनाइएको छ ।
गौतमले...
सरकारले गरेको लकडाउनलाई वेवास्ता गरेको प्रतिफल प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले बेहोर्न थालेको छ । नेपाली कांग्रेसका स्थानीय तहका थुप्रै नेता तथा कार्यकर्ता कोरोना संक्रमित भएका छन् । एक दर्जनभन्दा बढीको त ज्यान नै गएको छ ।केही दिनअघि मात्रै...
न्यून चापीय रेखा नेपालको दक्षिण क्षेत्रमा आएपछि फेरि मनसुन सक्रिय भएको छ। जसकारण प्रदेश १ देखि ५ सम्मका केही स्थानमा भारी वर्षा हुने संभावना छ।
जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानमान महाशाखाका अनुसार पहिला जस्तो न्यून चापीय रेखा एकै...
कमलामाई नगरपालिकाका प्रमुख खड्गवहादुर खत्रीले आज मध्य रातीदेखी नगरक्षेत्रमा लगाइएको लकडाउनको अन्त्य गर्दे जनजीवन सामान्य बनाएको घोषणा गरेकाछन् । नगरवासीलाई सम्वोधन भन्दै जारी गरिएको पत्रमा लकडाउन कोरोना रोकथामको उचुक उपाय नभएको र त्यसले नागरिकका हरेक गतिविधीमा नराम्ररी असर पुगेको...
नेपालमा कोरोना भाइरस संक्रमित हुनेको संख्या ३९ हजार ४ सय ६० पुगेको छ भने २२८ जनाले ज्यान गुमाइसकेका छन्। पछिल्लो २४ घण्टामा देशभर ८ सय ९९ जनामा कोरोना संक्रमण देखिएको छ।
यस्तै कोरोना भाइरसबाट संक्रमणमुक्त भएर घर फर्किनेको संख्या २१...
भरतपुर अस्पतालमा उपचाररत एक पुरुषको कोरोना सङ्क्रमणबाट शोमबार मृत्यु भएको छ।
अस्पतालको कोभिड–१९ क्लिनिकल टिमका संयोजक डा. प्रमोद पौडेलका अनुसार भरतपुर महानगरपालिका–६ का ७८ वर्षीय वृद्धको कोरोना सङ्क्रमणका कारण मृत्यु भएको हो।
भदौ २ गते कोरोना सङ्क्रमण पुष्टि भएका उनलाई सास...
विश्वव्यापी रुपमा फैलिएको कोभिड १९ को संक्रमणलाई नियन्त्रण गर्न सरकारले जारी गरेको निषेधाज्ञाका क्रममा काठमाडौँ उपत्यकासहित देशका विभिन्न ठाँउमा कतिपयले सञ्चारकर्मीको परिचय दिई सवारी साधनमा प्रेस लेखेर दुरुपयोग गरेकोप्रति नेपाल पत्रकार महासंघले गम्भीर ध्यानाकर्ण भएको जनाएको छ।
महासंघका महासचिव रमेश...
देश कोरोना संक्रमणबाट थिलथिलो हुँदै गर्दा बिरामीको सेवामा समर्पित हुनुपर्ने कर्मचारीहरु प्ले कार्ड बोकेर आन्दोलनमा उत्रिएका छन् । काठमाडौंको नयाँ बानेश्वरमा अवस्थित निजामती कर्मचारी (सिभिल) अस्पतालका कर्मचारीहरुले सरकारी कर्मचारीसरह तलव सुविधा माग गर्दै आन्दोलन शुरु गरेका हुन् अस्पतालमा कार्यरत...










