नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले वरिष्ठ नेता माधवकुमार नेपालसहित चार नेतामाथिको कारवाही फुकुवा भएको पत्र पठाएका छन्।  कारवाही फुकुवा भएको पत्र ओलीले वरिष्ठ नेता नेपाल, भीम रावल, सुरेन्द्र पाण्डे र घनश्याम भुसाललाई पठाएका हुन्। पत्रमा उनीहरुलाई गरिएको निलम्बन फुकुवा...
आज जनआन्दोलन दिवस विभिन्न कार्यक्रम गरी स्मरण गरिँदै छ । २०४६ सालको शान्तिपूर्ण जनआन्दोलन मार्फत प्रजातन्त्रको पुनर्बहाली भएको ऐतिहासिक दिनको सम्झनामा चैत २६ गते जनआन्दोलन दिवस मनाउने गरिन्छ । ३० वर्षीय पञ्चायती व्यवस्था ढलेको दिनको सम्झनामा यो दिनलाई नेपाली काङ्ग्रेस,...
नेपाल कम्युनिष्ट पार्टीको नेपाल- प्रचण्ड समूहका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' ले प्रधानमन्त्री केपी शर्मा ओलीलाई ठगीधन्दा चलाएको आरोप लगाएका छन्। प्रतिनिधि सभा विघटनविरूद्ध उक्त समूहले बुधबार राजधानीमा गरेको जनसभामा बोल्दै प्रचण्डले तीन वर्षको संगतबाट आफूले ओलीको ठगी धन्दाबारे राम्ररी थाहा...
काठमाडौं, ललितपुर र भक्तपुर जिल्ला प्रशासन कार्यालयबाट अत्यावश्यक सेवा बाहेकका सबै काम एक साताका लागि नहुने भएका छन् । कोभिड संक्रमणको दोस्रो लहर भयावह बन्दै गएको भन्दै तीनवटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूको बैठकले अत्यावश्यकबाहेक अन्य नियमित काम सोमबारदेखि बन्द गर्ने...
कैलालीको गोदावरी नगरपालिकाका एक जना जनप्रतिनिधिमा कोरोना पुष्टि भएपछि नगरपालिकाले अत्यावश्यक वाहेकका सम्पुर्ण सेवा बन्द गरेको छ। शनिबार धनगढीस्थित प्रयोगशालामा गरिएको परिक्षणमा गोदावरी नगरपालिका–१ का बासिन्दा एवं नगरपालिकाका ४१ वर्षिय जनप्रतिनिधिमा कोरोना देखिएको हो। उनी चैत्र ११ गतेदेखि नै नगरपालिकाको...
सरकारले लकडाउनको अवधि १० दिन थप्ने निर्णय आइतबार साँझ गरेको छ। मन्त्रिपरिषद्को आइतबार साँझ बालुवाटारमा बसेको बैठकले लकडाउनको अवधि बैशाख २५ गतेसम्म लम्ब्याउने निर्णय गरेको एक मन्त्रीले देशसन्चारलाई जानकारी दिए। कोरोना भाइरसको नियन्त्रण तथा रोकथामका लागि  सरकारले गत चैत ११...
सिन्धुली: गरिब तथा मजदुरहरुले आफ्नो पेट कटाएर जम्मा गरेको रकम हजम गर्नेहरुले सडकमा तमासा देखाइरहेका छन्, भिड जम्मा गरेर न्यायालयलाई प्रभावित गर्न खोज्नेहरुको इच्छा कहिल्यै पुरा नहुने नेकपा एमालेकी केन्द्रीय सदस्य उमा कोइरालाले बताउनु भएको छ ।मंगलवार सन्देश जनप्रियसँगको...
नेकपा एमालेको महिलातर्फका खुला ५३ जना केन्द्रीय सदस्य निर्विरोध निर्वाचित भएका छन् । खुलातर्फ ५४ जनाको उम्मेदवारी परेकोमा सुदूरपश्चिमकी नेतृ अर्चना गहतराजले सर्वसम्मत बनाउन आफनो उम्मेद्वारी फिर्ता लिएपछि बाँकी उम्मेदवार निर्बिरोध निर्वाचित हुनुभएको हो । यी हुन निर्बिरोध निर्वाचित...
पाँच दलीय गठबन्धन भत्किएपछि मुखैमा आएको राष्ट्रपति पद गुमेर सबैभन्दा रनाहामा परेका नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेललाई निर्वाचन क्षेत्रका जनताले गुन्द्री उपहार दिएका छन् । तमु ल्होसारका अवसरमा तनहुँको बन्दिपुर–६ स्थित खहरेटारमा आयोजित कार्यक्रममा आयोजकले पौडेललाई गुन्द्री उपहार दिएर...
नेकपा माओवादी केन्द्रको आज (सोमबार) बस्ने भनिएको स्थायी कमिटी बैठक स्थगित भएको छ। आजको बैठकले पार्टीका तर्फबाट सरकारमा सहभागी हुने मन्त्रीहरुको नाम टुंगो लगाउने भनिएको थियो। तर अध्यक्ष प्रचण्डबाट बैठक स्थगित भएको सूचना आफूले प्राप्त गरेको माओवादी केन्द्रका प्रवक्ता नारायणकाजी...
- Advertisement -

भरखरै प्राप्त