नेपाली काँग्रेस चौधौँ महाधिवेशन अन्तर्गत सिन्धुली जिल्ला अधिवेशनको निर्वाचनमा उपेन्द्र पोखरेल निर्वाचित हुनु भएको छ । उज्ज्वल बराललाई पछि पार्दै उहाँ ८८५ मत सहित विजयी हुनु भएको हो ।
सभापतिमा भएको पुनः मतदानमा १ हजार ३७१ मत खसेको थियो ।...
प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार बबरमहलस्थित कार्की पार्टी प्यालेसमा उपत्यकामा उपलब्ध सुदूरपश्चिम प्रदेश स्तरीय कार्यकर्ता (ओली पक्षीय) भेलामा बोल्दै संसद पुनर्स्थापना नहुने दाबी गरेका छन्।
संसदको ६४% सदस्यको समर्थनमा आफूले संसद विघटन गरेको दाबी ओलीले गरे। बहुमतको प्रधानमन्त्रीले गरेको संसद...
रौतहट: समाचार लेखेको बिषयलाई लिएर रौतहटमा एक पत्रकारलाई मरणासन्न हुने गरी कुटपिट गरिएको छ ।
रौतहटको कटहरिया नगरपालिका वडा नम्बर ९ मा बनाइएको सार्वजनिक प्रतिक्षालयलाई नीजि प्रयोजनको निम्ति प्रयोग गरिएको बिषयमा समाचार लेखेको भन्दै पत्रकार अशोक यादवलाई कुटपिट गरिएको हो ।
पत्रकार...
काेराेना संक्रमण फैलिँदै गएपछि सरकारले सबै तहकाे परीक्षा स्थगन गर्न सिफारिस गरेकाे छ। आइतबार बसेकाे कोभिड-१९ संकट व्यवस्थापन केन्द्र (सिसिएमसी)को बैठकले सबै तहको परीक्षाहरु स्थगन गर्न सरकारलाइ सिफारिस गरेको हाे।
भौतिक रुपमा उपस्थित भएर सञ्चालन गरिने परीक्षाहरु अर्को सूचना नआउञ्जेलसम्मका लागि...
एसिड आक्रमणमा परेकाको उपचार निःशुल्क हुने भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले एक सूचना जारी गर्दै एसिड आक्रमणमा परेका व्यक्तिहरूले देशको कुनै पनि स्वास्थ्य संस्थाबाट निःशुल्क आकस्मिक उपचार सेवा लिन सक्ने बताएको हो।
मन्त्रालयका अनुसार आकस्मिक उपचार पछि थप उपचारका...
सिन्धुलीः दाहाल प्रतिष्ठान दुधौली शाखा समितिको आज भएको प्रथम अधिवेशनले लेखराज दाहालको अध्यक्षतामा १३ सदस्यीय कार्यसमिति चयन गरेको छ । समितिको उपाध्यक्षमा कृष्णमायाँ दाहाल, सचिवमा मोहनचन्द्र दाहाल, सहससचिव निर्मला दाहाल र कोषाध्यक्षमा शंभु दाहाललाई सर्वसम्मत रुपमा चयन गरेको छ...
सरकारले स्थानीय तहको निर्वाचन आगामी वैशाख ३० गते गर्ने निर्णय गरेको छ।
प्रधानमन्त्री निवास बालुवाटारमा आज (सोमबार) बसेको मन्त्रिपरिषद् बैठकले उक्त दिन देशभर एकै चरणमा निर्वाचन गर्ने निर्णय गरेको हो।
सत्तारूढ गठबन्धनले स्थानीय तहको निर्वाचन जेठ ४ गते गर्न सरकारलाई सुझाएको...
सिन्धुली जिल्लाबाट राजनैतिक दलहरुको तर्फबाट समानुपातिक उमेदवार बनेकाहरु मध्ये को को प्रतिनिधीसभा सदस्य बनेर संसदमा प्रवेश गर्दैछन् भने अहिले सबैको चासो बढ्न थालेको छ । प्रत्यक्ष तर्फ सबैभन्दा बदी स्थानमा विजय हाँसिल गरेको नेपाली कांग्रेस, नेकपा एमाले, माओवादी केन्द्र,...
जनै साँचो झुन्ड्याउने डोरो होइन।जनै त अध्यात्मको बाटो खुलाउने यज्ञोपवित हो। त्यसकारण तागाधारी वर्गले विधिपूर्वक जनै धारण गरेर समाजमा आफ्नो वर्चस्व कायम गर्नुहोस् र यो राष्ट्रलाई सत्मार्गतिर डोर्याउनु होस् ; मेरो शुभ कामना छ।जनै धारण गर्ने सव्य- अपसव्य अर्थात्...
मुम्बईमा कार्यरत तीन जना पत्रकारलाई कोरोना भाइरसको संक्रमण पाइएको छ। भारतीय सन्चार माध्यमका अनुसार सबैलाई आईसोलेसनमा राखेर उपचार भइरहेको छ।
बान्द्रास्थित एक होटलमा बसिरहेका ४० पत्रकारमध्ये उनिहरु रहेको जनाइएको छ। अन्य ३७ जना पत्रकारमा नेगेटिभ पाइए पनि होटलमै क्वारेन्टाइनमा राखिएको...












