नेकपा एमालेका ‘बरिष्ठ नेता’ माधवकुमार नेपालको योजनामा धक्का लागेको छ । कांग्रेस सभापति शेरबहादुर देउवा नेतृत्वको सरकारमा सहभागी हुने योजनाका साथ आज बोलाउनु भएको आफू निकट स्थायी कमिटी र केन्द्रीय कमिटी बैठकमा उपाध्यक्ष भीम रावलसहितका अधिकांश नेता एकताको बिकल्प...
बालकलाई कुटपिट गर्ने जाजरकोटको जुनिचाँदे गाउँपापालिका २ का वडाध्यक्ष रामबहादुर नेपाली पक्राउ परेका छन्। उनले साउन १५ गते स्थानीय सर्पे दमाइलाई डोरीले बाँधेर कुटपिट गरेका थिए। कुटपिट गरेको आरोपमा उनलाई पक्राउ गरेको हो। वडाध्यक्ष नेपालीलाई आवश्यक सोधझपुछका लागि बोलाइउको जिल्ला प्रहरी...
परमादेशबाट नियूक्त हुनुभएका प्रधानमन्त्री शेरवहादुर देउवा नेतृत्व सरकारले दिन प्रतिदिन अलोकप्रिय काम गर्दै आएको छ । देउवाले गरेको हरेक कामहरु विवाद रहित हुन सकेका छैन । सरकारले अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट कारवाहीमा परेका व्यक्तिलाई शिक्षक सेवा आयोगको सदस्यमा नियुक्त...
नेपाली कांग्रेसका शीर्ष नेताहरुबीच तीन दिनभित्र क्रियाशील सदस्यता सम्बन्धी विवाद टुंगो लगाउने सहमति भएको छ। नेपाली कांग्रेसका शीर्ष नेताहरु सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडल र नेता कृष्णप्रसाद सिटौलाबीच बुधबार भएको छलफलमा क्रियाशील सदस्यताका सम्बन्धमा पार्टीमा देखिएको विवाद...
प्रमुख प्रतिपक्षी दल एमालेले भूमिसम्बन्धी समस्या समाधान आयोगलाई विघटन गर्ने सरकारको निर्णयप्रति कडा आपत्ति जनाएको छ । एमाले प्रवक्ता प्रदीप ज्ञवालीले आज बिज्ञप्ती जारी गरी पुर्जा बितरणको अवस्थामा रहेको बेला आयोग खारेजको निर्णय भएको भन्दै कडा आपत्ति जनाउनु भएको...
गाउँपालिका अध्यक्षका बीच रकम बिनियोजनका विषयमा कुरा नमिल्दा गएको असार १० गते भएको तीनपाटन गाउँपालिकाको गाउँसभाको बैठक यो समाचार तयार पार्दासम्म सम्पन्न भएको छैन ।सरकारले असार १५ गतेसम्म गाउँसभा सम्पन्न गरिसक्न निर्देशन दिएपनि निर्माणाधिन गाउँपालिकाको प्रशासनिक भवनका लागि संझौतामा...
नेकपा माओवादी केन्द्रको आज (सोमबार) बस्ने भनिएको स्थायी कमिटी बैठक स्थगित भएको छ। आजको बैठकले पार्टीका तर्फबाट सरकारमा सहभागी हुने मन्त्रीहरुको नाम टुंगो लगाउने भनिएको थियो। तर अध्यक्ष प्रचण्डबाट बैठक स्थगित भएको सूचना आफूले प्राप्त गरेको माओवादी केन्द्रका प्रवक्ता नारायणकाजी...
 प्रधानमन्त्री शेरबहादुर देउवा पत्नी आर्जु राणाले एक प्रसंगमा भन्नुभएको थियो – कुनै दिन देउवाजी रिसाउनुभएन भने उहाँलाई के भयो भनेर चिन्ता लाग्छ । उहाँको यो भनाइले प्रष्ट पार्छ कि देउवा नरिसाएको दिनै हुँदैन । उहाँको रिस घरमा मात्र होइन,...
नेकपा (एमाले) ले साउन २७ गतेभित्र पार्टी सदस्यताको नवीकरण र अद्यावधिक गरिसक्ने निर्णय गरेको छ । आइतबार बसेको नेकपा (एमाले) को स्थायी कमिटी बैठकले पार्टी सदस्यताको नवीकरण र अद्यावधिक गर्ने समय सीमा साउन २३ गतेसम्मलाई तोकेको हो । भदौँ २७...
नेपालमा एकै दिन २ लाख लाख ८१ हजार नागरिकले कोरोनाविरुद्धको खोप लगाएका छन्। स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठले शनिवार राती सामाजिक सञ्जालमा लेख्दै यस्तो जानकारी दिनुभएको हो । श्रेष्ठले सार्वजनिक गरेको विवरण अनुसार शनिबार २ लाख ८० हजार ९...
- Advertisement -

भरखरै प्राप्त