लामो सन्नाटापछि नेकपाका दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहालबीच भएको छलफल सरकारात्मक भएको दाबी गरिएको छ।
प्रधानमन्त्री निवास बालुवटारमा दुई अध्यक्ष र नेताहरु विष्णु पौडेल, शंखर पोखरेल तथा जनार्दन शर्माबीच भएको छलफल सकारात्मक भएको बालुवाटार स्रोतको दाबी छ।...
तीन दिनदेखि बेपत्ता कान्तिपुरका सहायक–सम्पादक बलराम बानियाँको शव मकवानपुरको मान्दु हाइड्रोपावर तल सिस्नेरीमा फेला परेको छ।
तीन दिनअघि राजधानीको बल्खुस्थित बागमतीमा नदी किनारमा उनको जुत्ता चिप्लिएको अवस्थामा देखेको प्रत्यक्षदर्शीलाई उद्धत गर्दै मकवानपुर प्रहरीले जानकारी दिएको छ।
बुधबार बिहान उनी बेपत्ता भएको...
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले विरोधका बाबजुद सोमबार पनि थप पाँचवटा विभागलाई पूर्णता दिएका छन्।
देउवा इतर पक्षले महाधिवेशनलाई प्रभावित पार्ने गरी विभागलाई पूर्णता लिएको भन्दै आपत्ति जनाइ रहेका बेला देउवाले एकपछि अर्को गरी विभागलाई पूर्णता लिएका हुन्।
आइतबार दशवटा विभागमा...
काठमाडौं उपत्यका भित्रका स्थानीय तहहरुले तीन साताका लागि अत्यावश्यक बाहेकका सम्पूर्ण सेवाहरु बन्द गर्ने निर्णय गरेका छन् ।
कोरोना भाइरसको संक्रमण फैलिन थालेपछि काठमाडौं उपत्यकाभित्र रहेका नगरपालिकाका मेयरहरुको संगठन ‘नगरपालिका मेयर फोरम’को सोमबार राष्ट्रिय सभा गृहमा बसेको बैठकले उक्त निर्णय...
काठमाडौँ कलंकीका एक ६४ वर्षीय पुरुषको कोरोना संक्रमणका कारण ज्यान गुमेको छ।
ती पुरुषको ललितपुरको नख्खुस्थित मेडिसिटी अस्पतालका उपचारका क्रममा ज्यान गुमेको ललितपुर स्वास्थ्य कार्यालयका वरिष्ठ स्वास्थ्य प्रशासक डा. खगेश्वर गेलालले जानकारी दिए।
योसँगै नेपालमा ७८ जनाको कोरोना संंक्रमणका कारण ज्यान...
भारतले एकपटक फेरि आधिकारिक रुपमा भगवान गौतम बुद्ध नेपालमै जन्मिएको स्पष्ट पारेको छ।
भारतीय विदेश मन्त्रालयले आइतबार पत्रकार सम्मेलनमा बुद्ध नेपालमा जन्मिएकोमा विवाद नरहेको बताएको छ।
भारतीय विदेशमन्त्री एस जयशंकरले शनिबार एक कार्यक्रममा बुद्ध महान भारतीय रहेको बताएका थिए।
भारतीय विदेश मन्त्रालयले...
नेपालमा कोराना भाइरसको संक्रमणबाट पछिल्लो २४ घण्टामा थप तीन जनाको मृत्यु भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौं, पर्सा र मोरङमा गरी ३ जनाको मृत्यु भएको हो।
मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार काठमाडौंको टोखा नगरपालिका ६ बस्ने ४१...
प्रधानमन्त्री केपी शर्मा ओलीले रामजन्मभूमि अयोध्याका विषयमा चासो अगाडि बढाएका छन्।
उनले शुक्रबार माडी नगरपालिका–९ का वडाध्यक्ष शिवहरि सुवेदीलाई टेलिफोन गर्दै अयोध्यापुरीको अध्ययन गर्न अनुरोध गरेका छन्।
प्रधानमन्त्री ओलीको भनाइ उद्धृत गर्दै सुवेदीले भने, ‘त्यहाँ के कस्ता संरचना छन्, केके बनाउनुभएको...
लेबनानको राजधानी बेरुतमा गएको मंगलबार राति भएको शक्तिशाली बिस्फोटपछि त्यहाँ मानवीय संकटको अवस्था आउन सक्ने संयुक्त राष्ट्रसंघको निकायले चेतावनी दिएको छ ।
बिस्फोट पूर्व नै लेबनान गम्भीर आर्थिक संकटसँग जुधिरहेको थियो, त्यसमाथि शक्तिशाली बिस्फोटले थप संकट पदा गरेको छ।
मंगलबार राति...
पूर्वमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी नेकपाका नेता गोकुल बाँस्कोटाले पार्टी झगडाको ओखती नपाइने जस्तै भएको बताएका छन्।
‘बरु कोरोनाको ओखती फेला पर्ला तर नेकपा झगडाको ओखती कमसेकम काठमाडौँमा चाहीँ नपाइने भो जस्तो छ’, बाँस्कोटाले ट्विट गरेका छन् ।
उनले बिहान मिलेको...












