साउनको पहिलो साता भएको भनिएको खयर तस्करीमा संलग्न भएको आरोपमा लागेका जिल्ला वन कार्यालय सिन्धुलीका डिएफओ प्रल्हाद धितालको सरुवा भएको छ । उहाँको ठाउँमा दलीय भागवण्डामा आएका रविन्द्र भण्डारी कार्यालयमा हाजिर गरेर हिंडेका छन् । नेपाली कांग्रेसको भागवडामा सिन्धुली...
काठमाडौं: नेकपा एमालेका महासचिव शंकर पोखरेलले देशमा देखिएको राजनीतिक अस्थिरतालाई स्थिरतामा ल्याउन राजनीतिक दलको ध्यान केन्द्रित हुनुपर्ने बताउनुभएको छ ।  नेकपा एमाले वाग्मती प्रदेश समन्वय संयन्त्रको पहिलो बैठकलाई बिहीबार पार्टीको वाग्मती प्रदेश कार्यालयमा सम्बोधन गर्दै महासचिव पोखरेलले राजनीतिक स्थिरता बिना...
सिन्धुली: राजधानी काठमाडौंको ललिता निवास जग्गा काण्डकै झल्को दिनेगरी सिन्धुलीको दुधौली नगरपालिकाका जनप्रतिनिधीले आफ्नो नाममा लगेको डरलाग्दो तथ्य खुलेको छ ।सन्देश जनप्रिय साप्ताहिकलाई प्राप्त बिबरण अनुसार दुधौली नगरपालिका वडा नं. १ का वडाध्यक्ष जय वहादुर पौडेलले लुली बुढी...
काठमाडौं: नेकपा एमाले बागमती प्रदेश प्रचार तथा प्रकाशन विभागको प्रथम बैठक शुक्रबार ललितपुरमा सम्पन्न भएको छ ।  प्रदेश कमिटी उपसचिव तथा प्रदेश प्रचार तथा प्रकाशन विभाग प्रमुख भक्तकुमारी लामाको अध्यक्षता तथा नेकपा एमाले केन्द्रीय सदस्य एवं प्रचार संयोजक सुवास देवकोटाको...
नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलालको ४६ औं स्मृति दिवस आज देशभर विभिन्न कार्यक्रम गरी मनाइँदै छ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) केन्द्रीय कार्यालयले विषेश कार्यक्रमको आयोजना गरिरहेको छ । एमाले बागमती प्रदेश कमिटी सचिव नवराज सिलवालका अनुसार एमालेले...
नेकपा एमाले नवौँ जिल्ला अधिवेशनबाट नवनिर्वाचित जिल्ला कमिटीको दोस्रो पूर्ण बैठक १९ सदस्यीय सचिवालय गठनगर्दै सम्पन्न भएको छ ।शनिवार देखि सुरु भएर आइतबार सम्पन्न दुई दिने बैठकले सचिवालय गठन गरेको हो ।सचिवालयमा महेन्द्रदेव श्रेष्ठ, कर्ण घिसिङ , नवराज थिङ,...
सिन्धुली: नेपाल कम्युनिष्ट पार्टी (एमाले) सिन्धुलीले आफ्नो पार्टीबाट निर्वाचित जनप्रतिनिधीहरुलाई केन्द्रीत गरेर अनुशिक्षण कार्यक्रम सञ्चालन गरेको छ । आजाद स्मृति भबनमा बिहिवार आयोजित अनुशिक्षण कार्यक्रमको एमाले स्थायि समिति सदस्य  गुरु बरालले एक कार्यक्रमका बीच उद्घाटन गर्नुभयो । पार्टीले निर्वाचनमा बेला...
धुलिखेलः नेकपा एमाले काभ्रेको जेठ २८ गते देखि धुलिखेलमा शुरु हुने ११ औ जिल्ला अधिबेशनको हुने भएको छ । अधिबेशनको उद्घाटन र बन्द सत्रको तयारीका लागि धुलिखेल नगर कमिटीको आयोजनामा बृहत्त भेला आयोजना गरिएको थियो । नगर स्तरीय भेलामा...
मकवानपुर : नेकपा (माओवादी केन्द्र)की केन्द्रीय सदस्य एवं बागमती प्रदेश सरकारको सामाजिक विकास मन्त्री कुमारी मोक्तानले माओवादी केन्द्र मुलुकको सुशासनमा प्रतिबद्ध भएको बताएकी छन् ।  मन्त्री मोक्तानले सरकारमा माओवादीको नेतृत्व भएकोले मात्र सुशासनको अभियान सम्भव रहेको बताइन् । नेकपा...
नेकपा एमाले सिन्धुलीको ८ औं जिल्ला अधिवेशनपछि पालिका अधिवेशन सम्पन्न गराउने अभियानमा जुटेको छ । यसै क्रममा हिजो साँझसम्म सिन्धुलीका ८ वटा पालिका अधिवेशन प्रतिनिधी छनोट भइसकेको थाहा लागेको छ ।गएको चैत २८ र २९ गते सम्पन्न भएको अधिवेशनले...
- Advertisement -

भरखरै प्राप्त