सिन्धुली: कालिका माध्यमिक विद्यालय जाने बाटो बिगत तीन महिनादेखी अबरुद्ध भएको छ । तीनपाटन गाउँपालिका वडा नं. ५ स्थित लंगुर छबिसे स्थित कालिका माध्यमिक विद्यालय जाने सडक स्थानीय बासिन्दा एवम् राष्ट्रिय स्वतन्त्र पार्टी नेता भनिने पवन कुमार रखालले तीन...
सिन्धुलीः जिल्ला स्वास्थ्य कार्यालय सिन्धुलीले आज एक कार्यक्रमका बीच उत्कृष्ठ महिला सामुदायिक स्वास्थ्य स्वमंसेविकाहरुलाई सम्मान गरेको छ ।जिल्ला समन्वय समिति सिन्धुलीका प्रमुख कार्साङ लामाको अध्यक्षतामा भएको एक कार्यक्रममा शुक्रवार सिन्धुलीका नौं स्थानीय तहमा उत्कृष्ठ कार्य सम्पादन गर्ने एक एक...
सिन्धुली । नेकपा एमाले निकट भातृ संगठन नेशनल भोलेन्टियर सिन्धुली कमान्ड घोषणा कार्यक्रम सम्पन्न भएको छ । गरिएको छ । युवा नेता दिपेन्द्र फुयाँलको संयोजकत्वमा ३७ सदस्यीय जिल्ला कमाण्ड एक कार्यक्रमका बीच घोषणा गरिएको हो । भेलाले प्रकाश रायमाझी...
अमेरिकी कम्पनी एप्पलले आफ्नो नयाँ संस्करणको सस्तो आइफोन निकट भविष्यमै लञ्च गर्ने तयारी गरिरहेको छ ।
अहिलेसम्म सार्वजनिक भएका खबरहरुमा एप्पलको उक्त नयाँ आइफोनको नाम आइफोन नाइन हुने दाबी गरिएको थियो । तर ताजा रिपोर्टले चाहिँ उक्त दाबीलाई खारेज गर्दै...
पूर्व श्रम मन्त्री एवम् नेकपामा लोकप्रीय युवा नेता गोकर्ण विष्टले स्वाबलम्बी राष्ट्रिय अर्थतन्त्रको निर्माण र रोजगारी सिर्जनाको अवसरको रूपमा बदल्न नसके मदजुरहरुका समस्या गहिरिने बताएका छन् । अन्तर्राष्ट्रिय श्रमिक दिवसको सन्दर्भमा पूर्व मन्त्री विष्टले सामाजिक सञ्जाल मार्फत मजदुर वर्गको...
विश्वव्यापी रुपमा फैलिएको कोभिड १९ को संक्रमणलाई नियन्त्रण गर्न सरकारले जारी गरेको निषेधाज्ञाका क्रममा काठमाडौँ उपत्यकासहित देशका विभिन्न ठाँउमा कतिपयले सञ्चारकर्मीको परिचय दिई सवारी साधनमा प्रेस लेखेर दुरुपयोग गरेकोप्रति नेपाल पत्रकार महासंघले गम्भीर ध्यानाकर्ण भएको जनाएको छ।
महासंघका महासचिव रमेश...
धनधान्य एवं सम्पन्नताकी देवी महालक्ष्मीको पूजाराधनासहित रात्रिमा जाग्राम बसेपछि आजदेखि बडादसैँ समापन हुँदैछ।
आश्विन शुक्ल पूर्णिमाका दिन मनाइने कोजाग्रत पूर्णिमा आज साँझ सम्पन्नताकी देवी महालक्ष्मीको पूजाराधना गरी रातभर जाग्राम बसेर मनाएसँगै दुर्गापक्ष सकिन्छ।
शास्त्रनुसार गर्नुपर्ने सबै बलिपूर्ति अर्थात् अखिल बलिपूर्तिको काम...
आइतबार एकाबिहानै कोटेश्वर चोकमा एउटा कटुवा पेस्तोल देखियो । पेस्तोल देख्नेवित्तिकै हिँडिरहेका केही व्यक्तिले तुरुन्तै नजिकै रहेका प्रहरीलाई खबर गरे ।
महानगरीय प्रहरी प्रभाग, कोटेश्वरको टोलीले तुरुन्तै पेस्तोल र त्यसमा रहेको एक राउण्ड गोली बरामद गर्यो । पेस्तोल धनी को...
नेकपा एमालेको माधव नेपाल पक्षीय भेलाले हिजोका तितापिरा कुरा बिर्सेर पार्टीलाई एकतावद्ध बनाएर लैजानुपर्ने निश्कर्ष निकालेको छ । बैठकपछि नेता रघुजी पन्तले हिजोका कुराहरुलाई बिर्सेर पार्टीलाई बलियो बनाउँदै एकताबद्ध बनाएर अगाडि बढाउने निर्णय गरेको जानकारी दिए । तर त्यसका लागि निर्णायक...
देशैभर कोरोनाको बिगबिगी छ । कोरोना संक्रमणको पहिलो लहरमा त कस्तो हुन्छ थाहा भएन तर कोरोनाको दोस्रो भेरियन्टबाट संक्रमित भइयो, त्यसपछि भने यति धेरै कष्ट काटियो, सबै कुरा लेख्न पनि मन लागिरहेको छैन, तर पनि केही न केही त...











