आइतबार एकाबिहानै कोटेश्वर चोकमा एउटा कटुवा पेस्तोल देखियो । पेस्तोल देख्नेवित्तिकै हिँडिरहेका केही व्यक्तिले तुरुन्तै नजिकै रहेका प्रहरीलाई खबर गरे ।
महानगरीय प्रहरी प्रभाग, कोटेश्वरको टोलीले तुरुन्तै पेस्तोल र त्यसमा रहेको एक राउण्ड गोली बरामद गर्यो । पेस्तोल धनी को...
बाराको जितपुर सिमरा उपमहानगरपालिका–१ आधारभार जंगल क्षेत्रमा निजी कारको ठक्करबाट एउटा पाटे बाघको मृत्यु भएको छ ।
हेटौंडाबाट सर्लाही जाँदै गरेको बा १६ च ८११ नम्बरको कारले बाटो क्रस गर्दै गरेको बाघलाई आज बिहान ७ः२० मा ठक्कर दिएको थियो ।...
आजबाट इस्वी संवतको नयाँ वर्ष सन् २०२१ शुरु भएको छ । नेपालीसहित विश्वभरका मानिसहरुले आपसमा शुभकामना आदान प्रदान गर्दै नयाँ वर्ष मनाइरहेका छन् ।
इसाई धर्मका प्रवर्तक जिसस क्राइस्ट (प्रभु यशु) को सम्झनामा उनको मृत्युपछि अनुयायीले सो संवत् प्रचलनमा ल्याएका...
प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार बबरमहलस्थित कार्की पार्टी प्यालेसमा उपत्यकामा उपलब्ध सुदूरपश्चिम प्रदेश स्तरीय कार्यकर्ता (ओली पक्षीय) भेलामा बोल्दै संसद पुनर्स्थापना नहुने दाबी गरेका छन्।
संसदको ६४% सदस्यको समर्थनमा आफूले संसद विघटन गरेको दाबी ओलीले गरे। बहुमतको प्रधानमन्त्रीले गरेको संसद...
नेपाल कम्युनिष्ठ पार्टि नेकपाको प्रचण्ड–माधव पक्षको जिल्ला भेला तथा बैठक सम्पन्न भएको छ । पार्टी कार्यालयबाट सुरु भएको र्याली धुरावजार हुँदै खुल्लामञ्चमा पुगेर सभामा परिणत भएको थियो ।
प्रतिनिधिसभा विघटनपछि त्यसको बिरुद्धमा रहेको दाहाल–नेपाल समूहले सिन्धुलीमाढीमा सडक प्रदर्शन गरेको हो...
चिनियाँ कम्युनिष्ट पार्टीका उच्च नेताहरु सम्मिलित चार सदस्यीय टोली एयर चाइनाको चार्टर्ड विमानबाट आइतबार दिउँसो काठमाडौँ आइपुगेको छ।
नेकपाको विवाद गहिरिँदै जाँदा त्यसको असर राष्ट्रिय राजनीतिमा पनि परेको अवस्थामा छलफल र संवादका लागि चिनियाँ टोली काठमाडौँ आइपुगेको छ।
यद्यपि यसबारे परराष्ट्र...
ललितपुरको बीएन्डबी अस्पतालअगाडि चक्रपथमा बिहीबार साँझ टाटा सुमोको ठक्करले दुई पैदल यात्रीको मृत्यु भयो।
पैदल यात्री बीएन्डबी अस्पतालकै कर्मचारी थिए। साँझ पौने ७ बजे अस्पताल अगाडि रहेको चक्रपथ सडक खण्डमा बाटो काट्न लाग्दा उनीहरुलाई टाटा सुमोले ठक्कर दिएको थियो। उनीहरु...
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सचिवालय सदस्य एवं उपप्रधानमन्त्री ईश्वर पोखरेलले पार्टीको बैधानिकताका आधारमा केपी ओली नेतृत्वको नेकपाले नै सूर्य चिह्न पाउने ठोकुवा गर्नुभएको छ ।
पार्टीको वैधानिकता र आधिकारिकताबारे निर्वाचन आयोगमा प्रक्रिया चलिरहेको भन्दै नेता पोखरेलले सूर्य चिह्न आफूहरुले नै...
चिनियाँ कम्युनिष्ट पार्टीको चार सदस्यीय उच्चस्तरीय टोली नेपाल कम्युनिष्ट पार्टीको विभाजन उन्मुख अवस्थामा सरसल्लाह र सम्भावित मध्यस्तताका लागि आइतबार काठमाडौँ आउने भएको भारतीय सञ्चारमाध्यमले समाचारहरु प्रकाशन गरेकाछन् । चिनियाँ राष्ट्रपतिको आदेशमा चार सदस्यीय कम्युनिष्ट नेताहरुको टोली काठमाडौँ आउन लागेको...
प्रतिनिधिसभा विघटनविरुद्ध परेका सबै रिटहरुको सुनुवाइ आज संवैधानिक इजलासमा हुँदै छ ।
गत बुधबार प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबराको एकल बेन्चले सबै रिटहरु संवैधानिक इजलासमा पठाउन आदेश दिएको थियो ।
प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले यही पुस ५ गते संसद विघटन गर्दै...











