सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मा सत्ताका लागि आन्तरिक किचलो चर्किरहेका बेला सो पार्टीभित्र बैचारिक संघर्षको थालनी भएको छ । दुई अध्यक्ष वारपारको लडाइँमा उत्रिएका बेला कर्णालीमा पूर्व एमालेले आत्मसाथ गरेको विचार जनताको बहुदलीय जनवाद (जबज) का पक्षमा आज...
राष्ट्रिय प्रजातन्त्र पार्टीका नेताहरुले मुलुकलाई जोगाउन राजसंस्था अपरिहार्य भएको बताएका छन् । पार्टीको झण्डोत्तोलन तथा चुनाव चिन्ह अनावरण गर्न आयोजित समारोहलाई सम्बोधन गर्दै नेताहरुले हिन्दु राष्ट्र र संवैधानिक राजसंस्थालाई पुनस्र्थापना गर्न सबै नागरिक उठनुपर्ने बेला आएको बताएका हुन् । राप्रपा...
संसद विघटनको आदेशबिरुद्ध सर्वोच्च अदालतले शुक्रबार नेपाल बार र सर्वोच्च बारबाट ‘एमिकस क्युरी’ झिकाउने निर्णय गरेको छ। उसले संसद विघटनको निर्णयबिरुद्ध प्रधानमन्त्री, राष्ट्रपतिलगायत विपक्षीहरुसँग कारण देखाऊ आदेश पनि जारी गरेको छ। सर्वोच्चले संसद विघटनको निर्णयबिरुद्ध अन्तरिम आदेश दिन भने अस्वीकार...
हार स्वीकार नगरेका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नोभेम्बर ३ मा भएको चुनावको नतिजा उल्ट्याउनका लागि आवश्यक मत ‘खोज्न’ उच्च निर्वाचन अधिकारीलाई ‘आदेश’ दिएका छन् । दुई महिनाअघि भएको चुनावमा ट्रम्प डेमोक्र्याटिक उम्मेदवार जो बाइडेनसँग पराजित भएका हुन्। बाइडेनले ३०६ तथा...
उर्जा, जलस्रोत तथा सिँचाइमन्त्री टोपबहादुर रायमाझीले प्रचण्ड र माधव नेपालसामू प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको नेकपामै फर्कने कि चुनाव बहिष्कार गरेर मोहन बैद्यको पार्टीमा सामेल हुने भन्ने दुई बिकल्प मात्रै रहेको ठोकुवा गर्नुभएको छ । नेकपा दोलखा–काठमाडौं सम्पर्क मञ्चले आज...
ट्युमरको आशंका गरिएसँगै थप उपचारका लागि भारत पुगेका पूर्वप्रधानमन्त्री तथा जनता समाजवादी पार्टी संघीय परिषद्का अध्यक्ष डा.बाबुराम भट्टराईले उपचारका लागि भारत जानुपर्दा आफू लज्जित भएको बताएका छन् । सामाजिक सञ्जालमा ट्वीट गर्दै भट्टराईले २१औं शताब्दीमा समेत शरीरको कुनामा पलाएको ट्युमर...
संघीय संसद सचिवालयले प्रतिनिधि सभा बैठक सञ्चालनको तयारी गरेको छ।मन्त्रिपरिषद्को बैठकले फागुन २३ गते प्रतिनिधि सभा बैठक आव्हान गरेपछि संघीय संसद सचिवालयले आफ्नो तयारी शुरु गरेको हो। संघीय संसद सचिवालयको सहायक प्रवक्ता दशरथ धमलाले सचिवालयले प्रतिनिधि सभाको बैठक व्यवस्थापनलाई प्राथमिकतामा...
एमाले र माओवादीको एकतालाई शुन्यमा झार्ने सर्वोच्च अदालतको फैसला पुनरावलोकन नहुने भएको छ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले फैसला पुनरावलोकनका लागि गएको मंगलबार निवेदन दर्ता गरेका थिए । त्यसमाथि सुनुवाई गर्दै सर्वोच्चले पुनरावलोकनका लागि अनुमति नहुने आदेश दिएको हो...
नेकपा एमाले माधवकुमार नेपाल पक्षका सांसदहरुले राजीनामा नदिन प्रधानमन्त्री केपी ओलीका तर्फबाट आएको अनुरोधलाई अस्वीकार गरेपछि पार्टी प्रमुख सचेकतक विशाल भट्टराईले नेपाल पक्षका सांसदहरु लगायत सबै सांसदहरुलाई सोमबार संसदमा अनिवार्य उपस्थित हुन ह्वीप जारी गरेका छन्। आइतबार साँझ ओलीका विशेष...
नेपाली कांग्रेसले पार्टीका पदाधिकारी र पूर्वपदाधिकारीको आकस्मिक बैठक डाकेको छ। सभापति शेरबहादुर देउवाको निवासमा बिहान ९ बजे बैठक बोलाइएको कांग्रेसका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए। प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत नदिने र वैकल्पिक सरकार गठनका लागि मार्ग प्रशस्त...
- Advertisement -

भरखरै प्राप्त