थारु समुदाय आज शिरमा पानी र आशिर्वाद, उज्‍वल भविष्‍यको कामना गर्दै ‘जूर-शीतल’ पर्व मनाउँदैछन्। तराईमा गर्मी मौसम सुरु हुन लागेको र यो पर्वमा पानीको बढी भन्दा बढी प्रयोग हुने गरेकाले उनीहरु पानीले शीतलता प्रदान गरोस् भन्दै जुर शीतल मनाउन...
राष्ट्रिय प्रजातन्त्र पार्टीका पूर्वमहामन्त्री सुनील थापासहित पार्टी प्रवक्ता किरण गिरी, केन्द्रीय सदस्यहरु दिलीप राई, आशाराम चौधरी, चतुरमान विश्वकर्मासहित ३१ जनाले पार्टी परित्याग गरेका छन्। उनीहरु नेपाली कांग्रेसमा प्रवेश गर्ने बुझिएको छ। पूर्वमहामन्त्री थापासहित ३१ जना नेताहरुले एकसाथ पार्टीको सबै...
धादिङका पत्रकार सीतारामप्रसाद बर्माको निधन भएको छ । उनको उपचारका क्रममा ७९ वर्षका उमेरमा निधन भएको हो । किष्ट मेडिकल कलेज ग्वार्को ललितपुरमा उपचाररत बर्मा उच्च रक्तचाप र निमोनियाबाट पीडित थिए । उनी केही दिनअघि कोरोना सङ्क्रमणबाट भने निको भएका...
अमेरिकाकी राष्ट्रपतिका रुपमा जोए बाइडेनले जिम्मेवारी सम्हालेयता नेपालस्थित अमेरिकी राजदुत र्‍यान्डी बेरीको दौडधुप बाक्लिएको छ। राष्ट्रपति बाइडेनको सन्देश भन्दै उनी राज्यका विभिन्न महत्वपूर्ण निकायका अधिकारीलाई भेटिरहेका छन्। यसैबीच उनले शुक्रबार नेपाली सेनाका प्रधानसेनापति पूर्णचन्द्र थापालाई भेटे। जङ्गी अड्डामा भएको भेटघाटमा पारस्परिक...
प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा एमालेको महाधिवेशन आयोजक समिति (केन्द्रीय समिति) को बैठक बस्दैछ । आजको बैठकले माधव नेपाल, भीम रावलसहित निलम्वित चार र अन्य नेतामाथि समेत थप कारवाही हुने लागेको स्रोतले जनाएको छ । माधव नेपाल र झलनाथ...
नेपाल कम्युनिष्ट पार्टी (एमाले) जिल्ला संगठन समितिले एक कार्यक्रमका बीच २८ औं मदन आश्रित स्मृति दिवश मनाएको छ । एमाले केन्द्रीय सदस्य एवम् जिल्ला अध्यक्ष प्रदीप कटुवालको अध्यक्षतामा भएको कोर्यक्रममा एमाले वाग्मती प्रदेश कमिटी सदस्य खड्ग खत्री, जिल्ला सचिव...
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले १४ औँ महाधिवेशनमा फेरि नेतृत्वमा उम्मेद्वारी दिने तयारी तीव्र पारेका छन्। यसअघि अनौपचारिक रुपमा मात्रै भदौमा हुने महाधिवेशनमा सभापतिको उम्मेदवार हुने बताउँदै आएका देउवाले अब भने औपचारिक रुपमै नेताहरुलाई बोलाएर आफ्ना कुरा प्रष्टसँग भन्न...
प्रधानमन्त्री शेरबहादुर देउवाले सरकार गठनका सन्दर्भमा गरेका वाचा पूरा गरेरै छाडिने प्रतिबद्धता जनाउनुभएको छ । प्रतिनिधिसभामा आज दलका नेताबाट बधाई तथा शुभकामना दिने क्रममा उठाइएका जिज्ञासाका जवाफ दिँदै प्रधानमन्त्री देउवाले यस्तो प्रतिवद्धता जनाउनु भएको हो । ‘म फेरि भन्छु,...
प्रधानमन्त्रीबाट बहिर्गमन भएयता पहिलोपटक केपी ओलीले मंगलबार संसद बैठकमा भाषण गरे । तीन वर्षपछि प्रमुख प्रतिपक्षी दलको नेताको हैसियतले रोष्ट्रममा बोल्न उभिँदा उनीसँग थियो, वर्तमान सरकारले हालै सार्वजनिक गरेको साझा कार्यक्रमको दस्तावेज । ओलीको भाषण यही दस्तावेजको सेरोफेरोमा थियो...
एमालेले पार्टीभित्रको विवाद समाधानका लागि भएको १० बुँदे सहमति कार्यान्वयनको मोडालिटी र समयतालिका तय गर्न तीन सदस्यीय कमिटी गठन गरेको छ । अध्यक्ष केपी शर्मा ओलीले आज बालकोटमा भएको सहमतिअनुसार मंगलवार स्थायी कमिटी बैठक बोलाएपछि १० बुँदे सहमति कार्यान्वयनको...
- Advertisement -

भरखरै प्राप्त