गएको कात्तिक १ गते आएको भीषण बाढी र पहिराका कारण जुम्लाका तिला र तातोपानी गाउँपालिकामा विद्युत आपूर्ति बन्द भएको लघु जलविद्युत् बगाएर लगेपछि आयोजान अहिलेसम्म मर्मत संभार नहुँदा स्थानीय बासिन्दा टुकी बाल्न बाध्य भएकाछन् ।
बाढी र पहिराले पाँच लघुजलविद्युत्...
नार्पाभूमि गाउँपालिकास्थित मर्स्याङ्दी नदीको पुल भासिएको छ। लगातारको वर्षासँगै आएको बाढीले पुल भासिएको हो। पुल भासिदा अहिले खाद्यान्न ढुवानी गर्नमा समस्या भएको छ।
असारको सुरुआतदेखि परेको अविरल वर्षाका कारण मर्स्याङ्दी नदीमा आएको बाढीपहिरोले नार्पाभूमि–२ स्थित झोलुङ्गे पुल भासिएको गाउँपालिकाका अध्यक्ष...
डोटीको आदर्श गाउँपालिका – ७ मा एक जना महिलाको करेन्ट लागेर मृत्यु भएको छ। कोरोना प्रभावित व्यक्ति धारामा नुहाउन आउने गरेको भन्दै उनीहरुलाई रोक्न स्थानीय १९ वर्षीय सुर्ज किमाडीले पानीको ट्याङ्कीमा बिजुलीको तार हालेको स्थानीले बताएका छन्।
आदर्श–७ नवाघरकी मानबहादुर...
बालकलाई कुटपिट गर्ने जाजरकोटको जुनिचाँदे गाउँपापालिका २ का वडाध्यक्ष रामबहादुर नेपाली पक्राउ परेका छन्।
उनले साउन १५ गते स्थानीय सर्पे दमाइलाई डोरीले बाँधेर कुटपिट गरेका थिए। कुटपिट गरेको आरोपमा उनलाई पक्राउ गरेको हो।
वडाध्यक्ष नेपालीलाई आवश्यक सोधझपुछका लागि बोलाइउको जिल्ला प्रहरी...
नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई प्रधानमन्त्री बनेकोमा बधाइ दिएका छन्।
उनले प्रचण्डलाई बधाई दिँदै ट्वीटरमा लेखेका छन्, ‘नयाँ राजनीतिक समीकरणको तर्फबाट संविधानको धारा ७६ (२) बमोजिम प्रधानमन्त्रीका लागि राष्ट्रपतिसमक्ष सिफारिस हुनुभएका...
सुर्खेतको वीरेन्द्रनगरमा बस दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने ९ जना घाइते भएका छन्।
दुर्घटनामा दैलेखको नारायण नगरपालिका ११ का १८ वर्षीय सुशील रावत र भगवतीमाई गाउँपालिका १ की ३४ वर्षीया शान्ता आचार्यको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय ...
देशैभरमा गठबन्धनका तर्फबाट उम्मेदवारी दिएका उम्मेदवारहरु संकटमा पर्न थालेका छन् । जाजरकोटबाट प्राप्त विवरण अनुसार जाजरकोटको नलगाड नगरपालिकाको उपमेयरको टिकट पाएर मनोनयन दर्ता गरेका गठबन्धन तर्फमा उम्मेदवार तेजबहादुर खत्रीले शिक्षकबाट राजीनामा नदिएको खुलेको छ। स्थानीय तहको चुनावमा उम्मेदवार हुन...
कर्णाली प्रदेशमा कोरोना सङ्क्रमितको सङ्ख्या एक हजार नाघेको छ।सोमबार मात्रै नयाँ ११० जना सङ्क्रमित थपिएपछि कर्णालीमा कुल सङ्क्रमितको सख्या एक हजार ७७ पुगेको छ।
सुर्खेतस्थित प्रदेश अस्पताल, पशुपन्छी रोग अन्वेषण प्रयोगशालामा गरिएको परीक्षणमा १०७ जना र जुम्लास्थित कर्णाली स्वास्थ्य विज्ञान...
नेकपा एमालेले कर्णाली प्रदेशका चारजना सांसदको सांसद पद खारेज हुने गरी कारबाही गर्ने निर्णय गरेको छ।
एमालेका तर्फबाट कर्णाली प्रदेशसभा सांसदहरु प्रकाश ज्वाला, अमरबहादुर थापा, नन्दसिंह बुढा र कुर्मराज शाहीलाई पार्टीको साधारण सदस्यसमेत नरहने गरी कारबाही गरिएको हो।
उनीहरुले ‘फ्लोर क्रस’...
मर्स्याङ्दी नदी । फाइल फोटो












