नेकपा क्रान्तिकारी माओवादी नेता सिपी गजुरेलले नेकपा माओवादी केन्द्रसँग पार्टी एकताको प्रस्ताव गरेका छन्।
माओवादी केन्द्रको आइतबारबाट सुरु भएको आठौं महाधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै उनले पार्टी एकताका लागि माओवादी सशस्त्र विद्रोहले तय गरेका एजेन्डा स्थापित गराउनेदेखि एमसीसी खारेज गर्ने...
नेकपा एमालेका ‘बरिष्ठ नेता’ माधवकुमार नेपाल अन्ततः १० बुँदे सहमतिमा आउन बाध्य हुनुभएको छ । बिवाद समाधान कार्यदलले गरेको १० बुँदे सहमति मान्दिन भन्दै सार्वजनिक घोषणा गर्नुभएका नेता नेपाल आफ्नो समुहको केन्द्रीय सदस्यको भेलाबाटै सो सहमतिमा आउन बाध्य हुनुभएको...
माओवादी मरिणमा इमान्दार र निष्ठावान नेताका रुपमा कार्यकर्तामाझँ चिनिएका माओवादी नेता गोपाल बुढाथोकीले आज सामाजिक सञ्जाल फेसबुकमा माओवादी पार्टीमा लागेर नराम्रो दलदलमा फसेको टिप्पणी गर्नुभएको छ । उहाँले माओवादी केन्द्र सिन्धुली र यसका नेताहरु इमानदारहरु नरहेको ठोकुवानैं गरिदिएका छन्...
पाकिस्तानको तनाबग्रस्त क्षेत्र मानिएको बालोचिस्तान प्रान्तमा भएको सशस्त्र झडपमा सात पाकिस्तानी सैनिक र कम्तीमा १३ जना आतङ्ककारी मारिएका सेनाले बिहीबार जनाएको छ।
यद्यपि विद्राहीहरूले लडाईँ अझै जारी रहेको र झडपमा दर्जन बढी सैनिकको मृत्यु भएको दाबी गरेका छन्।
बालोच विद्रोहीहरूले गत...
वासिङटन: अमेरिका–इजरायल र इरानबीच चर्किएको मध्यपूर्व युद्ध अझ फैलिँदै जाँदा क्षेत्रभरि सैन्य गतिविधि तीव्र बनेको छ । खाडी क्षेत्रदेखि लेबनान, सिरिया र इराकसम्म विस्फोट, क्षेप्यास्त्र प्रहार, ड्रोन आक्रमण र सैन्य कारबाहीका खबरहरू आएका छन् भने विश्व अर्थतन्त्र र ऊर्जा...
इन्धन र पेट्रोलियम पदार्थमा सरकारले गरेको लगातार मूल्य वृद्धिको विरोधमा सिन्धुलीमा अनेरास्ववियु र युवासंघले बुधवार साँझ सिन्धुलीमाढीमा मसाल जुलुस निकालेको छ । एमाले पार्टी कार्यालय सिन्धुलीबाट सुरु भएको मसाल जुलुस दुई नम्बर बजार, एक नम्बर बजार, स्टल बजार हुँदै...
दोलखा: नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जनताको समर्थनले एमालेको मनोबल र आत्मविश्वास बढेको बताउनुभएको छ ।
झुलाघाट–चिवाभञ्ज्याङ समृद्धिको लागि संकल्प यात्राको क्रममा सोमबार साँझ दोलखाको चरिकोटमा आयोजित सभालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले यात्राको क्रममा नागरिकले, माया, ममता, स्वागत र...
नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले मावध नेपाल समुहले पार्टी एकता नचाहेको तथ्य राख्नुभएको छ । नेकपा एमालेको दशौं महाधिवेशन आयोजक कमिटीको बैठकमा प्रधानमन्त्रीसमेत रहनुभएका अध्यक्ष ओलीले आफू जतिसुकै लचक बनेपनि माधव समुह जसरी पनि पार्टी बिभाजन...
काठमाडौं: प्रेस चौतारी नेपालको दशौं राष्ट्रिय महाधिवेशन फागुन २३ देखि २५ गतेसम्म विराटनगरमा गर्ने निर्णय भएको छ । बुधबार सम्पन्न चौतारीको सचिवालय बैठकले निर्णय गरेको चौतारीको केन्द्रीय अध्यक्ष गणेश बस्नेतले जानकारी दिनुभयो ।
प्रेस चौतारी नेपालको १० औं...
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार इलामका ५, उदयपुरका २, ओखलढुंगाका २, खोटाङका २, झापाका ७१, तेह्रथुमका १, धनकुटाका १, पाँचथरका २, भोजपुरका १, मोरङका २२३, संखुवासभाका १, सुनसरीका २४९, सोलुखुम्बुका १ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
यस्तै धनुषाका २५,...












