प्रधानमन्त्री केपी शर्मा ओली खेमाले बोलाएको सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को केन्द्रीय समिति बैठक बालुवाटारमा सुरु भएको छ । पार्टी अध्यक्ष समेत रहेका ओलीले बोलाएको बैठकमा उनी पक्षका नेताहरु सामेल छन् । यस्तै केही नेताहरुले खेमा परिवर्तन गरि सो...
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) विभाजन भएसँगै प्रचण्ड-नेपाल समूहले प्रदेश २ का संसदीय दलका नेता सत्यनारायण मण्डललाई हटाउने तयारी गरेको छ । ओली पक्षबाट नेकपा संसदीय दलका नेता बनेका मण्डललाई दलको नेताबाट हटाउने तयारी गरिएको प्रचण्ड-नेपाल समूहका सांसद शत्रुघन महतोले जानकारी...
प्रधानमन्त्री एवं नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष केपी शर्मा ओलीले आफु असफल भएपनि देशलाई असफल हुन नदिने बताउनु भएको छ । उहाले देशको विकासमा नै सबै एकजुट भएर अगाडी बढ्नुपर्ने बताउनु भयो । ओली पक्षीय नेकपाद्वारा दाङमा सोमवार आयोजित सभालाई...
सिन्घुली(फिक्कल): फिक्कल गाउपालिका वडा नं-६ काे वडा स्तरिय कार्यकर्ता भेलालाई सम्बाेधनगर्दै प्रमुख अतिथि तथा नेपाल कम्युनिष्ट पार्टी(नेकपा) केन्द्रीय सदस्य शान्तिमान कार्कीले माधब-प्रचण्ड समुहले भारतकाे इसारामा राष्ट्रवादी ओली नेतृत्वको सरकारलाई अपदस्त गर्न खाजेकाे आरोप लगाएकाछन् । जनताकै पक्षमा...
एमाओवादी मुख्यालय पेरिसडाँडामा दुई पार्टीबीच भएको पछिल्लो राजनीतिक अवस्थाबारेको छलफलमा नेकपा अध्यक्ष प्रचण्डले जसपाको सहयोग मागेपनि नेताहरुको रुखो जवाफले पहिलो गाँसमैं ढुंगा लागेको छ । जवाफमा जसपा नेता राजेन्द्र महतोले हामी सधै अरूलाई मात्रै सहयोग गर्न जन्मिएका हौ र भन्दै...
एमाले सकाउने अभियानमा लागेपछि एमालेका निलम्बित नेता माधवकुमार नेपाल एक्लै पर्न थाल्नुभएको छ । नेता नेपालका सवैभन्दा नजिक मानिने केन्द्रीय सदस्य बिष्णु रिजालले पनि आजबाट उहाँको साथ छाडनु भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आजबाट सुरु भएको केन्द्रीय कमिटी बैठकमा...
काठमाडौं: जसपाका नेता महन्थ ठाकुरले आफ्नो पार्टी वैकल्पिक सरकारका लागि तयार नभएको जानकारी प्रधानमन्त्री र राष्ट्रपति दुवैलाई जानकारी गराएको दाबी गरेका छन्। जसपाका अर्का नेता राजेन्द्र महतोसहित बुधबार प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रपति विद्यादेवी भण्डारीलाई छुट्टा छुट्टै भेटेका ठाकुरले...
सर्वोच्च अदालतले संसद विघटनसम्बन्धी सबै रिट संवैधानिक इजलासमा पठाउने आदेश दिएको छ। प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर राणाको एकल इजलासले बिहीबार संसद विघटनसम्बन्धी सबै मुद्दा संवैधानिक इजलासमा पठाउने आदेश दिएको हो। संसद विघटनसम्बन्धी ११ वटा मुद्दा यसअघि नै संवैधानिक इजलासमा दर्ता भएका छन्। संसद...
नवनियुक्त गृहमन्त्री खगराज अधिकारीले देशमा शान्ति सुरक्षा, अमनचयन र नियम कार्यान्वयनमा गृह प्रशासन अब्बल देखिने गरी काम गर्न निर्देशन दिएका छन्। बिहीबार गृहमन्त्रालयमा पदभार ग्रहणपछि मन्त्रालयका अधिकारीहरुसँगको परिचयात्मक बैठकमा मन्त्री अधिकारीले गृह मन्त्रालय मातहतका निकायलाई पारदर्शी रुपमा काम गर्न आवश्यक...
एमाले उपाध्यक्ष बामदेव गौतमले पार्टी काममा फर्किएलगत्तै बिशेष जिम्मेवारी पाउनु भएको छ । एकतापूर्वको पदाधिकारीसहित एमाले केन्द्रीय कमिटी ब्यूँतिएपछि आज बसेको केन्द्रीय कमिटी बैठकमा सहभागी हुनुभएका उपाध्यक्ष गौतमलाई अध्यक्ष ओलीले पार्टी एकताको काम सम्हाल्न भन्दै बिशेष जिम्मेवारी दिनुभएको हो...
- Advertisement -

भरखरै प्राप्त