राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले कम्युनिष्ट र कांग्रेसको काम र व्यवहारबाट जनता वाक्क दिक्क भएको बताएका छन्। संसद विघटन पश्चात् मुलुक थप अन्यौल र अस्थिरतातर्फ उन्मुख भएको भन्दै थापाले लोकतन्त्रको आवरणमा मुलुकमा लुटतन्त्र हाबी भएको बताए। शुक्रबार राप्रपाद्वारा हेटौंडा–५ मा...
प्रधानमन्त्री केपी शर्मा ओलीले पुनर्निर्मित धरहरा चढ्दा फ्रान्सको आइफेल टावर चढेजस्तै अनुभव भएको बताएका छन् । शनिबार पुनर्निर्मित धरहरा उद्घाटन समारोहलाई सम्बोधन प्रधानमन्त्री ओलीले सुन्दर, आकर्षक र मजबुत धरहरा चढ्दा आइफेल टावर चढेजस्तै अनुभव भएको र २० औं तलामा त्यहाँकै...
एमाले सचिव योगेश भट्टराईले आगामी निर्वाचनबाट नेकपा एमाले लोकप्रिय जनमतसहित पुनः सत्तामा फर्कने उदघोष गर्नुभएको छ । दसौं महाधिवेशनको प्रचार योजना बनाउने क्रममा आज सुझाव संकलनपछि प्रचार बिभाग प्रमुखसमेत रहनुभएका सचिव भट्टराईले यस्तो उदघोष गर्नुभएको हो । ‘दशौं महाधिवेशनको...
एमालेको माधव नेपाल समुह तत्काल ओली नेतृत्वको सरकारमा सहभागी नबन्ने भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले माधव पक्षलाई समेत समेटेर सानो आकारको मन्त्रिमण्डल बनाउने तयारी गरेपनि नेपाल पक्ष तत्काल सरकारमा सहभागी नबन्ने भएको हो । आफ्नो सपथ ग्रहणसँगै ओलीले...
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जनताका हक र अधिकारमाथि प्रतिक्रियावादीहरूबाट प्रहार भइरहेको बताएका छन्। नेपाली जनताको बलिदानीपूर्ण संघर्षबाट प्राप्त हक र अधिकारमाथि प्रतिक्रियाहरुबाट प्रहार भइरहेको प्रचण्डले बताएका हुन्। मुस्लिम समुदायको महान् चाड इद–उल–फित्रको अवसरमा शुभकामना सन्देश जारी गर्दै प्रचण्डले...
संसद्को जारी अवरोध हटाउन र मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) को बारेमा साझा धारणा बनाउन प्रधानमन्त्री शेरबहादुर देउवाले सर्वदलीय बैठक बोलाउनुभएको छ । आइतबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बैठक बोलाइएको प्रधानमन्त्री देउवाका प्रमुख स्वकीय सचिव भानु देउवाले जानकारी दिनुभयो । उहाँका...
सर्वोच्च अदालतले अमेरिकी अनुदान सहायता मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) सम्झौता अनुमोदन गर्ने वा नगर्ने सङ्घीय संसद्को विचाराधीन विषय भएको उल्लेख गर्दै पेश भएको निवेदन दर्ता गर्न अस्वीकार (दरपीठ) गरेको छ। सर्वोच्च अदालतका रजिष्ट्रार नारायणप्रसाद पन्थीले निवेदकले उठाएको विषय नेपाल सरकारको...
झापाको सीमावर्ती गाउँ कचनकवलमा सीमा सुरक्षामा रहेका सशस्त्र सुरक्षाकर्मीहरुमाथि भारतीयहरुले आक्रमण गर्ने प्रयास गरेका छन्। कचनकवलको घेराबारीमा सानो संख्यामा रहेका सशस्त्र सुरक्षाकर्मीहरुलाई ठूलो संख्यामा आएका भारतीयहरुले आक्रमणको प्रयास गरेका हुन्। सुरक्षाकर्मीहरुले स्थानीयहरुको सहयोगमा भारतीयलाई भगाएका थिए। प्रतिकारका क्रममा सशस्त्र प्रहरीले हवाई...
प्रधानमन्त्री केपी शर्मा ओलीले केही समयअघि चीनबाट कोरोना भाइरस रोकथाम र उपचारका लागि चाहिने स्वास्थ्य सामग्री खरिदको बचाउ गरेका छन्। मंगलबार बिहान देशबासीका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सामान्य अवस्थाका लागि बनेका नियमित प्रक्रियाहरु यस्तो असामान्य अवस्थाका लागि पर्याप्त नहुने बताए। ‘त्यसैले...
नेपालमा पछिल्लो २४ घण्टामा थप ५७ जनामा काेराेना भाइरसकाे संक्रमण पुष्टि भएकाे छ। यससँगै नेपालमा हालसम्म कोरोना संक्रमितको कुल संख्या १७ हजार ५ सय २ पुगेको छ। हालसम्म नेपालमा कोरोनाबाट ४० जनाले ज्यान गुमाइसकेका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार...
- Advertisement -

भरखरै प्राप्त