रसिया-युक्रेन युद्ध मोर्चामा रसियाली सेनाको तर्फबाट युद्ध लडिरहेका डायमन्ड सिले टुक्रा टुक्रमा बिभाजित कम्युनिष्टहरु मिलेर निर्वाचन जान नसक्नु दुखदायी विषय भएको बताएका छन् । केही समय अगाडि नेपालको अहिलेको राजनीति प्रति गहिरो चिन्ता व्यक्त गर्दे नेपालका कम्युनिष्ट नेताहरुलाई यस्तो...
काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टीका बरिष्ठ नेता बालेन्द्र साहसँग झण्डै ५० हजार मतको अन्तरमा पराजित भएका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अबको रास्वपा सरकारले आफूमाथि धरपकड गर्ने तयारी पहिले नै भइसकेको ब्रिफिङ गरेका छन् । म्तगणनाको शुरुआतदेखि नै...
कैलाली: सुदूरपश्चिममा थप एकजना कोरोना संक्रमित भेटिएका छन्। कैलालीको लम्कीचुहा नगरपालिका १ मा ६५ वर्षीया महिलामा कोरोना पोजेटिभ देखिएको हो। योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १३ पुगेको छ। जसमामा १२ जना आइसोलेसनमै उपचाररत छन् भने एक जना निको भइसकेका...
देशभरको मौसम बुधबार पनि सामान्यदेखि पूर्ण बदली रही देशका धेरै स्थानमा हल्कादेखि मध्य वर्षा हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । तर विगतका केही दिन भन्दा बुधबार मौसममा केही सुधार हुने संकेत देखिएको मौसमविदले बताएका छन् । मनसुनी न्यून...
तीनदिने नेपाल भ्रमणमा रहेका भारतीय सेनाध्यक्ष मनोज मुकुन्द नरवणेले राष्ट्रपति विद्यादेवी भण्डारीबाट मानार्थ महारथीको उपाधि लिएका छन्। बिहीबार अपरान्ह राष्ट्रपति कार्यालयमा आयोजित विषेश कार्यक्रममा राष्ट्रपति भण्डारीले भारतीय सेनाध्यक्ष नरवणेलाई मानार्थ महारथीको उपाधि दिएकी हुन्। भारत र नेपालका प्रधानसेनापति एक अर्काको देशका...
प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतमा दर्ता भएका रिट निवेदनमाथि संवैधानिक इजलासमा आज (आइतबार) देखि निरन्तर सुनुवाइ हुने भएको छ। प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा तथा न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा, सपना प्रधान मल्ल र तेजबहादुर केसीको संवैधानिक इजलासले शुक्रबार संवैधानिक इजलासमै सुनुवाइ गर्ने...
एमालेमा माधव नेपाल पक्षका पाँच जना सांसदले शुक्रबार दिउँसोसम्म अध्यक्ष ओलीले सोधेको प्रष्टिकण बुझाएका छैनन्। प्रधानमन्त्री निवास बालुवाटारमा शुक्रबार बसेको एमाले महाधिवेशन आयोजक कमिटीको बैठकमा ब्रिफिङ गर्दै अध्यक्ष ओलीले पाँचजनाले स्पष्टीकरण नबुझाएको बताएका हुन्। स्पष्टीकरण नबुझाउनेमा सांसदहरु योगेश भट्टराई, रामकुमारी झाँक्री,...
सिन्धुली जिल्लामा आज ५ जना नागरिक कोरोनालाई जितेर घर फर्केका छन् । जिल्लाका नौ स्थानीय तहमध्ये कमलामाई नगरपालिका, दुधौली नगरपालिका, मरिण गाउँपालिका, सुनकोशी गाउँपालिका र तिनपाटन गाउँपालिकाका संक्रमित संख्या ह्वात्तै बढेको छ । कमलामाई नगरपालिकामा २ सय १० जना, दुधौली...
चीनको स्वशासित क्षेत्र तिब्बतमा भारी वर्षापछि आएको पहिरोका कारण थुनिएको नदीलाई चिनियाँ पक्षले चारैतिरबाट पानी कटाउन थालेपछि नेपालमा खतरा कम भएको छ । एकै पटक पोखरी बनेको नदी फुटेपछि नेपालको तामाकोशीसम्म क्षति पुग्ने देखिएपछि पानी तकर्नउन थालिएको जनाइएको छ । ...
एमाले वरिष्ठ नेता माधवकुमार नेपाल समूहको आज (बुधबार) स्थायी कमिटी बैठक बसिरहँदा अध्यक्ष केपी ओलीले स्पष्टीकरण २४ घन्टे स्पष्टीकरण सोधेका छन्। तर नेपाल समूहले उक्त स्पष्टीकरणको कुनै अर्थ नभएको प्रतिक्रिया दिएको छ। ओलीको पत्र प्राप्त भएपछि नेपाल समूहले यस्तो प्रतिक्रिया...
- Advertisement -

भरखरै प्राप्त