साविक नेकपा एमाले र माओवादी केन्द्रबीच दलबीचको एकताको ३० महिनापछि नेकपाको एकीकृत भविष्य समाप्त भएको छ । दुई दलबीच २०७५ जेठ ३ मा समाजवादको लक्ष्य सहित एकता भएको थियो । तर, एकता प्रक्रियाका केही कामहरु पुरा नहुँदै यो दुर्घटनामा...
मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले आइतबार संसद विघटन गरेकी छन्। यससँगै नेपालको राजनीति तरंगित भएको छ।
संसद विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको कदमको चौतर्फी आलोचना भइरहेको छ।
यसैबीच नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, वरिष्ठ नेता माधवकुमार नेपाल र झलनाथ...
प्रधानमन्त्री केपी ओलीले संसद विघटन गरिसकेपछि संवैधानिक निकायका रिक्त रहेका तीन दर्जनभन्दा बढी पदहरुमा सिफारिस गरिएको सूचना सार्वजनिक भएको छ।
संसदमा जानकारीका लागि पठाइएको सूचना सार्वजनिक भएको हो।
प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा र राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद...
प्रतिनिधिसभा विघटनविरुद्ध सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता, कार्यकर्ता सडकमा उत्रिएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीको कदमलाई गैरसंवैधानिक बताउँदै नेकपाका जनवर्गीय संगठनहरु प्रदर्शनमा उत्रिएका हुन् ।
आइतबार अपरान्ह माइतीघरमा निकालिएको प्रदर्शनमा पूर्वसभामुख ओनसरी घर्ती मगरलगायत सहभागी छन् ।
प्रदर्शनमा...
नेकपाका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग करिव एक घण्टा वार्ता गरेर खुमलटार बाहिरिएका छन्।
ओली र प्रचण्डले र्वार्ता गरिरहेका बेला उपाध्यक्ष बामदेव गौतम पुगेका थिए । तीन नेताबिच खुमलटारमा वार्ता सिकएपछि वरिष्ठ नेता...
नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ वार्ता गरिरहेका बेला उपाध्यक्ष बामदेव गौतम ओली र प्रचण्ड वार्ताका साक्षी बन्न पुगेको प्रचण्डको निजी सचिवालयले जानकारी दिएको छ ।
पार्टी समिकरणमा महत्वपूर्ण मानिएका गौतम पौने ११ बजे खुमलटार पुगेका हुन्।
गौतमले पछिल्लो...
प्रधानमन्त्री केपी शर्मा ओली नेकपा कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भेट्न खुमलटार पुगेका छन् । नेकपाभित्र विवाद चर्किएको बेला ओली आफैं प्रचण्डलाई भेट्न गएपछि दुई नेताका बीचमा देखिएको अन्तरविरोध मत्थर हुने दिशातर्फ उन्मुख हुने अनुमान गरिएको छ ।
प्रचण्ड–माधव नेपाल...
पार्टी भित्रको आन्तरिक विवाद छरपष्ट भएर उत्कर्षमा पुगेको तथा आफू संकटमा आएको बेला प्रधानधानमन्त्री समेत रहेका अध्यक्ष केपी शर्मा ओली अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई भेट्न उनकै निवास खुमलटारमा केही समयपछि जाँदैछन् ।
ओली शनिबार बिहान १० बजेपछि प्रचण्डसँगको भेटका लागि...
नेपाल पत्रकार महासङ्घका केन्द्रीय अध्यक्ष गोविन्द आचार्यले निरन्तर ३० वर्षसम्म काम गरेर ६५ वर्ष पुगेका पत्रकारलाई जीवन निर्वाहका लागि मासिक रु १० हजार भत्ता र आपत्कालीन अवस्थामा रहेकालाई सहयोग गर्ने कोष स्थापना गरेर कार्यान्वयनमा ल्याउने काम भइरहेको बताएका छन्।
‘नेपाल...
उच्च अदालत दीपायलले टीकापुर घटनामा तीन वर्ष जेल सजाय भोगेर रिहा भएका लक्ष्मण थारुलाई जन्मकैदको फैसला गरेको छ।
उच्च अदालतले बिहीबार अबेर गरेको फैसलामा जिल्ला अदालत कैलालीको फैसला उल्ट्याउँदै तीन वर्ष कैद सजाय भुक्तान गरेका थारुलाई जन्मकैदको फैसला सुनाएको हो।...











