संवैधानिक इजलासमा बुधबार संसद विघटनका पक्षमा बहस गर्दै वरिष्ठ अधिवक्ता सुशील पन्तले प्रधानमन्त्री नियुक्त गर्ने विषय राष्ट्रपतिको विषेशाधिकार भएको र यसमा मुद्दा नलाग्ने जिकिर  गरेका छन्। ‘ संसद विघटनबिरुद्ध १२ घन्टा बहस गरेर यसका पक्षधरहरुको पालो सकिएपछि अहिले संवैधानिक इजलासमा...
माधव नेपाल नेतृत्वको नेकपाका नेताहरु निर्वाचन आयोगले बोलाएको छलफलमा भाग नलिएरै कार्यालयबाट फर्किएका छन्। यो समूहले नेकपाको दुवै पक्षसँग गर्न लागिएको छलफललाई केही दिन पर सार्न आयोगलाई आग्रह गरेको छ। दुवै अध्यक्ष माधवकुमार र नेपाल पुष्पकमल दाहाल उपत्यका बाहिर रहेको...
जर्मनीले बेलायत, फ्रान्स र अमेरिकासँगको गठबन्धन बनाएर चीनलाई कोरोनाभाइरसबाट भएको क्षतिका लागि एक खर्ब ३० अर्ब पाउन्डस्टर्लिङ बराबरको एक बिल भुक्तानी गर्न पठाएको छ । जर्मनीले चीनमाथि आक्रोश पोख्दै  कोरोनाभाइरस महामारीको असरको जिम्मा चीनले लिनुपर्ने भन्दै यो बिल पठाएको एक...
गएराति दुई बजे मेलम्ची बजारमा पहिरो जाँदा बेपत्ता भएका आठ जनाको शव निकालिएको छ भने एक जनाको जीवितै उद्धार गरिएको छ । त्यस्तै घट्टे खोला छयाप्लुङ भिरमा गएको पहिरोबाट थप दुई जनाको शव निकालिएको छ । योसँगै मृतक सङ्ख्या...
एमाले सचिव योगेश भट्टराईले आगामी निर्वाचनबाट नेकपा एमाले लोकप्रिय जनमतसहित पुनः सत्तामा फर्कने उदघोष गर्नुभएको छ । दसौं महाधिवेशनको प्रचार योजना बनाउने क्रममा आज सुझाव संकलनपछि प्रचार बिभाग प्रमुखसमेत रहनुभएका सचिव भट्टराईले यस्तो उदघोष गर्नुभएको हो । ‘दशौं महाधिवेशनको...
नेपालको पहिलो संविधान सभा संविधान जारी गर्न विफल भएपछि स्वतः बिघटित भएकै जसरी अमेरिकी विशेष सहायता परियोजना एमसीसी पनि संसदबाट अनुमोदन हुन नसकी स्वतः समाप्त हुने प्रष्ट लक्षण देखिएको छ । एमसीसी परियोजनालाई असार १६ (जुन ३०) सम्म संसदबाट...
समाजवादी पार्टीका नेताहरू बिहीबार बिहानै होटल म्यारियल पुगेपछि पार्टी फुटाउन जम्मा भएका सांसदहरूको भागाभाग भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको जोडबलमा पार्टी फुटाउने प्रयास गरेको समाजवादीको आरोप छ । त्यसका लागि आफ्ना पार्टीका सांसदहरूलाई दबाब र प्रभावमा पारेर होटल...
अखिल नेपाल महिला संघ(अनेमसंघ) ले राष्ट्रपति विद्यादेवी भण्डारीमाथि अशोभनिय र अराजक नाराबाजी गर्नेहरुविरुद्ध कारबाहीको माग गर्दै गृहमन्त्री समक्ष ज्ञापन पत्र बुझाएको छ । नेपाल कम्युनिष्ट पार्टी(नेकपा) ओली पक्षको अखिल नेपाल महिला संघ(अनेमसंघ)ले आइतबार गृहमन्त्री रामबहादुर थापा समक्ष ज्ञापनपत्र बुझाउँदै विभिन्न...
नेकपा एमालेका नेता डा. भीमबहादुर रावलले पार्टीलाई विधि पद्धतिमा हिँडाउन आफूले प्रयास गरेको बताउनु भएको छ । दशौं महाधिवेशनमा अध्यक्ष पदमा केपी शर्मा ओलीसँगको प्रतिस्पर्धामा पराजित रावलले सामाजिक सञ्जाल ट्वीटरमार्फत यस्तो बताउनु भएको हो । उहाँले पार्टीलाई सिद्धान्त, विधि,...
सरकारले ८० दिन लामो लकडाउनपछि मोडालिटी परिवर्तन गर्ने योजना ल्याएको छ । बुधबार बसेको मन्त्रिपरिषद्को बैठकको निर्णय सुनाउँदै नेपाल सरकारको प्रवक्ता तथा संचार मन्त्रालय समेत सम्हालेका अर्थमन्त्री डा. युवराज खतिवडाले लकडाउन खुकुलो पार्ने २१ दिने योजना सार्वजनिक गरेका हुन्...
- Advertisement -

भरखरै प्राप्त