सिन्धुली: माओवादी केन्द्र बागमती प्रदेश कमिटीले सिन्धुलीको बिवादास्पद कमलामाई र दुधौली नगरकमिटीलाई खारेज गरिदिएको छ । सिन्धुलीमा पार्टीभित्र गुटगत गतिविधी मौलाएको निश्कर्ष सहित एक पक्षीय रुपमा नगरअधिवेशन गरी घोषणा गरिएको दुबै कमिटीलाई खारेज गरिदिएको बिबरण सन्देश जनप्रियलाई प्राप्त भएको...
गएराति दुई बजे मेलम्ची बजारमा पहिरो जाँदा बेपत्ता भएका आठ जनाको शव निकालिएको छ भने एक जनाको जीवितै उद्धार गरिएको छ । त्यस्तै घट्टे खोला छयाप्लुङ भिरमा गएको पहिरोबाट थप दुई जनाको शव निकालिएको छ । योसँगै मृतक सङ्ख्या...
पछिल्लो समय नेपालमा देखिएको राजनीतिक खिचातानीलाई लिएर सरकार र राजनीतिक दलहरूको चर्को आलोचना भैरहेका बेला पूर्वराजा ज्ञानेन्द्र शाहले पनि अब राजनीतिक दलबाट देशको भविष्य निर्माणको आशा गर्ने आधार सकिएको बताएका छन् ।
शुक्रबार बिहान सामाजिक सञ्जालमार्फत उनले राजनीतिक दलले प्राप्त...
नारायणहिटी दरबार संग्रहालय परिसरमा कफी सप सञ्चालनबारे संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले गठन गरेको छानबिन समितिले अध्ययन प्रतिवेदन सार्वजनिक गरेको छ ।
प्रतिवेदन सार्वजनिक गर्न सोमबार आयोजित कार्यक्रममा संस्कृति पर्यटन तथा नागरिक उड्यनमन्त्री प्रेम आले मगरले ६.३४ आना जग्गा...
सांगठनिक विषयमा केन्द्रित रहेर नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रको स्थायी कमिटी बैठक जारी छ। पार्टी कार्यालय पेरिसडाँडामा जारी बैठक पुस ११ देखि १३ गतेसम्म हुने पार्टीको राष्ट्रिय सम्मेलनमा केन्द्रित रहेको माओवादी केन्द्रले जनाएको छ।
राष्ट्रिय सम्मेलनलाई लक्षित गरेर पार्टीले कार्तिक...
माओवादी आन्दोलनका एक निडर योद्धा महेन्द्रदेव श्रेष्ठको २२ औँ स्मृती दिवस नेकपाको मुख्यालय पेरिसडाँडामा मनाइंदै छ । हो । २०५५ साल असोज ४ गते आजकै दिन उदयपुर जिल्लाको खोक्सामा निर्मम र कायरतापूर्ण तबरले नियन्त्रणमा लिई हत्या भएको थियो ।स्मृती...
कुसुमटार: नेपाल सरकारले सञ्चालन गरेका राष्ट्रिय गौरवका आयोजनाहरुले लक्ष्य अनुसारको काम गर्न नसकेर निराशाजनक प्रतिवेदन सार्वजनिक भएका बेला सिन्धुलीको सुनकोसी–मरिण डाइभर्सन बहुदेश्यीय आयोजनाको भने लक्ष्यभन्दा बढी भएको अधिकारीहरुले बताएका छन् । असार मसान्तसम्म भौतिक प्रगति लक्ष्यको १२० प्रतिशत र...
अप्रत्यासित रुपमा सत्तापक्षबाट प्रतिपक्ष बन्न पुगेको २४ घन्टा नपुग्दै पोखरामा नेपाली कांग्रेसका दुई महामन्त्रीले पोखरामा गर्मागरम राजनीतिक संवाद गरेका छन । नेपाल लिटरेचर फेस्टिभलको अन्तिम दिन यी दुई युवा नेतासँग पत्रकार बसन्त बस्नेतले यो संवादको सहजीकरण गर्नुभएको हो ।
पछिल्लो...
नेपालमा कोरोना भाइरस संक्रमितको संख्या पाँच हजार नाघेको छ भने एकै दिन (शुक्रबार) ४४८ जानमा कोरोना संक्रमित थपिएका छन्। योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ५ हजार ६२ पुगेको छ।
यस्तै कोरोना भाइरसकै कारण नेपालमा १६ जनाले ज्यान गुमाइसकेका छन् जसमा...
काठमाडौं: नेकपा माओवादी केन्द्रका नेता जनार्दन शर्माले एकीकृत समाजवादीसँगको एकता प्रस्ताव वैचारिक छलफलबाट भाग्ने प्रयास भएको बताएका छन् ।पार्टीको महाधिवेशन आयोजक समितिको सचिवालय बैठकमा उनले यस्तो बताएका हुन् । जहाँ पुष्पकमल दाहाल प्रचण्डले एकीकृत समाजवादी, नेकपा माओवादी केन्द्रसहितका दलहरूबीचसँग एकताको...












