प्रमुख विपक्षी नेपाली कांग्रेसले प्रदेश ५ को प्रदेशसभा बैठक अवरुद्ध गरेको छ ।
सरकारले दाङको भालुवाङलाई प्रदेशको स्थायी राजधानी बनाउने प्रस्ताव ल्याएको भन्दै कांग्रेसले विरोध गरेको छ । बैठकको सुरुमै संसदीय दलका नेता वीरेन्द्र कनौडियाले राजनीतिक सहमति गरेर प्रस्ताव ल्याउनुपर्ने...
सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री हृदयेश त्रिपाठीले सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी(नेकपा) विभाजन नहुने बताएका छन् ।
स्वतन्त्र राजनीतिक समूह नवलपरासी(बर्दघाटसुस्ता पश्चिम)ले आज परासीमा गरेको पत्रकार भेटघाट कार्यक्रममा रहनुभएका मन्त्री त्रिपाठीले नेकपा विभाजन हुँदा देशको समग्र प्रणाली र संविधान नै ध्वस्त...
भारतबाट आएर होम क्वारेन्टिनमा बस्दै आएका गुल्मीका एक वृद्धको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय गुल्मीका अनुसार छत्रकोट गाउँपालिका वडा नं ५ का ६९ वर्षीय पुरुषको मृत्यु भएको हो ।
उनी गत जेठ २५ गते भारतबाट आएर होम क्वारेन्टिनमा...
प्रदेश ५ सरकारले आगामी आर्थिक वर्षका लागि ३६ अर्ब ३५ करोड २५ लाख रुपैयाँको बजेट सार्वजनिक गरेको छ।
आर्थिक मामिला तथा योजना मन्त्रीसमेत रहेका मुख्यमन्त्री शंकर पोखरेलले आगामी वर्षको बजेट प्रदेश सभामा पेश गर्दै चालूतर्फ १२ अर्ब ५९ करोड २४...
दाङमा एक युवतीले सामाजिक सञ्जाल फेसबुकमा भिडियो लाइभ गरेर आत्महत्या गरेकी छन्।
तुलसीपुर उपमहानगरपालिका–५ रानीजरुवा बस्दै आएकी अन्दाजी २३ वर्षकी एलिसा गौतमले बुधबार मध्यरातमा फेसबुक लाइभ गरेर आत्महत्या गरेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी प्रमुख डिएसपी शिवबहादुर सिंहले पुष्टी गरे...
एमाले प्रवक्ता प्रदीप ज्ञवालीले कांग्रेस सभापति शेरबहादुर देउवा नेतृत्वको पाँच दलीय गठबन्धनको स्वार्थका लागि न्यायालयको प्रयोग गर्दा मुलुक अहिलेको अवस्थामा पुगेको बताउनु भएको छ । सर्वाेच्च अदालतमा न्यायाधीशहरु राजनीति गरिरहेको आभास हुन थालेपछि एमाले प्रवक्ताले यस्तो निश्कर्ष सुनाउनु भएको...
भिषण पहिरोका कारण उत्तरी पर्वतको जलजला गाउँपालिका–७ धाइरिङका २५ घरपरिवार विस्थापित भएका छन् । पहिरोले घरगोठ नै पुरिने अवस्था आएपछि उनीहरु बास छाडेर अन्यत्र जान बाध्य भएका हुन् ।
धाइरिङका खड्के परियार, सुवास परियार, गौमती परियार, राजु परियार, गोविन्दबहादुर केसी,...
बन्दाबन्दीको समयमा पनि मानव बेचबिखन तथा ओसारपसारका घटना भएको पाइएको छ । बन्दाबन्दीमा १७ जना युवतीको खोजतलासका लागि निवेदन परेपछि यस्तो पुष्टि भएको हो ।
माइती नेपाल, नेपालगञ्जले सार्वजनिक गरेको तथ्यांक अनुसार, चैत्र ११ गतेदेखिको बन्दाबन्दीमा बाँकेबाट १७ जना युवती...
रेसुंगा ३ गुल्मीकी सम्झना बोहरा खत्री गत माघ २९ गते बेपत्ता भइन्। ३० गते उनी हराएपछि माइती र परिवार पक्षले प्रहरीमा उजुरी दिए।
उजुरीपछि श्रीमान नेत्रबहादुर खत्री र सासु टोमकला खत्रीलाई प्रहरीले पक्रेर थुन्यो। प्रहरी नियन्त्रणमै रहेको बेला सासु खत्रीले...
थारु समुदायले दसैँ सामूहिक रुपमा मनाउने गर्छ। दसैँको टीकाको दिन गाउँको सार्वजनिक स्थल मरुवाथान अर्थात थारु समुदायको मन्दिरमा भेला भएर दसैँको टीका थाप्ने चलन छ। अहिले पनि दाङलगायत पश्चिम नेपालका थारु समुदायले सामूहिक रुपमा दसैँको टीका लगाउने चलन कायमै...












