माओवादी केन्द्र र नेपाली कांग्रेसको गठबन्धनबाट तीनपाटन गाउँपालिमा अध्यक्ष पदको उम्मेदवार बन्नु भएका कर्णबहादुर थापा वि?द्ध मंगलबार निर्वाचन आयोगमा उजुरी दर्ता भएकोछ । उम्मेदवार थापा कन्ट्रक्सन सर्भिसको प्रोपाइटर रहेको पाईएपछि उजुरी परेको निर्वाचन अधिकृतको कार्यालय तीनपाटनले प्रदेशखबरलाई जानकारी दिएको...
आज फागुन १२ गते । शहीद ऋषि देवकोटा (कमरेड आजाद) को स्मृति दिवस । यो दिन आउँदा मलाई पञ्चायती व्यवस्थाका उराठपूर्ण विगतको सम्झना हुन्छ ।  जतिबेला म तत्कालीन नेकपा (माले) को जनकपुर– सगरमाथाका विभिन्न जिल्लाहरूलाई लिई बनाइएको ‘मध्य दक्षिण’ क्षेत्रको...
एकीकृत समाजवादीका नेता प्रदीप नेपालले आफूले अध्यक्ष माधव नेपालबाट धोका पाएको टिप्पणी गरेका छन्। नवगठित पार्टीले ‘जबज’ स्वीकार गर्ने आश्वासन पाएपछि आफूले साथ दिएको तर अहिले धोका उपहार भएको सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्। उनले आफू केपी ओलीसँग मिल्न नसक्ने जनाउ...
नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले देशमा नियन्त्रित अस्थिरता निम्त्याउने समूह सक्रिय भइरहेको बताउनुभएको छ । केन्द्रीय कमिटीमा मनोनीत सदस्यको पद तथा गोपनीयता कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले देशमा अस्थिरता ल्याउन प्रचण्ड र माधवकुमार नेपाल सक्रिय भएको आरोप लगाउनुभएको हो...
लामो रस्साकस्सीपछि नेकपाको केन्द्रीय सचिवालय बैठक आज (बुधबार) बस्ने भएको छ। मगंलबार बिहान नेकपाका दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच भोलि बुधबार सचिवालय बैठक डाक्ने सहमति भएको हो। अध्यादेश प्रकरणसँगै नेकपामा चुलिएको विवाद समाधानका लागि छलफल आवश्यक रहेको...
नेपाल कम्युनिष्ट पार्टी एमाले कमलामाई नगरपालिका वडा नं. ७ को टोलकमिटी बैठक तथा भेला बुधवार सम्पन्न भएको छ । एमाले सिन्धुलीका उपाध्यक्ष कर्ण घिसिङको प्रमुख आतिथ्यतामा सम्पन्न भएको कार्यक्रममा आउँदो स्थानीय तहको निर्वाचनमा स्थानीय पार्टी कमिटीका नेता कार्यकर्ताहरुले जिम्मेवारी...
नेकपा एमालेकाे केन्द्रीय कमिटीको चौथो बैठक उम्मेदवार छनोटको मापदण्ड तय गर्दै सम्पन्न भएको छ। आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि २२ भदौभित्र उम्मेदवार सिफारिस गर्न निर्देशन दिँदै बैठकले उम्मेदवार छनोटका लागि पाँच मापदण्ड बनाएको...
अमेरिकी सहयोग परियोजना मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) बारे दोहोरो नीति लिएपछि नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ आफू त अप्ठेरोमा परेका छन् भने त्यही कारणले पार्टीमा थप अन्यौलता सिर्जना भएको छ। प्रचण्डले एकातिर एमसिसी परिमार्जन नगरी पारित गर्न सकिँदैन...
संघीय संसदको प्रतिनिधिसभा र राष्ट्रियसभाबाट पारित भएको नागरिकता विधेयक राष्ट्रपति विद्यादेवी भण्डारीले फिर्ता गरेकी छन् । संसदबाट पारित भएको १४ दिनपछि विधेयकमाथि राष्ट्रपति भण्डारीले ९ विषयमा १५ सन्देशसहित फिर्ता गरेकी छन् । १५ दिनभित्रै प्रमाणिकरण वा सन्देशसहित फिर्ता गर्नुपर्ने...
नेकपा एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र उनीसँग असन्तुष्ट वरिष्ठ नेता माधवकुमार नेपालबीच बिहीबार दिउँसो चार बजे वार्ता हुने भएको छ। उच्च स्रोतका अनुसार उनीहरुको वार्ताको स्थान गोप्य राखिएको छ। राष्ट्रपतिले नयाँ सरकार गठनका लागि दलहरुलाई दिएको भाका...
- Advertisement -

भरखरै प्राप्त