एमाले र माओवादीको एकतालाई शुन्यमा झार्ने सर्वोच्च अदालतको फैसला पुनरावलोकन नहुने भएको छ ।
माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले फैसला पुनरावलोकनका लागि गएको मंगलबार निवेदन दर्ता गरेका थिए ।
त्यसमाथि सुनुवाई गर्दै सर्वोच्चले पुनरावलोकनका लागि अनुमति नहुने आदेश दिएको हो...
साविक नेकपा एमाले र माओवादी केन्द्रबीच दलबीचको एकताको ३० महिनापछि नेकपाको एकीकृत भविष्य समाप्त भएको छ । दुई दलबीच २०७५ जेठ ३ मा समाजवादको लक्ष्य सहित एकता भएको थियो । तर, एकता प्रक्रियाका केही कामहरु पुरा नहुँदै यो दुर्घटनामा...
राष्ट्रपति विद्यादेवी भण्डारीले कायममुकायम प्रधानसेनापति प्रभुराम शर्मालाई प्रधानसेनापतिमा नियुक्त गर्नुभएको छ । नेपालको संविधानको धारा २६७ को उपधारा (५) बमोजिम मन्त्रीपरिषद्को सिफारिसमा हाल नेपाली सेनाको कायममुकायम जिम्मेवारी सम्हाल्दै आएका बालाधिकृत रथी प्रभुराम शर्मालाई प्रधानसेनापतिमा नियुक्त गर्नुभएको हो । प्रधानसेनापति...
नेकपा एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र उनीसँग असन्तुष्ट वरिष्ठ नेता माधवकुमार नेपालबीच बिहीबार दिउँसो चार बजे वार्ता हुने भएको छ।
उच्च स्रोतका अनुसार उनीहरुको वार्ताको स्थान गोप्य राखिएको छ। राष्ट्रपतिले नयाँ सरकार गठनका लागि दलहरुलाई दिएको भाका...
प्राइम टाईम्स टेलिभिजनका दृश्य सम्पादक (भिजुअल एडिटर) अनिल गौतमको सडक दुर्घटनामा परी निधन भएको छ । कार्यालयबाट घर फर्किने क्रममा गौतम सवार मोटरसाईकल (बा २९ प १४७९) लाई ट्रिपर (प्रदेश ३ ०१ क ४५६३) ले तिनकुने मुनिभैरव, कोटेश्वरमा ठक्कर...
सत्तारुढ गठबन्धनमा मिलिनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी) पारित गर्ने सहमति भएको छ ।
प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालबीच ‘राष्ट्रिय हित प्रतिकुल नहुनेगरी’ सम्झौता संसदबाट पारित गराउने सहमति...
सामान्यतया, आमाशयमा एसिडको उत्पादन धेरै भएमा एसिडिटीको समस्या हुन्छ, जसले गर्दा खाना राम्ररी पदैन । र, त्यसबाट जुन रस बन्छ, त्यो एसिडमा बदलिन्छ ।
पेटमा एसिड भएमा यसले विभिन्न किसिमको स्वास्थ्य समस्या निम्त्याउँछ । लामो समयसम्म एसिडिटीको समस्या रहेमा अम्लपित्त...
प्रतिनिधिसभा विघटनको न्यायिक परीक्षण बुधबारदेखि सर्वोच्च अदालतमा सुरु भएको छ। सत्तारुढ नेकपाको आन्तरिक किचलोको शिकार बनेको प्रतिनिधिसभा विघटन संविधानअनुसार छैन भनी परेका १२ वटा रिट निवेदनमाथि एकसाथ सुनुवाइ सुरु भएको हो। यसबाहेक संवैधानिक इजलासमा पनि छुट्टै निवेदन परेको छ।
बुधबार...
लकडाउनका बेला पनि पूर्वी नेपालमा भारतबाट मानिसहरु लुकिछिपी प्रवेश गर्दा कोरोना संक्रमणको जोखिम बढेको छ ।
कतिपयले भने स्थानीय तहलाई खबर गरेर उनीहरुकै सहयोगमा नेपाल आएका छन् भने कतिपय थाहा नदिई लुकिछिपी आएका छन् । सुनसरीको कोशी गाउँपालिकामा भारतबाट आएका...
काठमाडौँ महानगरीय प्रहरी परिसरका प्रमुख एसएसपी श्याम ज्ञवालीले पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईलगायतद्वारा सर्बेन्द्र खनाल, महेश बस्नेत र किसान श्रेष्ठबिरुद्ध सांसद सुरेन्द्र यादव अपहरणमा जाहेरी दिन अस्वीकार गरेका छन्।
भट्टराई, उपेन्द्र यादव, राजेन्द्र महतोसँग अपहरित भनिएका सुरेन्द्र यादवसहित बस्नेत, खनाल र श्रेष्ठबिरुद्ध...












