प्रतिनिधिसभा विघटनविरुद्ध सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता, कार्यकर्ता सडकमा उत्रिएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीको कदमलाई गैरसंवैधानिक बताउँदै नेकपाका जनवर्गीय संगठनहरु प्रदर्शनमा उत्रिएका हुन् ।
आइतबार अपरान्ह माइतीघरमा निकालिएको प्रदर्शनमा पूर्वसभामुख ओनसरी घर्ती मगरलगायत सहभागी छन् ।
प्रदर्शनमा...
तत्कालीन नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ निकट २ जना प्रदेश सांसद नेकपा विभाजनपछि केपी शर्मा ओली समूहमा लागेका छन् ।
प्रचण्डकै विश्वासिलो पात्र मानिएका नेकपाका अध्यक्ष प्रभू साहले अप्रत्यासितरुपमासाथ छाडेर ओलीतिर लाग्दै मन्त्री पद पाएका छन् । प्रभु...
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस चुनावकै पक्षमा दृढतापुर्वक उभिएको छ । निर्वाचन आयोगसँगको छलफलमा औपचारिक रुपमा चुनावको पक्षमा उभिएको हो ।
कांग्रेसको यो निर्णयसँगै चुनावबिरुद्ध कांग्रेससँग सहकार्य गर्ने पुष्पकमल दाहाल, प्रचण्ड र माधवकुमार नेपाल समुहको सपना तुहिएको छ । निर्वाचन...
उर्जा, जलस्रोत तथा सिंचाई मन्त्री टोपबहादुर रायमाझीले आफू नेकपा दाहाल–नेपाल समूहमा जान लागेको भनेर हल्ला चलाइएको भन्दै त्यसप्रति आपत्ति जनाएका छन्।
मन्त्री रायमाझीले बिहीबार विज्ञप्ति जारी गर्दै आफ्नोबारेमा गरिएको कु–प्रचार र भ्रमको पछि नलाग्न आग्रह गरेका हुन्।
‘दूरदर्शी, लोकप्रिय कार्यहरुबाट अत्तालिएर...
काठमाडौं: आफ्नै पार्टी अध्यक्ष नेतृत्वको सरकार ढालेर भारतका लागि कम्र्फटेवल सरकार निर्माणमा जुटनु भएका पुष्पकमल दाहाल, प्रचण्ड र माधवकुमार नेपाललाई फेरि अर्काे झड्का लागेको छ ।
कांग्रेस नेतृत्वको सरकार गठन गर्न जनताको आदेश नभएको भन्दै स्थायी कमिटी सदस्य जनार्दन शर्माले...
सूचना प्रविधि तथा सञ्चारमन्त्री पार्वत गुरुङले सरकार जस्तोसुकै चुनौती सामना गर्न तयार रहेको बताएका छन्।
समाज कल्याण परिषद् राष्ट्रिय ज्येष्ठ नागरिक कोषले बुधबार ललितपुरको मंगलबार बजारमा आयोजना गरेको नयाँ वर्ष २०७८ को शुभकामना आदानप्रदान कार्यक्रममा सरकारका प्रवक्तासमेत रहेका मन्त्री गुरुङले...
प्रधानमन्त्रीको विश्वासको मतको पक्ष वा विपक्षमा उभिने विषयमा जसाप विभाजित भएको छ।
प्रस्तावमाथि छलफलमा भाग लिँदै जसपाका दुई अध्यक्ष फरक फरक धारणा राखेका हुन्।
अध्यक्ष महन्थ ठाकुरले आफ्ना माग सम्बोधन अझै नहुन नसको भन्दै प्रस्तावको पक्ष वा विपक्ष कतै पनि मत...
विपक्षी गठबन्धनले संसद विघटनविरुद्ध अदालतमा रिट हाल्ने तयारी स्वरुप सांसदहरुको हस्ताक्षर संकलन गरिरहेका छन्।
नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जसपाको उपेन्द्र यावद पक्ष, एमालेको नेता माधवकुमार नेपाल पक्ष तथा राष्ट्रिय जनमोर्चासहितका सांसदको हस्ताक्षर संकलन थालिएको हो।
संसद भवनमा छुट्टाछट्टै दलका सांसदको...
स्वास्थ्य तथा जनसंख्या मन्त्री शेरबहादुर तामाङले सम्पत्ति विवरण सार्वजनिक गरेका छन् । सोमबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा उनले आफ्नो सम्पत्ति विवरण सार्वजनिक गरेका हुन् ।
उनले आफ्नो सम्पत्ति विवरण सबै सञ्चारमाध्यममा उपलब्ध गराउने र सरकारी वेबसाइटमा राख्ने पनि बताए ।...
सत्तारुढ नेकपा एमालेको स्थायी कमिटीमा माधव नेपाल समुहका दुई नेतासहित आठ जना नेता थपिएका छन् ।
माओवादी केन्द्रबाट एमालेमा समाहित भएका चार जना र साविकको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बन्दा मनोनित चार जना नेताहरुलाई एमालेले स्थायी कमिटीमा थप गर्ने...












