प्रदेश नं. २ का भौतिक पूर्वाधार विकास मन्त्री जितेन्द्र प्रसाद सोनालले संघीय सरकारबिरुद्ध सर्वोच्च अदालतमा उत्प्रेषण आदेश जारी गरी पाउँ भनेर रिट दायर गरेका छन् । ओली नेतृत्वको संघीय सरकारले प्रदेश सरकारको अधिकार हनन र कटौती गरेर संघीयताको...
नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सात दशको अथक प्रयासबाट प्राप्त गणतन्त्रमा पनि पुलिस पेलानबाट छुटकारा मिल्न नसकेको बताएका छन्। वरिष्ठ नेता पौडेलले सामाजिक सञ्जालमार्फत सो कुरा बताउँदै असली गणतन्त्र साकार नहुनेमा चिन्ता व्‍यक्त गरेका हुन। उनले भनेका छन्, ‘सात दशकको...
निषेधाज्ञा तोडेको आरोपमा करिब तीन घन्टा तनहुँ प्रहरीले हिरासतमा राखेका कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल रिहा भएका छन्। उनलाई करिब तीन घन्टा हिरासतमा राखेर प्रहरीले छाडेको हो। ब्यास नगरपालिका वडा नम्बर १, १० र ११ जोड्ने तालघरे दुम्सीचौर सडकको बुल्दीखोला पुल...
नेकपा वरिष्ठ नेता माधवकुमार नेपालले पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीलाई आफूमा रहेको अति व्यक्तिवाद र गुटवाद तुरुन्त त्याग्न फेरि एक पटक आग्रह गरेका छन्। ओलीले पार्टीका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रस्ताव फिर्ता हुनुपर्ने र माफी माग्नुपर्ने...
सार्वजनिक लेखा समिति सभापती भरत कुमार शाहले सरकार भ्रष्टाचारी संरक्षण र कमिसनतन्त्रमा लाग्दा जनतामा निरासा बढेको  बताएका छन् । कोरोना महामारीको बेलामा सरकारले जनतालाई राहत दिने काम गर्नेतर्फ ध्यान नदिई पदमा बसेकाहरु कमिसनतन्त्रतिरलाग्दा राजाबादीहरुको चलखेल गर्ने अवसर समेत पाएको बताए...
राजतन्त्र पक्षधरहरुले संविधान च्यात्ने चेतावनी दिएका छन्। सोमबार काठमाडौँमा राजतन्त्र र हिन्दू राज्य पुनः स्थापनाको माग गर्दै तत्काल संविधान सच्याउन राजतन्त्र पक्षधर अभियन्ताहरुले माग गरेका हुन्। ‘राष्ट्रिय शक्ति नेपाल’को आह्वानमा भएको प्रदर्शन उपत्यकाबाट विभिन्न ठाउँबट सुरु भई थापाथली, माइतीघर मण्डला...
कैलाश एयरको हेलिकप्टरमा चिल ठोक्किएपछि नुवाकोटको बेलकोटगढी नगरपालिकामा आकस्मिक अवतरण गरिएको छ। जिल्ला प्रहरी कार्यालय नुवाकोटका अनुसार हेलिकप्टरमा पाइलटसहित ६ जना थिए। सबै जना सकुशल रहेको प्रहरीले जनाएको छ। पाँच जना यात्रुलाई अर्को हेलिकप्टरबाट काठमाडौँ लगिएको र पाइलट बेलकोटमै रहेको नुवाकोट...
उपाध्यक्ष क. वामदेव गौतमको धारणामैले आजै दस्तावेजका विषयमा आफ्नो विचार राख्न चाहिनँ ।वैठकका सम्बन्धमा र प्रक्रियाका सम्बन्धमा आफ्नो विचार राख्न गइरहेको छु ।पार्टी बाहिर छरिएका हाम्रा विचारहरु आजदेखि पार्टीमा भित्रिएका छन् । चाहेमा अब हामीले समस्या समाधान गर्न सक्छौँ...
संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री योगेश भट्टराईले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्र जारी विवाद सचिवालय बैठकले किनारा लगाउन  सकेन भने स्थायी कमिटी बैठकले निर्मम निर्णय गर्ने बताएका छन् । झापाको विर्तामोडमा शनिबार सिदार्थ होटल ग्राण्डसिटी प्रालीको उद्घाटन गर्दै पर्यटनमन्त्री भट्टराईले...
नेपाल उद्योग वाणिज्य महासंघको नयाँ नेतृत्व चयनका लागि शनिबार मतदान जारी छ । महासंघको ५४ औँ वार्षिक साधारण सभाको बन्दसत्र सम्पन्न भएसँगै आउँदो कार्यकालका लागि वरिष्ठ उपाध्यक्षलगायत पदाधिकारी चयनका लागि चुनाव भएको हो । अन्तिम समयसम्म सहमतिको प्रयास सफल नभएपछि ६४...
- Advertisement -

भरखरै प्राप्त