एमाले र माओवादी बीचको सत्ता सहकार्यको प्रक्रिया अगाडि बढेका बेला सिन्धुलीमा भने माओवादी केन्द्र छाडेर एमालेमा समाहित हुनेक्रम बढेर गएको छ । आज शनिवार मात्रै माओवादी केन्द्र कमलामाई नगरपालिका वडा नं. १२ का २ दर्जन भन्दा बढी नेता कार्यकर्ता...
साझा पार्टीले सरकारबाट कोरोना रोकथाम, नियन्त्रण तथा उपचारमा राज्यको खर्चको फाँटवारी सार्वजनिक र महामारीविरुद्धका योजनालाई थप प्रभावकारी बनाउने प्रतिबद्धता जनाएकाले देशव्यापी प्रदर्शन स्थगन गर्न आह्वान गरेको छ । सो पार्टीले शनिबार विज्ञप्ति जारी गरी पछिल्ला दिनमा भएका प्रदर्शनलाई सम्बोधन गरी...
धनधान्य एवं सम्पन्नताकी देवी महालक्ष्मीको पूजाराधनासहित रात्रिमा जाग्राम बसेपछि आजदेखि बडादसैँ समापन हुँदैछ। आश्विन शुक्ल पूर्णिमाका दिन मनाइने कोजाग्रत पूर्णिमा आज साँझ सम्पन्नताकी देवी महालक्ष्मीको पूजाराधना गरी रातभर जाग्राम बसेर मनाएसँगै दुर्गापक्ष सकिन्छ। शास्त्रनुसार गर्नुपर्ने सबै बलिपूर्ति अर्थात् अखिल बलिपूर्तिको काम...
सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओली पक्षधर स्थायी कमिटि सदस्यहरुले अल्मत र बहुमतका आधारमा बैठक अघि बढेमा अहिलेको सिंगो पार्टी एक नहरने सुझाब अर्का अध्यक्ष पुष्पकमल दाहाललाई सुनाएका छन्। ओली निकट स्थायी कमिटि सदस्य सत्यनारायण मण्डलले...
माओत्सेतुङले भन्नु भएको थियो–हाम्रा केही कमरेडहरूमा बिल्कुलै सुझबुझ छैन र निर्णय पनि लिन सक्दैनन् । सुझबुझ हुनुको अर्थ हो कि, तपाईं मातहत, सचिव, कारखाना म्यानेजर, मजदुर तथा किसानका अलग अलग राय छन् र जो सुन्ने इच्छा राख्नुहोस् र खासगरी...
सिंगो देश कोरोनाको महामारीसँग जुधिरहेका बेला सरकारले यस्तो अध्यादेश किन ल्याउनुप¥यो ? के प्रधानमन्त्री ओलीले नेकपा फुटाउन चाहेका हुन् ? सरकारले ल्याएको अध्यादेशबाट यस्तो प्रश्न उब्जेको छ र सबैतिर आशंकागर्दै संकटकाल घोषणा र मध्यावधी निर्वाचनसम्मका विषयले अहिले चर्चा पाइरहेका...
सर्वोच्च अदालतले संसद विघटनसम्बन्धी सबै रिट संवैधानिक इजलासमा पठाउने आदेश दिएको छ। प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर राणाको एकल इजलासले बिहीबार संसद विघटनसम्बन्धी सबै मुद्दा संवैधानिक इजलासमा पठाउने आदेश दिएको हो। संसद विघटनसम्बन्धी ११ वटा मुद्दा यसअघि नै संवैधानिक इजलासमा दर्ता भएका छन्। संसद...
पूर्वमन्त्री गोकुलप्रसाद बास्कोटाले अहिले विदेशी हस्तक्षेपविरुद्धको अन्तिम लडाइँ भइरहेको बताएका छन्। उनले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ओली समूहले काभ्रेपलाञ्चोकको पनौती नगर कमिटी बैठक एवं विस्तारित भेलामा नेपालको वास्तविक भूगोलबारे विदेशी हस्तक्षेपविरुद्ध अहिलेको लडाइँ अन्तिम नै हुने दाबी गरे। ‘हामी विदेशी हस्तक्षेपविरुद्ध...
संसदीय मुल्य मान्यता र बिधि पद्धतीबिपरित एमाले नेता माधवकुमार नेपालले चालेको कदमका कारण मुलुक मध्यावधी निर्वाचनमा पुगेको छ । आफ्नै पार्टीका अध्यक्षबिरुद्ध अभियान चालेर बिपक्षी दलका नेतालाई प्रधानमन्त्री नियुक्त गर्न भन्दै आफू निकट सांसदहरुको हस्ताक्षरसमेत दुरुपयोग गरी माधवले अनैतिक...
नेपाल र भारतबीचको सम्बन्धलाई विशेष र विशिष्ठ भन्ने गरिन्छ। खुला सीमाना, स्वतन्त्र आवागमन, समान संस्कृति, धर्म र सभ्यतालाई त्यसका आधारमा रुपमा प्रस्तुत गरिन्छ। स्वभाविकै हो, यती धेरै समानता भएका दुई मुलुकका नागरिक निर्वाध र भयरहित रुपमा सीमा  वारपार हुने...
- Advertisement -

भरखरै प्राप्त