नेपालमा कोरोना भाइरस संक्रमित हुनेको संख्या ३९ हजार ४ सय ६० पुगेको छ भने २२८ जनाले ज्यान गुमाइसकेका छन्। पछिल्लो २४ घण्टामा देशभर ८ सय ९९ जनामा कोरोना संक्रमण देखिएको छ। यस्तै कोरोना भाइरसबाट संक्रमणमुक्त भएर घर फर्किनेको संख्या २१...
विभिन्न माग राखेर जुम्लामा सत्याग्रहमा बसेका डा. गोविन्द केसीको समर्थनमा काठमाडौँमा प्रदर्शन भएको छ। माइतीघर मण्डलामा शनिबार दिउँसो सत्याग्रही डा. केसीका मागहरु पूरा गर्नु पर्ने मागसहित उनका समर्थकले प्रदर्शन गरेका हुन् । प्रदर्शनमा सभागीहरुले ‘गोविन्द केसीको माग पूरा गर, गोविन्द...
बुधबार नियुक्त भएका तीनजना मन्त्रीको शपथ ग्रहण बिहीबार बिहान ११ बजे हुने भएको छ। राष्ट्रपति कार्यालयका अनुसार बिहीबार बिहान शपथ ग्रहणका लागि तयारी गरिएको छ। संवैधानिक व्यवस्थाअनुसार मन्त्रीहरुलाई राष्ट्रपति विद्यादेवि भण्डारीले पद तथा गोपनीयताको शपथ ग्रहण गराउने छिन्। बुधबार साँझ नेकपा...
कोरोना संक्रमणबाट २४ घण्टामा थप १७ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले औपचारिक रुपमा पुष्टि गरेको छ । पछिल्लो २४ घण्टामा शनिबार थप २ हजार ७ सय ५३ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री योगेश भट्टराईले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्र जारी विवाद सचिवालय बैठकले किनारा लगाउन  सकेन भने स्थायी कमिटी बैठकले निर्मम निर्णय गर्ने बताएका छन् । झापाको विर्तामोडमा शनिबार सिदार्थ होटल ग्राण्डसिटी प्रालीको उद्घाटन गर्दै पर्यटनमन्त्री भट्टराईले...
प्रधानमन्त्री केपी शर्मा ओली नेकपा कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भेट्न खुमलटार पुगेका छन् । नेकपाभित्र विवाद चर्किएको बेला ओली आफैं प्रचण्डलाई भेट्न गएपछि दुई नेताका बीचमा देखिएको अन्तरविरोध मत्थर हुने दिशातर्फ उन्मुख हुने अनुमान गरिएको छ । प्रचण्ड–माधव नेपाल...
नेपाल कम्युनिस्ट पार्टीका महासचिव एवं अर्थमन्त्री विष्णु पौडेलले प्रचण्ड र माधव नेपाललाई पार्टीमै फिर्ता आउन आग्रह गरेका छन् । नेकपा ओली समूहले वीरगञ्जमा आयोजना गरेको प्रदेश भेलालाई सम्बोधन गर्दै उनले प्रचण्ड र माधव नेपाललाई पार्टीमा अझै ठाउँ राखेको समेत बताए...
संसद पुनःस्थापनाका पक्षमा एक्लै संघर्ष गरिरहेको नेकपा नेपाल-दाहाल समूहले संयुक्त संघर्षका लागि सरोकारवाला पक्षलाई मनाउने प्रयास जारी राख्ने निष्कर्ष निकालेको छ। तर, संयुक्त सहकार्यका लागि पहल गरिरहँदा आफूले एकल रुपमै सुरुवात गरेको संघर्षलाई बीचमै नतुहाउने उसले निष्कर्ष निकालेको छ। बिहीबार पेरिसडाँडामा...
बालुवाटारस्थित ललिता निवासको सरकारी जग्गा हडप्ने मुख्य अभियुक्त शोभाकान्त ढकाललाई विशेष अदालतले थुनामा राख्न आदेश दिएको छ । विशेष अदालतका न्यायाधीशहरु अब्दुल अजिज मुसलमान, बालेन्द्र रुपाखेती र चन्द्रबहादुर सारुको इजलासले बयानपछि थुनामा राख्ने आदेश दिएका हुन् । यसअघि अख्तियारका पूर्वप्रमुख...
नेकपाको संसदीय दलको बैठक बोलाउन दुई पक्षबीच हानाथाप भएको छ। ओली पक्षले आइतबार बैठक बोलाएपछि दाहाल नेपाल पक्षले शुक्रबार नै बैठक बोलाउन लागेको हो। पुनःस्थापित प्रतिनिधिसभाको बैठक आइतबार दिउँसो ४ बजे बस्दैछ। ओली पक्षले बैठक बस्नु एक घण्टा अघि २३...
- Advertisement -

भरखरै प्राप्त