नेकपा एमालेका नेता महेश बस्नेतले सरकारले एमाले फुटाउने अध्यादेश ल्याए परिणाम निकै गम्भीर हुने चेतावनी दिनुभएको छ । शनिबार युथ फोर्सको भ्याली कमान्ड घोषणा कार्यक्रममा बोल्दै पूर्वमन्त्रीसमेत रहनुभएका एमाले फुटाउन अध्यादेश ल्याए प्रधानमन्त्री शेरबहादुर देउवाले निकै नराम्रो परिणाम बेहोर्नू...
काठमाडौं: महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरी यूएन वुमनको कार्यक्रममा सहभागी हुन अमेरिका जानु हुने भएको छ । ११ मार्चदेखि २२ मार्चसम्म अमेरिकामा हुने यूएन वुमनको ‘द कमिसन अन दि स्टाटस अफ वुमन’को सम्मेलनको ६८ औं सत्रमा...
नेपाली कांग्रेसको १४ औँ महाधिवेशनअन्तर्गत शनिबारदेखि पालिका तहको अधिवेशन सुरु हुँदै छ। वडा अधिवेशन सम्पन्न भएका ६४ जिल्लामा नगर तथा गाउँपालिका तहको अधिवेशन हुन लागेको हो। त्यसमध्ये काठमाडौँसहितका केही जिल्लामा भने शनिबार पालिका तहको अधिवेशन नहुने भएको छ।
काठमाडौँमा असोज...
सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी नेकपाको विभाजन लगत्तै चीनियाँ कम्युनिस्ट पार्टीको एक प्रतिनिधिमण्डल आज काठमाडौं आउँदैछ ।
नेपालको पछिल्लो राजनीतिक घटनाक्रमबाट चिन्तित बनेको चीनले पछिल्लो अवस्था आँकलनपछि पार्टीका अन्तर्राष्ट्रिय विभागका उपमन्त्री गुओ येझाेउको नेतृत्वको टोली काठमाडौं पठाएको हो ।
चीनियाँ राजदूत होउ...
प्रधानमन्त्री केपी शर्मा ओलीले मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसीसी) झस्केलोबाट होइन मुलबाटोबाटै पारित गर्ने बताएका छन् ।
संसदमा नीति तथा कार्यक्रममाथि उठेको प्रश्नको जवाफ दिने क्रममा प्रधानमन्त्री ओलीले एमसीसी प्रक्रिया पूरा गरेरै पारित गर्ने बताएका हुन् ।
सत्तारुढ नेकपाका सांसद भीम रावलसहितले...
नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलले प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवाले संसद विघटन गर्न लागेको खुलासा गर्नुभएको छ। बुधबार बिहानै सामाजिक सञ्जाल मार्फत पौडेलले संसद विघटनको संकेत गर्दै त्यसतर्फ सचेत रहन अपिल गर्नुभएको हो ।
लकडाउनका बेला पनि पूर्वी नेपालमा भारतबाट मानिसहरु लुकिछिपी प्रवेश गर्दा कोरोना संक्रमणको जोखिम बढेको छ ।
कतिपयले भने स्थानीय तहलाई खबर गरेर उनीहरुकै सहयोगमा नेपाल आएका छन् भने कतिपय थाहा नदिई लुकिछिपी आएका छन् । सुनसरीको कोशी गाउँपालिकामा भारतबाट आएका...
कमलामाई नगरपालिका वडा नम्बर ५ स्वभाविकै रुपमा सबैको नजरमा पर्ने वडाभित्रै पर्छ । किनभने मुख्य सदरमुकामसँगै जोडिएको वडा भएकाले यो वडाले गर्ने गतिविधिमा धेरैको ध्यान पुग्नु स्वाभाविकै छ । चालु आर्थिक बर्ष २०७६।०७७ मा २० ओटा योजनाका लागि ९५...
काठमाडौं: नेपाली कांग्रेस संस्थापन पक्षले पार्टी एक भएर जानुपर्छ भन्ने मान्यताका साथ आफूहरू लचक हुँदै छलफलमा सहभागी भएको जनाएको छ । प्रवक्ता प्रकाशशरण महतले पार्टीलाई विग्रहमा जानबाट रोक्नका लागि नेताहरूले हरसम्भव प्रयास गरिरहेको बताए ।
पार्टी सभापति शेरबहादुर देउवाले समेत...
प्रदेश २ सरकारले प्रदेशका डोम, दुसाध, मुसहर र मेस्तरलाई प्रतिपरिवार मासिक ५ हजार रकम उपलब्ध गराउने घोषणा गरेकोछ ।गत वर्षको नीति तथा कार्यक्रममा उनीहरुका लागि आवासगृह बनाइने घोषणा गरेको सरकारले अगामी आर्थिक वर्षदेखि भरणपोषणका लािग रकम उपलब्ध गराइने घोषणा...












