कोरोना संक्रमणबाट थप ‍‍‍‍२१ जनाको मृत्यु

कोरोना भाइरस संक्रमणका कारण थप २१ जनाको मृत्यु भएको छ ।

काभ्रेका ६, काठमाडौंका ३, भक्तपुर, ललितपुर र सुनसरीका २/२, धनकुटा, मोरङ, सप्तरी कास्की, नवलपरासी पूर्व र दाङका १/१ जना संक्रमतिको मृत्यु भएको प्रदेशका सामाजिक विकास मन्त्रालय र सम्बन्धित अस्पतालहरुले जानकारी दिएका छन् ।