सिन्धुली: नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का तर्फबाट सिन्धुली क्षेत्र नं. १ मा डेकेन्द्र सुवेदी र क्षेत्र नं. २ मा लेखनाथ दाहाल राजनले उमेदवारी दर्ता गराउने भएका छन् ।नेता गणेश रत्नका अनुसार दिउँसो १ बजे र्‍यालीसहित उमेदवारी दर्ताको तयारी गरिएको...
सरकारले ल्याएका दुवै अध्यादेश राष्ट्रपति विद्यादेवी भण्डारीले औपचारिक रुपमा खारेज गरेकी छन्। मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति भण्डारीले शुक्रबार अध्यादेश खारेज गरेकी हुन्। प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिपक्षी र आफ्नै दलका नेताहरुबाट चर्को विरोध आएपछि पाँचै दिनमा अध्यादेश खारेज गर्ने निर्णय मन्त्रिपरिषद्‌बाट...
सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले कोभिड १९ ले सञ्चार क्षेत्रमा पारेको समग्र प्रभावबारे अध्ययन गरी प्रतिवेदन बुझाउन न्यूनतम् पारिश्रमिक निर्धारण समितिका अध्यक्ष राजेन्द्र अर्यालको संयोजकत्वमा नौ सदस्यीय उच्चस्तरीय समिति गठन गरेको छ। गत साउन २६ को सञ्चार मन्त्रीस्तरीय निर्णयानुसार गठित...
नेपाल पत्रकार महासङ्घका केन्द्रीय अध्यक्ष गोविन्द आचार्यले निरन्तर ३० वर्षसम्म काम गरेर ६५ वर्ष पुगेका पत्रकारलाई जीवन निर्वाहका लागि मासिक रु १० हजार भत्ता र आपत्कालीन अवस्थामा रहेकालाई सहयोग गर्ने कोष स्थापना गरेर कार्यान्वयनमा ल्याउने काम भइरहेको बताएका छन्। ‘नेपाल...
शताब्दी पुरुष सत्यमोहन जोशी र उनकी धर्मपत्नी राधादेवी जोशीले आफ्नो मरणोपरान्त शरीर चिकित्सा विज्ञानको प्रयोगात्मक अध्ययनका लागि दान गर्ने घोषणा गरेका छन्। शुक्रबार आयोजित एक कार्यक्रमका बीच जोशी दम्पतीले आफ्नो शरीरको शेषपछि चिकित्सा विज्ञानको प्रयोगात्मक अध्ययनका लागि किष्ट मेडिकल कलेजलाई...
यस वर्षको एसईई र कक्षा १२ को परीक्षा स्थगित भएको छ । राष्ट्रिय परीक्षा बोर्डको सोमबार बसेको भर्चुअल बैठकले परीक्षा स्थगित गर्ने निर्णय गरेको हो । बोर्डले यसअघि नै एसईईको जेठ १३ र कक्षा १२ को जेठ २६ गतेबाट...
फ्रान्सले नेपाललाई कोरोना भाइरसविरुद्धको अभियानका लागि अत्यावश्यक स्वास्थ्य सामग्री सहयोग स्वरुप उपलब्ध गराएको छ। फ्रान्सले उपलब्ध गराएको सात टन सहयोग सामग्री लिएर कार्गो विमान बुधबार काठमाडौँ आएको हो। मास्क, एन्टीजेन टेस्ट किट, भेन्टिलेटर तथा भाइजरसहितका सामग्री फ्रान्सले नेपाललाई सहयोग स्वरुप...
 पहिरोका कारण मध्यपहाडी लोकमार्गको पर्वत–बागलुङ खण्ड विगत तीन दिनदेखि अवरुद्ध भएको छ।  लोकमार्गअन्तर्गत पर्वतको कुश्मा नगरपालिका–८ सुन्दरेखोला, चुवाभिर र वडा नं २ को नयाँपुलमा गएको पहिराले सडक अवरुद्ध बनेको हो। चुवा र सुन्दरेखोलाको पहिरो हटाउन सहज भए पनि नयाँपुलको पहिरो...
शनिबार रातिदेखिको अविरल वर्षापछि मेलम्ची र हेलम्बु नदीमा आएको बाढीले अहिलेसम्म १३ वटा घर बगाएको छ। सिन्धुपाल्चोकका सहायक प्रमुख जिल्ला अधिकारी बाबुराम खनालका अनुसार ७ वटा पक्की र ६ वटा कच्ची घर बाढीले बगाएको हो। यी सबै घरहरु असार १...
पछिल्लो २४ घन्टामा २ हजार २ सय १२ जना कोरोना संक्रमित थपिएका छन्। ८ हजार ८८ जनाको पीसीआर परीक्षणमा १ हजार ७ सय ९३ जना र ४ हजार १८ जनाको एन्टिजेन परीक्षणमा ४ सय १९ जनामा कोरोना संक्रमण पुष्टि भएको...
- Advertisement -

भरखरै प्राप्त