कर्णाली प्रदेशमा कोरोना सङ्क्रमितको सङ्ख्या एक हजार नाघेको छ।सोमबार मात्रै नयाँ ११० जना सङ्क्रमित थपिएपछि कर्णालीमा कुल सङ्क्रमितको सख्या एक हजार ७७ पुगेको छ। सुर्खेतस्थित प्रदेश अस्पताल, पशुपन्छी रोग अन्वेषण प्रयोगशालामा गरिएको परीक्षणमा १०७ जना र जुम्लास्थित कर्णाली स्वास्थ्य विज्ञान...
बाजुराको एक क्वारेन्टिनमा रहेका युवक मृत फेला परेका छन् । बडिमालिका नगरपालिका वडा नम्वर २ भौनेरामा रहेको सत्यवादी माविको क्वारेन्टिनमा युवक मृत फेला परेका हुन् । बडिमालिका नगरपालिका वडा नम्वर २ माझिगाउँका ४५ वर्षीय युवक मृत फेला परेको जिल्ला प्रहरी...
दिपायल सिलगढी नगरपालिका प्रमुख मञ्जु मलासीको स्वासप्रस्वासमा समस्या आएपछि उपचारार्थ नेपाली सेनाको हेलिकप्टरद्वारा काठमाडौँ लगिएको छ । उनी भारतबाट फर्किएका नागरिककलाई क्वारेन्टिन राख्न सक्रिय हुँदै आएकी थिइन् । उनलाई एक हप्ताअघिदेखि स्वासप्रस्वासमा समस्या आएको परिवारले जनाएका छन् । अर्धचेत अवस्थामै...
नेपालमा कोरोना भाइरसको संक्रमणका कारण ज्यान गुमाउनेको संख्या १२ पुगेको छ । डोल्पामा मृत्यु भएका व्यक्तिमा कोरोना भाइरसको संक्रमण देखिएको हो । जगदुल्ला गाउँपालिका–३ का ५८ वर्षीय सुर्जु थापाको मृत्युपछि लिइएको स्वाब परीक्षण गर्दा कोरोना भाइरसको संक्रमण देखिएको कर्णाली स्वास्थ्य...
 जुम्लामा क्वारेन्टीनमा रहेका एक व्यक्तिका बिहीबार राती मृत्यु भएको छ । चन्द्रनाथ नगरपालिका वडा नम्बर ८ को धुपी ढुस्का माध्यामिक विद्यालय तलिउमको क्वारेन्टीनमा ६५ वर्षीय पुरुषको मृत्यु भएको हो । यस अघि बर्दियामा बस्दै आएका ती व्यक्ति गत जेठ २१ गते...
सुर्खेतमा एक युवाको क्वारेन्टिनबाट घर फर्किएपछि मृत्यु भएको छ । मृत्यु हुनेमा पञ्चपुरी नगरपालिका वडा नम्बर १ को हाँसेका २० वर्षे युवाको रहेको जनाइएको छ । उनको बिहीबार बिहान मृत्यु भएको हो । जेठ ७ गते भारतबाट फर्किएर नगरपालिकाको जनता...
कर्णाली प्रदेशमा कोरोना भाइरसका संक्रमित थपिने क्रम जारी छ । मंगलबार थप २९ जनामा संक्रमण पुष्टि भएको छ । प्रदेश अस्पताल सुर्खेत र पशुपक्षी रोग अन्वेषण प्रयोगशाला सुर्खेतमा गरिएको परीक्षणमा उनीहरुमा संक्रमण देखिएको हो । संक्रमित हुनेमा सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–१ का...
नेपालमा कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या सात पुगेको छ। शनिबार बिहान दैलेखमा क्वारेन्टिनमा मृत्यु भएका दुल्लु नगरपालिका–११ का ३५ वर्षीय युवामा कोरोना पुष्टि भएको हो। दुल्लु नगरपालिकाका प्रमुख घनश्याम भण्डारीले ती युवकको कोरोना भाइरसका कारण निधन भएको पुष्टि गरे। उनको...
रोल्पाको त्रिवेणी गाउँपालिका वडा नम्बर ७ मा भेटिएको टुइन्च मोर्टार डिस्पोजल गर्न दाङबाट नेपाली सेनाको टोली बिहान त्यस तर्फ गएको छ। रोल्पामा डिस्पोजल सामग्री नभएपछि दाङको रिपुमर्दन गणबाट सेनाको टोली मगाइएको रोल्पाका प्रमुख जिल्ला अधिकारी लक्षमण ढकालले बताए । ‘हिजो बेलुका...
सुर्खेत । कर्णाली प्रदेशमा अहिलेसम्म कोरोनाभाइरस संक्रमित फेला नपरेकोमा परीक्षण गर्दा रुकुममा दुई जना फेला परेको सुर्खेतमा चर्चा चलेको छ ।  वाहिरबाट आएका व्यक्तिलाई -यापिड परीक्षण गर्दा दुई जनामा शंकास्पद भेटिएको बताइएको छ ।  यसबारेमा थप परीक्षणका लागि वाहिर पठाउने कि...
- Advertisement -

भरखरै प्राप्त