श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री किसान श्रेष्ठले आपत्तिजनक अभिव्यक्ति दिनुभएको छ । गृहजिल्ला तनहुँमा आयोजित कार्यक्रममा मन्त्री श्रेष्ठले सिंगो मधेसी समुदायको अपमान गर्दै आपत्तिजनक अभिब्यक्ति दिनुभएको हो । मन्त्री श्रेष्ठले पूर्वप्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीको आलोचना गर्ने...
प्रधानमन्त्री शेरवहादुर देउवाले आजै विश्वासको मत लिने गरी संघीय संसद सचिवालयमा प्रस्ताव दर्ता भएको छ । पुनःस्थापित प्रतिनिधिसभाको पहिलो बैठकमै विश्वासको मत लिएर देउवाले सरकारको आयु सुनिश्चित गर्न खोजेका हुन् । कांग्रेस संसदीय दलकी सचेतक पुष्पा भुसालले आजै विश्वासको...
महेन्द्रनगर/कञ्चनपुरमा नेकपा एमालेका उम्मेवारहरुलाईद स्थानीय किसानले साथ दिएका छन् । भीमदत्त नगरपालिका १६ स्थित एक कार्यक्रममा स्थानीय किसानले एमाले उम्मेदवारलाई सहयोग गर्ने प्रतिवद्धता जनाएका हुन् । उनिहरुले प्रतिनिधि सभा सदस्यमा निरु पाल र प्रदेश सभा सदस्यमा सुरेन्द्र विष्टलाई...
लोक सेवा आयोगका लिखित परीक्षाहरु माघ मसान्तसम्मका लागि स्थगित गरिएको छ। कोरोना संक्रमण तीव्र रूपमा फैलिएको भन्दै आयोगले माघ ११ देखि माघ मसान्तसम्मका लागि स्थगित गर्ने निर्णय गरेको हो। आज (बिहीबार) बसेको बैठकले माघ ११ देखि हुने भनिएका लिखित परीक्षाहरु...
सिन्धुलीको कमलामाई नगरपालिकाले पालिका क्षेत्रका वेरोजगार युवा विद्यार्थीहरुलाई निजामती सेवामा प्रवेश गराउने उदेश्यले लोकसेवा आयोगको निःशुल्क तयारी कक्षा सञ्चालन गरिरहेको छ ।नगरपालिकाको आर्थिक वर्ष २०७८÷०७९ को कार्यक्रम अनुसार नगरक्षेत्र भित्रका शैक्षिक बेरोजगारी न्यूनीकरण गर्ने र तल्लो तहका युवाहरुलाई निजामती...
तीनपाटनः उपाध्यक्ष उद्यमशिलता कार्यक्रम अन्तरगत तिनपाटन गाउँपालिकाले किसानहरुलाई लक्षितगर्दै कृषिजन्य वस्तुको बजारीकरणका लागि सवारीसाधान खरिद गरेको छ ।गाउँपालिकाका व्यवसायिक किसानहरुले उत्पादन गरेका तरकारी फलफुललगायतका कृषिजन्य बस्तु बजारीकरणको अभावमा कुहिने समस्या बढेपछि गाउँपालिकाकी उपाध्यक्ष पदममायाँ तमाङले उपाध्यक्ष उद्यमशिलता कार्यक्रम मार्फत...
आउँदो बैशाख १० गते हुने भनिएको स्थानीय निर्वाचनलाई केन्द्रमा राखेर सिन्धुलीका राजनैनिक दलहरुले आफ्नो गतिविधीलाई प्रमुखताका साथ अगाडि बढाउन थालेकाछन् । प्रमुख प्रतिपक्षी दल नेपाल कम्युनिष्ट पार्टी (एमाले) सिन्धुलीले नौं स्थानीय तहमा आफ्नो पार्टीको साङ्गठानिक अबस्थावारे मिहिन ढंगले बुझ्ने...
अर्घाखाँचीका छत्रदेव गाउँपालिका–७, काउलेकी ८१ बर्सिया पार्वती पाण्डे गत फागुन ६ गते घरमा खाना पकाउने क्रममा जलिन । उपचारको टुंगो नलाग्दै भोलीपल्टै उनले संसार छोडिन् । उनलाई तत्काल मिसन अस्पताल तानसेन लगिए पनि २४ घण्टा नपुग्दै उनको मृत्यु भयो...
संघीय संरचनामा मुलुक गएपछि अगामी मंसिर ४ गते दोस्रो पटक संघीय संसद र प्रदेशसभाको चुनाव हुँदैछ । चुनाव नजिकिदै गर्दा अहिले चोक चौतारा देखी चिया पसलसम्म चुनाबी मैदानमा होमिएका उम्मेदवारको चर्चा परिचर्चा भईरहेको छ । सिन्धुलीमा संघ तर्फ दुई...
सामान्यतया, आमाशयमा एसिडको उत्पादन धेरै भएमा एसिडिटीको समस्या हुन्छ, जसले गर्दा खाना राम्ररी पदैन । र, त्यसबाट जुन रस बन्छ, त्यो एसिडमा बदलिन्छ । पेटमा एसिड भएमा यसले विभिन्न किसिमको स्वास्थ्य समस्या निम्त्याउँछ । लामो समयसम्म एसिडिटीको समस्या रहेमा अम्लपित्त...
- Advertisement -

भरखरै प्राप्त