प्रधानमन्त्री पुष्पकमल दाहालले दुधौलीको शिर्थौलीमा निर्माणाधिन नगर अस्पतालको भखैरै पानसमा बत्ती वालेर उद्घाटन गर्नुभएको छ । उहाँको साथमा बागमती प्रदेशका कानून मन्त्री गंगानारायण श्रेष्ठ, संविधानसभा सदस्य विषमलाल अधिकारी दनुवार, संघीय माननीय राजन दाहाल, गणेश पहाडीलगायतको उपस्थिति रहेको छ ।
कार्यक्रममा दुधौली नगरपालिकाका नगरप्रमुख दिनेश अधिकारीले दुधौली नगरपालिकाको समस्याहरु वारे प्रधानमन्त्रीलाई जानकारी गराउनुभयो ।