नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)को स्थायी कमिटी बैठक पार्टी मुख्यालय पेरिशडाँडामा शुरु भएको छ । नयाँ सरकार गठनबारे नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई भेटेर फर्किएपछि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' ले स्थायी कमिटी बैठक बोलाएका हुन्।
संविधानको धारा ७६...
कोरोना संक्रमणबाट काठमाडौं जिल्ला अदालतका न्यायाधीश वासुदेवलाल श्रेष्ठको निधन भएको छ। शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुमा उपचाररत् श्रेष्ठको गएराती मृत्यु भएको हो।
न्यायाधीश श्रेष्ठ १५ दिनदेखि अस्पताल भर्ना हुनुभएको थियो । उहाँको भेन्टिलेटरमा उपचारको क्रममा निधन भएको हो...
ग्वाल्टारः देशब्यापी रुपमा फौलिएको कारोना संक्रमणको नयाँ भेरियण्ट रोकथाम र नियन्त्रणका लागि सिद्धार्थ वैँक गोलन्जोर शाखाले गोलन्जोर गाउपालिकाको कोरोना कोषमा दुई लाख सहयोग गरेको छ ।
गाउँपालिका कार्यालयमा एक कार्यक्रमका बिच बैंकको संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत सिद्धार्थ वैंक गोलन्जोरका...
राष्ट्रिय युवा संघ, नेपालले एक प्रेस विज्ञप्ती जारीगर्दै संघका केन्द्रीय कमिटि सदस्य एवं काभ्रेपलाञ्चोक जिल्ला रोशी गाउँपालिका वडा नं।१० वाल्टिङ्ग निवासी मिलन सापकोटाको कोरोना संक्रमणका कारण निभएको खबरले स्तब्ध बनाएको जनाएको छ ।
गत २०७८ बैशाख १० गते कोरोनाको...
नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टी केन्द्रीय कमिटी सदस्य पशुपति चौलागाईंको निधनको खबरले मलाई अत्यन्त दुःखित तुल्याएको बताउनु भएको छ ।
प्रधानमन्त्री ओलीले आज शोक वक्तव्य जारी गर्दै यस्तो बताउनु भएको हो । ‘भद्र, शालीन, मिलनसार छवि...
विगत १५ दिनयता अर्थात् वैशाख १३ गतेदेखि २७ गतेसम्म दैनिक सङ्क्रमित हुने व्यक्तिहरूको प्रतिशत वैशाख २७ गते सोमवार सबैभन्दा बढी पाइएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको तथ्याङ्कले देखाउँछ।
मन्त्रालयका अनुसार पीसीआर र एन्टिजन विधिबाट कुल १८,४११ जनाको परीक्षण गर्दा ९,२७१ जनामा...
सरकारले प्रतिनिधिसभाको अधिवेशन अन्त्य गर्न राष्ट्रपति समक्ष सिफारिस गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज साँझ बसेको मन्त्रिपरिषद बैठकले विश्वासको मत लिने प्रयोजनका लागि बोलाइएको प्रतिनिधिसभाको अधिवेशन अन्त्य गर्न सिफारिस गरेको हो ।
सरकारका प्रवक्ता सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत...
प्रधानमन्त्री केपी शर्मा ओलीले अहिले प्रतिनिधि सभामा विश्वासको मत लिँदै छन्। एक घण्टा आगडि भएको बैठकमा स्थ प्रधानमन्त्री ओलीले आफूलाई विश्वासको मत दिन प्रस्ताव पेश गरिसकेका छन् भने कांग्रेस सभापति देउवा र माओवादी अध्यक्ष प्रचण्डले विक्षमा मतदान गर्ने घोषणा...
नेकपा एमालेको माधवकुमार नेपाल समूहका सांसदहरुले तत्काल राजीनामा नदिने भएका छन्।
सिंहदरबारमा सोमबार बिहान बसेको सांसदहरुको बैठकले तत्काल राजीनामा नदिने निर्णय गरेको हो ।
उनीहरुले साेमबार बस्ने संसद बैठकमा अनुपस्थित हुने निर्णय गरेको छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले आजको बैठकमा...
यस वर्षको एसईई र कक्षा १२ को परीक्षा स्थगित भएको छ । राष्ट्रिय परीक्षा बोर्डको सोमबार बसेको भर्चुअल बैठकले परीक्षा स्थगित गर्ने निर्णय गरेको हो ।
बोर्डले यसअघि नै एसईईको जेठ १३ र कक्षा १२ को जेठ २६ गतेबाट...












